Home | Contact Us | Sitemap

Woman~ world's great nobelest things!!!

The discussion about the position of women has intensified after the introduction of civil liberties in the early 1990s. A lot of talking is done on the discrimination against women in comparison to male Nepalis. But this has had little consequences towards the legal and social system of the country, so far. Anyway, the decision is to be taken mainly by men, and they find it especially hard to change their approach. It would mean that they, in future, will have to accept women as human beings with equal rights in all matters. But the government laws and the social rules and traditions are deeply rooted in the microcosm of family and rural community. This is the sphere where the awareness ... read more





गर्भावस्थामा यौनसम्पर्क राख्न उचित कि अनुचित

गर्भावस्थामा यौनसम्पर्क राख्न उचित कि अनुचित ? थाहा नभएर दम्पतीहरू चिन्तामा पर्ने गर्छन् । त्यसमाथि हाम्रो समाजमा दम्पतीबीच नै पनि यौनबारे खुलेर कुरा गर्ने चलन पाइँदैन । चिकित्सककै अगाडि पुगे पनि कतिपय दम्पती खुलेर समस्या राख्न सकिराखेका हुँदैनन् । चिकित्सकले पनि प्रस्टसँग कुरा राख्न नसकेको हुन सक्छ । गर्भावस्थाका बेला महिलाको शारीरिक असहजता, अनुहारमा आउने  परिवर्तनसँगै गर्भमा रहेको बच्चालाई हानि पुग्ने हो कि भन्ने चिन्ताले यौनजीवन प्रभावित पारिरहेको हुन्छ । यस किसिमको मनोवैज्ञानिक असरले दम्पतीले यौनसम्बन्धको आनन्द त लिन पाउँदैनन् नै, दाम्पत्य सम्बन्धमा एक्लोपनको अनुभूति गराइदिन सक्छ ।

कुरा विवाहपूर्व यौनसम्पर्कको

विकसित मुलुकहरूमा यौन उदारीकरण बढ्दोे छ। बढ्दो यौन उदारताका कारण मानव मस्तिष्कले यौनलाई गौण रूपमा लिन थालेको छ।  यसको प्रमाणका लागि विवाहपूर्वको यौन व्यवहारलाई लिन सकिन्छ। पश्चिमा मुलुकको सिको गर्दै नेपालमा पनि विवाहपूर्वको यौनसम्पर्क बढ्दै  गएको महसुस हुन थालेको छ। सञ्चारमाध्यमको सरलता र सहजताबाट अडियो र भिडियोको माध्यमबाट सार्वजनिक भएका कतिपय सेक्स  फुटेजबाट पनि यो कुराको अनुमान लगाउन सकिन्छ। वास्तवमा विवाहपूर्व यौनिक क्रियाकलापमा सहभागी हुनु वा यौनसम्पर्कमा संलग्न हुनुनै  विवाहपूर्वको यौनव्यवहार हो।

पहिलो सम्पर्क १७ वर्षमै

नेपालमा सामान्यतः ६० प्रतिशतभन्दा बढी अंक वा मत पाए प्रथम श्रेणीमा वर्गीकरण गर्ने चलन छ। माया-पिरतीको कुरा पनि यही श्रेणीमा परेको छ। नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ। हालै सार्वजनिक भएको विवरण अनुसार नेपालमा १० देखि २४ वर्ष उमेर समूहका महिला तथा पुरुषमध्ये ६० दशमलव ६९ प्रतिशतले माया-प्रेमका कुरा सबैसँग गर्छन्।

सर्वेक्षणले औसत पहिलो यौनसम्पर्क १७ वर्षको उमेरमा हुने देखाएको छ। सरदर ८७ प्रतिशतले प्रेमी वा प्रेमिकासँग समय बिताउने गरेका छन्। भेटघाटका क्रममा ५० प्रतिशतले यौनजन्य गतिविधि गर्छन्। यौन सम्पर्क नै गर्नेहरू भने २९ प्रतिशत पाइयो।

उसको लिङ्ग यस्तै एक वा सवा एक इन्चको छ

यो समस्या मेरो नातिसँग सम्बन्धित छ। ऊ अहिले ११ वर्षको भयो। उसको लिङ्ग यस्तै एक वा सवा एक इन्चको छ। उसको लिङ्ग पटक्कै उत्तेजित हुँदैन। जुन कुरा हामीले उसको बाल्यकालदेखि नै थाहा पाएका हौं। अन्य सबै कुरा सामान्य नै छ र ऊ स्कुल जान्छ। उसका मातापिता पनि यस विषयमा चिन्तित छन्। उचित सल्लाह-सुझावको प्रतीक्षामा छु।

एस.

