Woman~ world's great nobelest things!!!
The discussion about the position of women has intensified after the introduction of civil liberties in the early 1990s. A lot of talking is done on the discrimination against women in comparison to male Nepalis. But this has had little consequences towards the legal and social system of the country, so far. Anyway, the decision is to be taken mainly by men, and they find it especially hard to change their approach. It would mean that they, in future, will have to accept women as human beings with equal rights in all matters. But the government laws and the social rules and traditions are deeply rooted in the microcosm of family and rural community. This is the sphere where the awareness ... read more
Articles
यसरी रोकियो रक्तपात
महिला हिंसाको छाँयामा रहेको महिला दिवस
महिला हिंसा अन्त्य गर्न के गर्नु पर्छ ?
भालेलाई सक्रिय र पोथीलाई निस्क्रिय भन्नेहरुका लागि
उद्योगहरूमा महिला मजदुरको संख्या बढ्दै
लैङ्गकि हिंसाः अन्त्य कहिले ?
सुरक्षित मातृत्व र मातृमृत्युदर
शिक्षितहरूबाटै विभेद !
Health
विवाहित महिलाले पिउँछन् बढि रक्सी
रजोनिवृत्ति
बढि बाँच्न चाहनुहुन्छ ? मज्जाले रुनुहोस्
यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?
के हो महिनाबारी गडबडी ?
मिन्स भएको कति दिनमा बच्चा बस्छ ?
Polycystic ovary syndrome (डिम्बाशयमा पानीका फोकाहरु हुने सिन्ड्रोम)
कुनै साधारण उपचारबाट लिङ्गलाई सीधा गर्न सकिन्छ
म १८ बर्ष की अविवाहित महिला हुँ । १० बर्षको उमेरमा मसंग आफ्नै आफन्त….
म १८ बर्ष की अविवाहित महिला हुँ । १० बर्षको उमेरमा मसंग आफ्नै आफन्त १८ बर्षको युवकले जवरजस्ती शारिरीक सम्पर्क राखेको थियो । के मेरो कुमारीत्व लुटियोहोला ? र अहिले आएर मेरो योनिको दुवै भाग एकदम चिलाउँछ साथै कहिले काँही योनिको प्वाल समेत चिलाउछ । यसलाई समाधान गर्न कहिले काँही योनिको प्वालमा औंला हुल्छु । यसो गर्दा कुमारीत्व लुटिन्छ कि लुटिदैन? कृपया झर्को नमानी भनि दिनु हुन्छ भन्ने आशा राखेकी छु ।
- रुपा
पुरुषहरू सामीप्यता चाहन्छन्
पुरुषहरू सामीप्यता चाहन्छन्, अँगालोमा बाँधिन मन पराउँछन् र चुम्बनबाट पुलकित हुन्छन्, तर महिलाहरू शारीरिक सम्पर्कमा रमाउँछन्। यस किसिमको आचरण १५ वर्षभन्दा लामो समय दाम्पत्य जीवन बिताइसकेका दम्पतीहरूमा देखिने गरेको छ। ५ देशका १ हजारभन्दा बढी जोडीमा गरिएको उक्त सर्वेक्षण दम्पतीहरू एक-अर्कासँग कुन कारणले बढी खुसी हुन्छन् भन्ने विषयमा केन्दि्रत थियो। ४० देखि ७० वर्षका जोडीमध्ये पुरुषले अँगालो मार्दा र चुम्बन गर्दा तीन गुणा बढी खुसी हुने बताए
