Home | Contact Us | Sitemap

facebook love (Gurung Shakti)

दिपु सेली : तिम्रो नाम के हो ?
प्रमिला राई: अह मेरो नाम प्रमिला राई हो …, तपाई married ki unmarried ?
दिपु सेली : अह म खासै भन्नु पर्दा unmarried nai ho ( मन मनै .. खी खी खी घर मा २ छोरा छोरी भाको कुरा यो केटि लाई किन भनि र्नु पर्यो त् , पटियो भने मोज हुने भो )
प्रमिला राई : अह म पनि अहिले सम्म single नै हो , राम्रो केटा पायो भने boy friend बनाउने सोच मा छु ….. , अनि तपाइको weekend कहिले हो ? यो Saturday भेटम न त् , dinner ताज मा गरौला नि हुदैन …
दिपु सेली : अह , हुन्छ नि किन नहुनु मेरो पनि येसो town तिर काम छ … भेटौला नि त् 
प्रमिला राई : तपाइको फोटो हेरेको तपाई त् कस्तो handsome लग्यो नि हौ मलाई त् …
दिपु सेली :हो र …… ( खी खी खी )
प्रमिला राई : तपाइको girlfriend छैन र ?
दिपु सेली :अह पहिला थियो 2 year before तर अहिले छैन , गुरुङको छोरी थियो बाउ लाहुरे , अनि hongkong gayo , तेस्पछी कुनै पनि केटि बनाउने मन भएन …
प्रमिला राई : के नाम थियो नि ? कतै मैले चिन्छु कि ?
दिपु सेली : उसको नाम सिबानी गुरुङ …
प्रमिला राई :अह , ठिकै छ नि त् ..तपाइको age कति भयो ?
दिपु सेली : अह मेरो age 36 भयो …… ( म 45 भाको एस्लाई के थाहा खी खी खी )
प्रमिला राई : अह मेरो age पनि 28 भयो , हाम्रो त् जोडी मिल्ने रैछ , मन मिल्यो भने बिहे गरौला है … 
दिपु सेली : अह तनी , मलाई त् कस्तो सानो सानो baby मन पर्छ , अरुले आफ्नो बच्चा baby pram गुडाएर हिडेको देख्दा कस्तो कहिले आफ्नो बच्चा तेसरी गुडाउने होला जस्तो लाग्छ (के छ र भन्दिदा के नै फरक पर्छ र , आफ्नो बच्चा चोया को कोक्रो मा हुर्कियो खी खी खी )
प्रमिला राई : ….. तपाइँ त् मैले खोजेको मान्छे जस्तै हुनुहुदो रैछ  
…………………………to be continue …..

'