Home | Contact Us | Sitemap

Woman~ world's great nobelest things!!!

The discussion about the position of women has intensified after the introduction of civil liberties in the early 1990s. A lot of talking is done on the discrimination against women in comparison to male Nepalis. But this has had little consequences towards the legal and social system of the country, so far. Anyway, the decision is to be taken mainly by men, and they find it especially hard to change their approach. It would mean that they, in future, will have to accept women as human beings with equal rights in all matters. But the government laws and the social rules and traditions are deeply rooted in the microcosm of family and rural community. This is the sphere where the awareness ... read more





sd

sadsa sd

यस्तो सेक्स गर्नुस् ताकि गर्भ रहोस !!!

त्यसोत संसारमा सायद गर्भधारण गर्ने निकै सजिलो काम हो । तर कुनै जोडीलाई भने यो निकै कठिन काम सरह हुन्छ । यसको पछी उनीहरुको पारिवारिक र अन्य कारण हुनसक्छ । जस्लाई पुरा गर्न उनिहरुलाई सजिलो छैन । साथै शरीरिक अक्षमतापनि यसको एक महत्वपूर्ण कारण हुनसक्छ ।
कुनै समस्यामा प्रकृति तपाईसंग एक सानो प्रयास माग्छ ताकि उस्ले वंशवृद्धिमा तपाईको साथीको सहयोग गर्न सकोस् । पुरुषको शुक्राणुको साथी महिलाको गर्भमा गएर गर्भधारण हुनु यस्को पछिको एक सामान्य नियम हो । महिलाको अण्डाणुसंग शुक्राणुको मेल हुनु र निशेचनको कि्रया हुनु नै गर्भधारणको मुख्य कारण हो । जसको बारेमा प्रायः सबै जान्दछन् । तर यहां गर्भधारणका केहि यस्ता तरिकाहरुका बारेमा बताईएको छ जसको माध्यमबाट गर्भधारण गर्न निकै सजिलो हुनसक्छ । गर्भधारणका निम्ति आसनहरुमा विचार गरी अपनाउन सकिन्छ ।

गर्भावस्थाको वान्ता रोक्न मुखमैथुन

पेटमा गर्भ बसेको बेला गर्भवती महिलालाई बिहानपख वाकवाकी लाग्ने तथा रिँगटा आउने हुन्छ । कतिपय महिलालाई त खाना खाने बित्तिकै जुनसुकै बेला पनि वान्ता हुने समस्या रहन्छ । वान्ता हुने समस्या समाधान गर्न वान्ता रोक्ने औषधि खानु झन हानिकारक हुने डरले गर्भवती महिलाहरु नखाइनखाइकन बस्छन् । जसले अन्ततः आमा र पेटको बच्चा दुबैलाई कुपोषित बनाउने खतरा हुन्छ ।

रजोनिवृत्ति

एउटी महिलाको जीवनमा धेरै अवस्था आउँछन् । उनले शारीरिक एवं भावनात्मक रूपमा देखा पर्ने अनेकौ परिवर्तनको सामना गर्नुपरिरहेको हुन्छ । रजोनिवृत्ति पनि तिनै परिवर्तनमध्येको एक हो । रजोनिवृत्तिको अवस्था मासिक धर्म बन्द भएपछिको अवस्था हो । उक्त अवस्थापछि महिलाको पाठेघरले गर्ने काममा कमी आउँछ ।

रजोनिवृत्तिलाई महिलाको शारीरिक परिवर्तनको एउटा हिस्सा मान्न सकिन्छ । उक्त परिवर्तन महिलाको उमेर ४५ वर्ष पुगेपछि आउँछ । प्राविधिक रूपमा भन्नुपर्दा जब कुनै पनि महिलाको मासिक धर्म नबिराई १२ महिनासम्म रोकिन्छ, त्यसपछि रजोनिवृत्त भएको बुझिन्छ । त्यो अवस्थामा सम्बन्धित महिलामा देखिने शारीरिक परिवर्तनहरूमा मानसिक उतार-चढाव आउने र गर्मी महसुस भै पसिना आउने हुनसक्छ । रजोनिवृत्ति औषधोपचार नगरी नहुने रोग हो । त्यसको अर्थ रजोनिवृत्तलाई महिलामा हुने प्राकृतिक र सामान्य परिवर्तन हो भन्ने मात्र नमानी गम्भीरतापूर्वक उपचार गरिनुपर्ने अवस्था हो भनेर बुझ्नुपर्छ । रजोनिवृत्तिले सन्तान उत्पादन क्षमताको अन्त्य भएको संकेत गरी महिला जीवनको एउटा सुखद् पाटोको अन्त्य भएको जनाउँछ ।