सुपर ‘Perfect’ सेक्सका आठ सूत्रहरू
अब तपाई भियाग्रालाई बिर्सनुस् र ध्यानमा राख्नुस् आठ कुरा, जसलाई अपनाएर तपाई ‘सुपर सेक्स’ को आनन्द लिन सक्नुहुन्छ । हालैको एक अनुसन्धानअनुसार तपाईं मनोनुकूल यौन आनन्द लिन सक्नुहुन्छ तर यसका लागि मात्र केही आवश्यक कुरा ध्यान दिनुस् ।
‘क्यानेडियन जर्नल अफ हृयुमेन सेक्सुवालिटी’ मा प्रकाशित अनुसन्धानअनुसार ‘ग्रेट सेक्स’ का लागि तपाईं र साथीबीच धेरै राम्रो मानसिक तालमेल हुनु आवश्यक छ । यतिसम्म कि तपाई दुवैबीच राम्रो संवाद र कुराकानीको दिशा तय हुनुपर्छ । बिहे भएका ६० वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा चुनिएको थियो ।
एक-आपसमा आ-आफ्नो उपस्थिति दर्ज गराउनु सुपुर सेक्सका अर्को सूत्र हो । अनुसन्धानमा भनिएको छ, ‘तपाईंहरू सँगै हुँदा हरेक क्षण राम्ररी र पूर्ण रूपमा आनन्द उठाउँदै जिउने प्रयास गर्नुस् ।’
अर्को छ सम्बन्धमा तालमेल । आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यायो पनालाई कायम राख्नु आवश्यक हुन्छ ।
अन्तरंगता अर्को सूत्र हो । अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीव्र वृद्घि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव जाग्रत हुन्छ । सँगै एक-अर्काप्रति वास्तविक र स्वाभाविक स्वीकृति उत्पन्न हुन्छ ।
अनुसन्धानअनुसार यौन क्रियाका लागि एक-अर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्त्वपूर्ण हुँदैन । यद्घपि यसबाहेक अतिरिक्त संवाद र एक-अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ । संवाद भने भर्बल वा नन भर्बल (मौखिक वा सांकेतिक) दुवै हुनसक्छ ।
असल र सुशिल सन्तान प्राप्त गर्न गर्भाधारण र गर्भावस्थाको समयको महत्व छ ?
हामी गर्मीमा पातलो कपडा लगाउँछौँ‚ जाडोमा न्यानो कपडा लगाउँछौँ । रातमा सुत्दछौँ भने दिनमा जागा रहन्छौँ । बिहान उठेर ट्वाइलेट जान्छौँ‚ स्नान गर्छौँ‚ दाँत माझ्छौँ । पानी परेको बेलामा छाता ऒढ्छौँ । सही मौसममा रोपेको बीजबाट नै समय आएपछि पूर्ण अवस्थामा आउनसक्छ । धान रोप्ने मौसममा धान नै रोप्नु पर्दछ‚ आलु रोप्ने मौसममा आलु नै रोप्नु पर्दछ‚ गहुँ छर्ने समयमा गहुँ नै अनि मकै छर्ने समयमा मकै छर्नु पर्दछ । सही समयमा छरिएको बीजले नै अपेक्षाकृत उत्पादन दिन सक्दछ । अनि जस्तो बीज रोप्यो त्यही अनुसार फल्ने हो‚ आँप रोपेर बयर फल्दैन‚ बीष रोपेर अमृत फल्दैन ।कुनै कार्यका लागि कुनै समय उपयुक्त शुभ रहन्छ भने अर्को कार्यकालागि अर्कै समय उपयुक्त रहन्छ । सही समयमा सही कार्य गर्नाले नै त्यसको नतीजा राम्रो अउने हो ।
युवालाई भन्दा बढि बुढाबुढीलाई यौन चाहाना ?
