Home | Contact Us | Sitemap

Category Archives: News

कम उमेरमा गर्भः किशोरी मृत्युको मुख्य कारण

एजेन्सी । एक नयाँ रिपोर्टका अनुसार किशोरीहरुको मृत्युको मुख्य कारण कम उमेरमै गर्भाधारण गर्नु देखिएको छ । सेभ द चिल्ड्रेनले गरेको अध्ययनमा उल्लेख छ कि प्रसवका क्रममा संक्रमण वा विरामी भएर १० लाख किशोरी मर्ने गरेको वा केही न केही रुपमा जोखिममा पर्ने गरेको छ । यो समस्याका सबैभन्दा महत्वपूर्ण कारण गर्भनिरोधकसम्म नपुग्नु रहेको पनि बताइएको छ ।

चुल्हो बनाउने सीपले ल्यायो खुसी

chulo

दोलखा, असार २२ – घरेलु पीडाले पाँच वर्षसम्म रोएरै बिताएकी साधारण लेखपढकी एक महिला एकाएक गाउँमा ‘चुल्हो इन्जिनियर’ को रूपमा परिचित छिन् । घरेलु पीडालाई सहँदै निरन्तर चार वर्षसम्म गाउँका घरघरमा सुधारिएको चुल्हो बनाउँदै हिँडेपछि पाएको सम्मान र पैसा दुवैले अहिले पार्वती श्रेष्ठको मन शान्त छ । श्रीमान्ले दोस्रो बिहे गरेपछि

WOMEN IN NEPALESE ARMY

womeninarmy

As part of a modernization process to meet the challenges of the 21st century, the Nepalese Army has transformed into an equal opportunities employer and has actively started enrolling women soldiers for different tasks and appointments. Even though the concept of women soldiers is not new in the Nepalese Army, it has never before reached the proportions of today. The Nepalese Army has been recruiting women soldiers for the last forty years. Today women soldiers are viewed as equals to their male counterparts. The total number of women in the Army at present is 1073. The Army aims to maintain a 5 per cent female work force. Listed below are some of the fields in which women soldiers are on active duty.

यौन व्यवसाय गर्न नमानेपछि यातना

khasha-1-300x245

सिन्धुपाल्चोक- चीनको खासास्थित जगंलमा अलपत्र परेका दुइ नेपाली चेलीलाई माइती नेपाल कोदारीले उद्धार गरेको छ । खासा बजारमा होटल तथा रेष्टुरेण्टमा यौन व्यवसायका लागि लगिएका दुई नेपाली चेली भागेर जंगलमा लुकेर वसेको अवस्थामा मंगलबार प्रहरीको सहयोगमा उद्धार गरिएको हो । काठमाडौ तिलगंगा घर बताउने १७ वर्षीया गीता (नाम परिबर्तन) र सर्लाही घर भएकी १६ बर्षीया रीता (नाम परिबर्तन) लाई ५ महिना अघि मानव तस्करी असिम तामाङले खासा पुराएका थिए ।

फेसबुकमा चिनजान भएकाले गरे बलात्कार

8_20120530084358

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा साथी भएका एक युवाले युवती बलात्कार गरेका छन् । दीपेन्द्र रायमाझीको नाममा फेसबुक आईडी रहेका ती युवाले काठमाडौं गौशालाकी २० वर्षीया युवतीलाई बलात्कार गरेका हुन् ।

झारफुक गर्न आएकी युवतीलाई जबरजस्ती करनी गरेको अभियोगमा पक्राउ

rape

भक्तपुर, असार २० । सिपाडोल–१ बस्ने रामेछाप जिल्ला बेथान–६ घर भएका झाँक्री काम गर्ने ४८ वर्षीय जुमानसिंह लामाको कोठामा झारफुक गर्न गएकी २० वर्षीया लामा थरकी युवतीलाई निज जुमानसिंहले असार १९ गते ५ बजे जबरजस्ती अनुचित कार्य गरेको भनी युवतीका आफन्तले रिपोर्ट गरे पश्चात प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासी, देवचुरी–८ बस्ने २५ वर्षीया हरिमाया सलामीले मादक पदार्थ सेवन गरी असार १९ गते २२:०० बजे आफैले आफ्नै पेटमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि भरतपुर अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ । मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

होटलहरुलाई युवती उपलब्ध गराउने पक्राउ

मनोज अधिकारी, पोखरा, असार २०- पर्यटकीय केन्द्र लेकसाइडका होटलहरुमा यौनजन्य कार्यका लागि युवतीहरु उपलब्ध गराउने व्यक्ति पक्राउ परेका छन्। प्रहरीले चार युवतीलाई ग्राहकको मागबमोजिम एक होटलमा पठाइरहेको अवस्थामा पक्राउ परेपछि उनीहरुलाई प्रयोग गर्ने मुख्य व्यक्तिको रहस्य खुलेको हो।

मन्त्रालयभित्रै यौन दूराचार

grab-ass

२१ असार, काठमाण्डौं । कान्ति बाल अस्पतालमा रेडियोग्राफीको काम गर्ने सन्तोषी पराजुलीले स्वास्थ्य मन्त्रालयका कर्मचारीले आपत्ति जनक प्रश्न सोधेर हैरान पार्ने बताएकी छन् । मन्त्रालयमा विभिन्न काम लिएर जाने महिलाहरुलाई यस्तै आपत्तिजनक प्रश्न सोधेर यौन दूराचार गर्ने गरेको उनले बताइन् ।  राजधानी दैनिकसँग कुराकानी गर्दै सन्तोषीले भनिन् -’मलाई तिम्रो नाईट सेडयुल के छ भनेर प्रश्न गरियो’, यस्ता प्रश्नहरुको सहज रुपमा उत्तर नदिए कर्मचारीहरुले कामको फाईलनै अघि नबढाउने गरेको पनि उनले सुनाईन् । 

'