गर्भवती र सुत्केरीलाई निःशुल्क रगत दिइने

काठमाडौं , श्रावण २६ – सरकारले गर्भवती र सुत्केरी महिलालाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । सरकारले यसअघि गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच, आइरन, क्याल्सियम चक्की वितरण र सुत्केरी सेवा निःशुल्क गराउँदै आएको थियो । तर, सुत्केरी गर्दा शल्यक्रिया गर्नुपरेमा वा अत्यधिक रक्तश्राव भएर बिरामीलाई रगत दिनुपर्ने अवस्थामा बिरामी आफैंले रगत को व्यवस्था गर्नुपथ्र्यो ।  सरकारको निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमले बिरामी आफैंले रगत खोज्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । ‘बिरामीले समयमै रगत जुटाउन नसक्ने, आवश्यक समूहको रगत नपाइने समस्याबाट छुटकारा पाउनेछन्,’ स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका शिलु अर्यालले भनिन्, ‘यो कार्याक्रम लागू भएपछि बिरामीलाई जुनसुकै समूहको रगत आवश्यक भए पनि समयमै उपलब्ध गराइनेछ ।’ सरकारले यस वर्षदेखि २६ वटा जिल्ला अस्पताल, स्वास्थ्य संस्थामा यो कार्यक्रम लाने तयारी गरेको हो ।

तनावग्रस्त पुरुषले मन पराउँछन् मोटी महिला

एक अध्ययनले तनावग्रस्त पुरुषले मोटीघाटी महिलालाई मन पराउने गरेको तथ्य पत्ता लगाएको छ । बेलायतमा गरिएको अध्ययनले जुन पुरुषले तनावपूर्ण माहौलमा काम गर्नुपर्छ उ आफ्नो निजि जिवनमा मोटीघाटी महिलाप्रति बढि आकषिर्त हुन्छ ।

शोधकर्ताहरुका अनुसार जो मर्द तनावले भरिएको ठाउँमा निकै मिहिनेत गरेर काम गर्नुपर्छ ऊ महिलाहरुको मामिलामा निश्चित वर्गमा केन्दि्रत हुन्छ । न्युक्यासल विश्वविद्यालयका शोधकर्ता मार्टिन टोबीका अनुसार भोकमरी ग्रस्त ठाउँका पुरुष पनि मोटी महिलालाई मन पराउने गर्छन् । उनका अनुसार कस्तो जिउडालकी महिलालाई मन पराउने भन्ने कुरा पुरुषको सामाजिक परिवेश, उसको शारीरिक अवस्थाका साथै कार्यस्थलको वातावरणले पनि निर्धारण गर्छ ।

काठमाण्डौंमा सम्बन्धविच्छेद दोब्बर !

२७ साउन, काठमाण्डौं । राजधानी काठमाण्डौंमा पछिल्लो वर्ष सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या उच्च दरमा बढेको छ । काठमाण्डौं जिल्ला अदालतमा गत असार मसान्तसम्म एक हजार सात सय ४५ जोडीले निवेदन दिएकामा एक हजार दुई सय ७२ जोडी अलग भएका छन् ।

यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर हो । अझै चार सय ६३ जोडीको मुद्दा विचाराधीन रहेको जिल्ला अदालत काठमाण्डौंका स्रेस्तेदार भरत लम्सालले जानकारी दिए । लम्सालका अनुसार सम्बन्धविच्छेद गरेकामध्ये ७० प्रतिशत प्रेमविवाह गरेका जोडी छन् । प्रेमविवाह गरेको तीन दिनमै सम्बन्धविच्छेद गर्नेको संख्या दर्जनौँ छ । ‘अन्यभन्दा प्रेमविवाहित जोडीको सम्बन्धविच्छेद मुद्दा दोब्बर छ,’ लम्सालले भने ।

बढि बाँच्न चाहनुहुन्छ ? मज्जाले रुनुहोस्

मान्छेको आँखाबाट आँशु आउनु कमजोर मनको द्योतक होइन यो त सामान्य प्रक्रिया हो । महिला होस् वा पुरुष मनमा दुख पर्दा तथा पीडा हुँदा जो पनि रुन्छ ।

कतिपय मान्छे आफ्नो आँखाबाट आँशु बगेको अरुले देखेभने आफ्नो इज्जत नै जान्छ भनेर आँखाभित्रै आँशु लुकाउन तथा लुकिलुकी आँशु झार्न चाहन्छन् ।

मनोविश्लेषकका अनुसार महिलाहरुको तुलनामा आँशु लुकाउने प्रवृत्ति पुरुषहरुमा बढि हुन्छ । तर वास्तवमा आँशु लुकाउनु वा नरोएको तथा खुसी रहेँको ढोँग रच्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

विज्ञहरुका अनुसार रुनु मान्छेको स्वास्थ्यका लागि निकै सकारात्मक काम हो । रुने बानीले मानिसको शारीरिक, सामाजिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा निकै फाइदा पूराउने विज्ञहरु बताउँछन् ।

'