Home | Contact Us | Sitemap

Category Archives: News

नक्कली विज्ञापन छापी महिलालाई यौन दुव्र्यवहार गर्ने पक्राउ

224907_197933783665736_2146279117_n

‘जागिर खाने नाममा नागरिकताको फोटोकपी र आफ्नो फोटो जथाभाबी नदिऔं ।’
‘पोखरा, चितवन र काठमाडौंमा लेडिज मोडल चाहियो, अफिसमा लेडिज रिसेप्सनिष्ट र क्यासियर चाहियो’ भन्दै राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा मोबाईल नम्बरसहितको विज्ञापन छापी महिलालाई झुक्याएर बोलाई यौन दुव्र्यवहार र लुटपाट गर्नेलाई प्रहरीले राजधानीमा पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको कालिमाटी सेल र कालिमाटी प्रहरी वृत्तले दैलेखका थुमबहादुर चन्दलाई पक्राउ गरेको हो ।
चन्दले पोखरामा एक स्थानीय पत्रिकामा विज्ञापन दिई पोखरा–१७ छोरेपाटनकी एक युवतीलाई यौन दुव्र्यवहार गरी गरगहना र मोबाईल लुटेका थिए । पोखराबाट फरार रहेका उनको प्रहरीले व्यापक खोजी गरिरहेको थियो ।

Empowering HIV-positive Women in Guyana

World-Council-Opens-with-Brightness-from-Smiles-and-Costumes_large

“I just wanted to make a difference and change women’s lives. More women need to be empowered, have a voice and be able to stand up for their rights.”

Being diagnosed with HIV often leads to social exclusion. Not for Marlyn Cameron.

“I am…” Women Living with HIV

Yo Soy, Women with HIV

I am Mariana Iácono, from Buenos Aires, Argentina. I’m a social worker and student of history. I love swimming in the sea if there are no jellyfish. I love reading and practicing sports. I work in education in two high-schools and I’m also a HIV/AIDS activist in RAMVHIS (Network of Women Living With AIDS in Argentina). I’m a member of Fundación Buenos Aires SIDA and I represent them in a INADI forum.

‘Real men don’t buy girls’ video ads going viral

Untitled_52

“Are you a real man? If you are you would never buy a girl.” That’s the message of Ashton Kutcher and Demi Moore’s latest venture battling the growing trend of human trafficking, called Real Men Don’t Buy Girls. Slavery. It’s a word that should make everyone cringe. In the 21st century humans are being bought and sold by the millions. Each year two million children are forced into a life of sexual servitude. The average entry into the commercial sex trade is 13.

U.S. Midwest in crosshairs of child sex trafficking fight

By Deborah Feyerick & Sheila Steffen, CNN

Tamara Vandermoon is barely recognizable in the photo she holds up; her face is swollen and bruised, her eyes nearly battered shut. She was 19 at the time. “My pimp had beaten me and stomped my face,” she says. “I was black and blue.”

चेलिबेटी बेच्ने जेल पर्दा पनि पीडित त्रसित

चौतारा, असार ६ – जेलबाट त निस्कउँ तिमीहरूलाई के गर्नुपर्छ मलाई थाहा छ । एक-दुई दिनमा छुट्दैछु, सबैलाई सिध्याउँछु । पटकपटक गरी ६ जना चेली भारतीय वेश्यालयमा बेचेको आरोपी बजिरसिंह तामाङले सिन्धुपाल्चोक जिल्ला अदालत परिसरमा भने, ‘मेराविरुद्ध बयान दिने सबैलाई ठीक पार्न जानेको छु ।’ उनले आफैंद्वारा बेचिएका चेलीहरूलाई औंला ठड्याउँदै थर्काए, तिमीहरूलाई मैले जानेको छु ।

आपत्कालीन गर्भ रोक्ने उपाय

pregantAP180606_228x255

बलात्कार वा असावधानीका कारण वा गर्भनिरोधका साधन असफल भई अनिच्छिावश गर्भधारण हुने सम्भावना देखिएमा तुरुन्तै औषधि प्रयोग गरेर गरिने गर्भनिरोधलाई आपत्कालीन गर्भनिरोध भनिन्छ । यो औषधिको प्रचलन आएपछि अनिच्छिावश गर्भधारण हुन लागेको शंका लागेमा तुरुन्तै गर्भनिरोधको उपाय अपनाउन सजिलो भएको छ ।
विवाहको तरखरमा रहेका, भर्खरै विवाह गरी हनिमुन अवधि नसिध्याएका, विवाहको केही समयपछिसम्म बच्चा पाउन नचाहेका नवदम्पती मात्र होइन बच्चा पाई छिट्टै अर्को बच्चा पाउन नचाहेका दम्पतीहरुले समेत आपत्कालीन गर्भनिरोधका विधिहरुबारे धेरै चासो राखेको पाइएको छ ।

मादकदार्थ सेवन गरी महिलामाथि अभद्र व्यवहार गर्ने माओवादी

जनसेनाका कम्पनी कमान्डर हतियारसहित बाँकेमा पक्राउ परेका छन्। रोल्पा दहवन शिविरका कम्पनी कमान्डर दीपेन्द्र शाही अन्मिनले टाँचा लगाएको चाइनिज पेस्तोलसहित कोहलपुर बसपार्कबाट पक्राउ परेका हुन्।

'