सानो लिङ्ग

अरब सेक्सका १० अद्भुत तथ्य

१. विश्वको सबैभन्दा बलियो योनी
रुसकी तातियाता कोजेनिकोभा विश्वकी सबैभन्दा बलियो योनी भएकी महिला हुन् । उनले आफ्नो योनीका मांसपेशीले १४ किलो वजन उठाएकी छिन् । मोटो धागोमा बाँधिएको १४ किलोको वजनलाई उनले धागोमार्फत अठ्याउन सकेकी हुन् । भिडियेा तल दिइएकेा छ
२. सबैभन्दा ठूलो योनी
विश्वमा अहिलेसम्म सबैभन्दा ठूलो योनीको किर्तिमान स्कटल्याण्डकी अन्ना स्वानको नाममा रहेको छ । सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु भएकी अन्नाको योनीको परिधी १९ इन्च अर्थात् ४८ सेन्टिमिटर थियो ।

पुरुषले एक सम्भोगपछि तुरुन्तै अर्को सम्भोग किन गर्न सक्दैन ?

महिलाले एकै यौनसम्पर्कमा एकभन्दा बढी यौन चरमसुख -mगतिष्उभि यचनबsmक) पाउन सक्छन्, तर पुरुषको हकमा त्यस्तो हुँदैन।  चरमसुखपछि पुरुष तथा महिला दुवै चभकयगितष्यल -सामान्य अवस्थामा फर्किने प्रक्रिया) उजबकभ मा जान्छन्, तर यसमा एक आधारभूत  भिन्नता हुन्छ। चरमसुख पाइसकेपछि पनि सामान्य अवस्थामा र्फकन लागेका महिलाहरूलाई पुनः उत्तेजित गराई चरमसुखको स्थितिमा लान  सकिन्छ, तर पुरुषलाई भने सकिँदैन, किनभने पुरुषहरू च्भाचबअतयचथ एभचष्यम मा जान्छन्। यस अवधिमा पुरुषलाई जति नै तीव्र  किसिमको यौन उत्तेजना दिए पनि उत्तेजित गराउन सकिँदैन।

एड्स लागेका रोगीहरूमा कति दिनपछि के-कस्ता असर देखा पर्छन् ?

म २३ वर्षीया अविवाहित युवक हुँ। दुई साताअघि मेरो एक जना युवतीसँग कन्डमबिना नै यौनसम्पर्क भयो र मलाई साथीहरूले ती  युवतीलाई त एड्स छ भनेर जिस्क्याए। मलाई साह्रै डर लागिरहेको छ  र एकदमै टेन्सन पनि भैरहेको छ। म अलि दुब्लो पनि छु। मेरो  शरीरमा फुर्ती पनि छैन। एड्स लागेका रोगीहरूमा कति दिनपछि के-कस्ता असर देखा पर्छन् ?

५३४५

असुरक्षित यौन सम्पर्क र एचआईभीको संक्रमण

नियमित यौनसम्पर्क गर्न नपाएको स्थितिमा कुनै पनि व्यक्तिमा यौन तनाव बढ्दै जान्छ र त्यसलाई शान्त पार्ने बाटो खोजिन्छ। यसै क्रममा  यौनसम्पर्क हुन पुग्छ, जसको पृष्ठभूमिका सम्बन्धमा हामीलाई थौरै मात्र जानकारी हुन्छ। एचआईभी भएको जोसुकै व्यक्तिसँग यौनसम्पर्क गर्दा  यो रोग सर्न सक्छ। देहव्यापारीसँग यौनसम्पर्क हुँदा पछि एचआईभी लगायत अन्य यौनरोग सर्ने सम्भावना हुन्छ नै। तपाईंले कन्डमको प्रयोग  नगर्नु भएकाले जोखिम त बढ्ने नै भयो।

सुखद सुहागरात………रामजी बलामी

मंसिर महिना विवाहको महिना हो। विवाहसँगै गाँसिएर आउने शब्द हो— सुहागरात। मंसिर, विवाह र सुहागरातबीच घनिष्ठ सम्बन्ध हुन्छ  जसले वैवाहिक जीवनलाई अटल र अमृतमय तुल्याउँछ। विवाहको पहिलो रात नै सुहागरात हो। यो क्षण जीवनमा एक पटक मात्र आउने हुँदा  यसलाई उपयोग गर्न सक्नुपर्छ। यदि सुहागरात नै कष्ठप्रद र दुःखदायी भएको खण्डमा त्यो रात मात्र होइन, जीवनभर नै अमिलोपनको  आभास हुने यौन विशेषज्ञहरू बताउँछन्। नौलो जीवनको सुरुवातको क्षणलाई सदुपयोग गर्न जान्नुपर्छ अन्यथा जीवनभर मनको कुनै कुनामा  त्यो घाउ बल्भिmरहन सक्छ।

सुहागरातलाई व्यक्तिपिच्छे विभिन्न कोणबाट हेरिन्छ। जीवनको अविस्मरणीय रात, वैवाहिक जीवनको सुनौलो रात, भावी जीवनका मीठामीठा  सपना बुनेर एक-अर्काको अँगालोमा आफूलाई सुम्पिने रात, अनि यौवनका तिर्सनाहरू मेट्ने रात।

'