Home | Contact Us | Sitemap

Woman~ world's great nobelest things!!!

The discussion about the position of women has intensified after the introduction of civil liberties in the early 1990s. A lot of talking is done on the discrimination against women in comparison to male Nepalis. But this has had little consequences towards the legal and social system of the country, so far. Anyway, the decision is to be taken mainly by men, and they find it especially hard to change their approach. It would mean that they, in future, will have to accept women as human beings with equal rights in all matters. But the government laws and the social rules and traditions are deeply rooted in the microcosm of family and rural community. This is the sphere where the awareness ... read more





यौन दुर्व्यवहारका घटनामा वृद्धि भएपछि सुरक्षा निकाय चिन्तित

मङ्गलवारे (इलाम), पुस २० – इलाममा यौन दुर्व्यवहारका घटना आश्चर्यजनकरूपमा बढेपछि यहाँको सुरक्षा निकाय चिन्तित भएको छ। जिल्ला प्रहरी कार्यालय इलाममा चालु आर्थिक वर्ष २०६९/७० को छ महिनामा आठवटा यौन दुर्व्यवहारका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। यौन दुर्व्यवहारका आठ घटनामध्ये चारवटा घटनामा बालिकाहरु नै सिकार बनेका छन्।

बलात्कारमा परेकी २३ वर्षीय युवतीको मृत्यु

सिंगापुर, पुस १४ (एजेन्सी) – नयाँ दिल्लीमा बसभित्र बलात्कार र आक्रमण बेहोरेकी २३ वर्षीया युवतीको निधन भएको छ। नेपाली समयअनुसार आज बिहान २:३० सिंगापुरमा उनको निधन भएको हो। दिल्लीको अस्पतालमा सघनकक्षमा उपचारपछि एयर एम्बुलेन्सबाट उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो। उनको शवलाई आजै भारत ल्याइने बताइएको छ।

३ वर्षीया नाबालिकालाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा पक्राउ

काठमाडौं, पुस २० – आफ्नै ३ वर्षीया छोरीलाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं -१३ सोल्टीमोड डेरा गरी बस्ने नुवाकोट चाउथे-६ का ४० वर्षीय इन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

ब्वाईफ्रेण्डबाट खोसेर युवतीमाथि रातभर सामूहिक बलात्कार

१९ पुस, झापा । महिला हिंसा रोक्न माग गर्दै अधिकारकर्मीहरु आन्दोलनमा उत्रिरहेका बेला झापामा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् ।

दमक-९ स्थित हिमालय चियाबगान भित्र १९ वर्षीया युवतीलाई गएराति स्थानीय चार जना युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर्ने दमक ९ का सचिन भट्टराइ, सन्दीप भट्टराई र आशिष दर्नाललाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक भने फरार छन् ।

आमाको उपचार गर्न कुमारित्व बेच्दै युवती

girl

ब्राजिलकी २० वर्षीया युवती कैटरिन मिग्लोरिनीलै ७ लाख ८० हजार डलरमा आफ्नो कुमारित्व बेचेर चर्चा कमाएको धेरै भएको छैन । अब ब्राजिलकै अर्की १८ वर्षीया युवतीले आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छिन् ।

फुटबलबाट परिचित ब्राजिलका रेबेका बर्नार्डोले आमाको उपचारका लागि रकम जुटाउन भन्दै कुमारित्व बेच्ने घोषणा गरेकी हुन् । उनले आफ्नो भर्जिनिटी लिलामीको भिडियो यू ट्युवमा राखेकी छिन् ।

सम्भोगका बेला यस्ता कुरामा डराउँछन् पुरुष

सम्भोगका बेला केवल महिला मात्र ओछ्यानमा डराउँछन् भन्ने मान्यता तपाइँमा छ भने तपाइँ गलत हुनुहुन्छ । सेक्सका बेला केवल महिला मात्र होइनन् पुरुष पनि थर्कमान हुन्छन् ।

पुरुष सेक्सका बेला यौनप्रदर्शन, सेक्सको स्थिति, सेक्सको अवधि, चरम आनन्द तथा आफ्नो सक्रियता लगायतका विषयमा निकै चिन्तित हुन्छन् । कतै आफु ओछ्यानमा कमजोर सावित हुन्छु की भन्ने चिन्ता उनीहरुलाई हुन्छ ।

पार्टनरलाई भरपूर आनन्द दिन सकिँदैन की तथा आफुलाई पनि चरम आनन्द प्राप्त हुन सक्दैन की भन्ने आशंका पुरुषहरुमा हुन्छ ।

पुरुष एक प्रकारको अहम् लिएर सेक्समा संलग्न भएका हुन्छन् त्यसैले आफ्नो अहम् गिर्छ की भन्ने कुराको उनीहरुलाई ठूलो डर हुन्छ ।

बम्बैको कोठीमा बेचिएकी एक अवला नेपाली नारिको दर्दनिय कथा :

nepali girl traffiking

……………..बम्बैको कोठीमा बेचिएकी एक अवलाले सोचेकी थिइनन्– कुनै दिन आफ्नो पनि एउटा सानो परिवार, माया गर्ने श्रीमान् र काखमा लुटुपुटु गर्ने छोराछोरी होलान् भनेर । २०५० सालमा सिन्धुपाल्चोकको जंगलमा घाँस काट्दाकाट्दै दलालको फन्दामा परेर बम्बैको वेश्यालय पुर्‍याइएकी थिइन् उनी । त्यहाँ २२ महिना नारकीय जीवन बिताएर आएकी चरीमाया तामाङको साहस र हिम्मत सहरिया पढेलेखेका महिलाको भन्दा धेरै माथि छ । महिला बेच्ने दलालहरूलाई कारबाही गराएकी छन्, महिला बेचबिखनविरुद्ध सशक्त अभियान चलाएकी छन् उनले । महिलाका लागि अस्मिता सबैभन्दा ठूलो सम्पत्ति हो, उनका हकमा त्यो खोसिएरै छाड्यो । तर, आज उनले पाएका सम्मान अनि गरेका कामले पीडा लुकाउने र छल्ने वस्तु होइन रहेछ भन्ने प्रमाणित गर्दै छन् । तिनै बम्बैका अँध्यारा दिनबारे चरीमायाले सौर्यसँग गरेको कुराकानी :

Nepal Disabled Women Association

logo - NDWA

Nepal Disabled Women Association (NDWA) is a non-government organization (NGO) established in 1998 adopting the values of the fundamental rights and responsibilities provided by the constitution of Nepal. It supports Women With Disabilities (WWDs) to pursue their human rights through advocacy and a right based approach (RBA).

'