Home | Contact Us | Sitemap

Category Archives: News

HIV+ women face uphill battle in Nepal

nepali_women_877

It was not the fault of Sarmila BK that she became infected with HIV, but because of her HIV positive status she had to leave her home. An inhabitant of Godawari, Kailali, Sarmila was ousted from her home when her husband died of AIDS after four years of marriage. She was infected with HIV by her husband. Once her husband’s family discovered that she was living with HIV, they accused her of committing a number of offences and made her leave the family home. Since then, Sarmila has been living in Dhangadi.

प्रहरीमा यौन दुर्व्यवहार व्यापक

166045_492048660811933_1007810582_n

काठमाडौ, असार १९ – प्रहरीको काम हो अर्काको सुरक्षा गर्नु । त्यो संगठनमै कार्यरत महिलाको अवस्थाचाहिँ कस्तो छ नि ? प्रतिवेदन भन्छ- एकदम असुरक्षित । प्रहरीले आफ्नै खर्चमा हालै गरेको सर्वेक्षणबाट विभिन्न खाले यौन दुव्र्यवहार भोग्ने महिला प्रहरी झन्डै ४० प्रतिशत भएको देखाएको छ । प्रहरीका ६० हजार जनशक्तिमा ६ प्रतिशत महिला छन् ।

Humanitarian Fallout From Nepal’s Constitutional Stalemate

20120629165619304

Kathmandu. One month after Nepal’s prime minister dissolved parliament on May 28, IRIN takes a look at the humanitarian consequences of the country’s ongoing constitutional deadlock and the rapid succession of governments, in which five prime ministers have held office in the past four years.

कपाल काटेको भन्दै पत्रकारको जागिर चट्

255373_261835320592254_144374068_n

एकजना टेलिभिजन पत्रकारले आफ्नो कपाल काटेर छोँटो बनाएको आरोपमा जागिरबाट हटाइन्छ भन्ने कुरा हामीले कल्पना समेत गर्न सक्दैनौँ । तर हामीले कल्पना गर्न नसक्ने कुरा मलेसियामा सत्य सावित भएको छ ।

FBI rescues 79 underage victims of sex trafficking,

For nine years the FBI and National Center for Missing & Exploited Children have partnered on what’s called the Innocence Lost National Initiative, during which law-enforcement agents combing truck stops and websites for kids working sex trade have “recovered” (their word) some 2,200 children. To that total add another 79, per today’s announcement — six of whom were in Dallas.

कुवेतमा नेपाली युवती पक्राउ

अवैध यौन सम्पर्कबाट जन्मेको शिशुलाई फोहोर फाल्ने ठाँउमा फाल्दा कुवेतमा नेपाली युवती पक्राउ !

सेक्सको सम्बन्धमा महिलाका छ भूलहरु

विश्वका अनेक सेक्स विशेषज्ञ तथा मनोवैज्ञानिकहरुका अनेक अनुसन्धानले यौनको सम्बन्धमा महिलाहरुको तर्फबाट गरिने केही भूलहरु पहिल्याएका छन् । सेक्सको सम्बन्धमा महिलाहरुका यिनै भूलहरु वा गलत बुझाइहरुको कारणले कतिपय महिलाले यौन सर्म्पर्कमा चरम सुख प्राप्त गर्न सक्दैनन् । महिलाहरुका यी गल्तिहरुमध्य प्रमुख हो ।

नेपालमा अश्लिल सामाग्री हेर्नमा किशोरी अगाडी

दैशको ग्रामिण भेगमा इन्टरनेटमा अश्लील सामग्री (पोर्न) हेर्नेमा किशोर भन्दा किशोरीहरु  अघि रहेको एक अध्ययनले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि् २०१०/०११ मा गरेको किशोर किशोरी तथा युवा सर्वेक्षणले ग्रामीण भेगका १० देखि १४ बर्ष उमेरका दोव्वर केटीहरुले त्यही उमेरका केटाभन्दा इन्टरनेटबाट अश्लील सामग्रीहरु बढी हेर्नुका साथै पढ्ने गरेको पाईएको हो ।

'