प्रजनन् अङ्गको विकास र अत्याधिक सेक्स हर्मोनको कारण युवावस्थामा बढी सेक्सको चाहना हुन्छ । उमेर ढल्कदै गएपछि सेक्स क्रियाकलापमा पनि कमी आउँछ । तर, अष्ट्रेलियाका युवापिंढीमा हालै गरिएको सेक्ससम्बन्धि सर्वेक्षणले सबैलाई हैरान पार्ने नतिजा बाहिर ल्याएको छ । सर्वेक्षणका अनुसार अष्ट्रेलियामा युवालाई भन्दा बढी बुढ्यौली उमेरका पुरुष तथा महिलामा बढी सेक्स चाहना हुन्छ ।
सर्वेक्षणमा १६ देखि २४ वर्ष उमेर समूहका युवाहरुले ज्यादा सेक्स नचाहेको प्रतिक्रिया दिएका थिए । यस्तो जवाफ दिने युवाहरु १२ प्रतिसत छन् । यसको उल्टो अन्य उमेर समूहका पुरुषहरुले भने चाहे जति सेक्स नपाएको गुनासो गरे । कैयौं पुरुषहरु त सेक्सकै दुनियाँमा मस्त रहेको पाइएको सर्वेक्षणमा संलग्न न्यू साउथ वेल्स युनिवर्सिटीका एसोसियट प्रोफेसरले बताए ।
के तपाईंको एउटा गेडा (अण्डकोश) सानो छ ?
अण्डकोष के हो ?
अण्डकोष -अण्डाशय) पुरुषमा भएको एउटा प्रमुख प्रजनन अङ्ग हो। पुरुषमा बन्ने मानव प्रजननकोष जसलाई हामी शुक्रकीट भन्छौं त्यसको उत्पादन यही अङ्गमा हुन्छ। त्यसका साथै पुरुषत्व प्रदान गर्ने हार्मोन निकाल्ने अङ्ग पनि यही नै हो। यो लिङ्गको फेदनिर झुण्डिएको छालाको पातलो थैली -अण्डकोष थैली) भित्र हुन्छ। मानिसमा यो दायाँतिर र बायाँतिर गरी दुईवटा हुन्छन्। अण्डकोषभित्र थुप्रै स-साना नली आकारका अंग हुन्छन् र यहीं नै शुक्रकीट उत्पादन हुन्छ। यद्यपि त्यहा बनेका शुक्रकीट परिपक्व भैसकेका हुँदैनन्। अण्डकोषसँगै रहेको अङ्ग भउष्मष्मymष्क मा यात्रा गर्ने क्रममा शुक्रकीटले परिपक्वता हासिल गर्छन् अर्थात् महिलाको डिम्बलाई निषेचित गर्न सक्ने तथा गति लिन सक्ने क्षमता हासिल गर्छन्।
६ जनासँग यौनसम्पर्क राख्छन् भारतीय
जेन्सी । भारतीय महिला तथा पुरुषले जीवनकालभरि औसतमा ६ जनासँग यौनसम्पर्क राख्ने गरेको खुलासा भएको छ । राष्ट्रिय कन्डम दिवसका अवसरमा भारतमा हालै गरिएको एक सर्वेक्षणले यो अचम्म लाग्दो आँकडा प्रस्तुत गरेको हो ।
सर्वेक्षणमा चारमध्ये एक भारतीय पुरुषले आफ्नो अफेयरको कुरा स्विकारेका थिए । डेली स्टारको रिपोर्टअनुसार १२ प्रतिशत भारतीय पुरुषले मात्रै बेडरुममा -श्रीमतीसँग) पूर्ण सन्तुष्ट भएको बताएका थिए ।
४ जना पुरषसँग ११ पटक असुरक्षित यौनसम्पर्क
पछिल्लोपटक गरिएको एक अध्ययनले हरेक १० जनामा ७ जना एकल तथा अविवाहित महिलाले असुरक्षित यौनसम्पर्क राख्ने गरेको देखाएको छ । १८ देखि ४० वर्ष उमेर समूहका अविवाहित तथा एकल महिलामा गरिएको अध्ययनले असुरक्षित सम्भोगका कारण त्यस्ता महिला यौन रोगको उच्च जोखिममा रहेको समेत निष्कर्ष निकालेको छ ।
Home
Contact Us
Sitemap 







