Home | Contact Us | Sitemap

Category Archives: News

महिला हिंसाविरुद्ध २४ बुँदे बडापत्रसम्बन्धी अनुशिक्षण

पोखरा, १० मङ्सिर, महिला अधिकार मञ्च कास्कीको आयोजनामा सिर्द्धार्थ क्लब, बाल तथा महिला सशक्तिकरण समाज नेपाल, कम्युनिटी सपोर्ट ग्रुप र आशाको साथीको संयुक्त तत्वावधानमा सराङकोट गाविसमा बुधबार महिला हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा मञ्चको तर्फाट नेपाल सरकारलाई बुझाइने २४ बुँदे बडापत्र बारेमा अन्तरक्रिया एवम् अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो।

मन परेकालाई अपहरण गरेर बिहे गर्ने गाउँको प्रचलन

डडेल्धुरा, आफूसँग बिहे नगरेको भन्दै सोमबार बिहान विद्यालय गइरहेकी १८ वषीर्या छात्रा कलावती ताम्राकारको अपहरणमा संलग्न नरेन्द्र ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ। छात्राका परिवारजनले दिएको उजुरीका आधारमा खोजतलासमा गएको प्रहरी टोलीले अपहरित छात्रालाई डडेल्धुरा जिल्लाको अजयमेरु गाविसबाट सोमबार राति ११ बजे उद्धार गरेको थियो।

मैना सुनुवार हत्याकाण्ड

संयुक्त राष्ट्रसंघको मुख्यालयले अप्रिmकी मुलुक चाडमा शान्ति स्थापनाका लागि खटिएका नेपाली सेनाका सेनानी -मेजर) निरञ्जन बस्नेतलाई मिसनबाट फिर्ता बोलाउन नेपाल सरकारलाई पत्र काटेको छ।

वैदेशिक रोजगारीबाट फर्किएका महिलामा शारीरिक तथा मानसिक समस्या.

कुन्ता भण्डारी, दाङ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको आगमनले गाउँको वातावरण रमणीय थियो । तर पवननगर-४ भमकेकी रेवती आचार्य -वर्ष ३०) भने घर आँगनमा आइसकेको तिहार मनाउने तर्फ लागिनन् ।

सुन्तली धामी बलात्कार काण्डको छानबिन गरिरहेकी डिआइजी पार्वती थापा,

parbati_thapa_magar23944

मंगलसेनस्थित सेनाको ब्यारेकमा डिआइजी पार्वती थापामगर आफूलाई भेट्न आएको थाहा पाएपछि गृहमन्त्रीले भने, मैले किन भेट्नु त्यसलाई, भेट्नु पर्दैन रे भनेर पठाइदिनु । तर आधा घन्टापछाडि उनलाई भेट्न फेरि बोलाइयो । डिआइजी थापाले पनि तपाईंलाई गार्ड अफ अनर दिने कार्यक्रम छ भनेर गृहमन्त्रीलाई जिल्ला प्रहरी कार्यालय लगिन् । सलामी खान गएका रावललाई उनले बंकरमा लगिन् जहाँ सुन्तली धामीको बलात्कार भएको थियो ।

बुहारीलाई बलत्कार प्रयास

आफ्नै बुहारीलाई बलत्कारको प्रयास गरेको आरोपमा पाँचथर जिल्ला भारपा गाविसका लाखबहादुर भनिने जसबहादुर यवा विरुद्ध पाँचथर जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । यवाले गर्भवती वुहारीलाई वलात्कारको प्रयास गरेपछि महिला मानव अधिकार रक्षक सञ्जाल पाँचथरको अगुवाइमा मुद्धा दायर गरको संस्थाकी विमला ढकालले जानकारी दिएकी छन् ।

Nepalese Women Trained for Non-Traditional Jobs

nepal-bulletin-wi08

Each year, thousands of young women are trafficked within and outside of Nepal and forced into exploitative labor situations, including prostitution. Extreme poverty,

बालिका बलात्कृत आफन्तबाटै

डडेल्धुरा, अमरगढी । बझाङ सदरमुकाम चैनपुरबाट करिब २० कोष टाढा रहेको एक गाँउमा १४ वर्षिया बालिका आफन्तहरुबाटै सामूहिक बलात्कृत भएकी छिन् ।
स्याडी गाविस-८ कि ज्ञानमति बोहोरा नाम परिवर्तनलाई पीडित बालिकाको काकाका छोरा ४० वर्षिय नरबहादुर बोहोरा र छिमेकी दाइ नाता पर्ने ४२ वर्षिय विरजित बोहराले मदिरा सेवन गरी बलात्कार गरेकी हुन् ।

'