Category Archives: News
विवाहिता महिलासँग जबर्जस्ती यौनसम्बन्ध राख्ने एक युवक पक्राउ
कञ्चनपुर असार १६- कञ्चनपुर झलारीकी तीस वर्षीया विवाहिता महिलासँग जबर्जस्ती यौनसम्बन्ध राख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । झलारी-२, जुडाका गोविन्द महरलाई पीडित महिलाको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
अवैध क्रियाकलापमा संलग्न युवा-युवती पक्राउ
५ असार, विराटनगर । विराटनगर नगरपालिकाको विभिन्न छ वटा होटल र लजहरूबाट छ युवती तथा आठ युवकलाई मंगलबार दिउँसो पक्राउ गरिएको छ ।
वडा प्रहरी कार्यालय विराटनगरका अनुसार अपराहृन सुराकीको आधारमा स्थानीय छ होटल एवम् लजमा आकस्मात खानतलास गर्दा केटा तथा केटीहरू आपत्तिजनक अवस्थामा फेला परेको बताइएको छ । पक्राउ पर्नेहरूमा तीन जना विवाहित महिला पनि छन् ।
विवाह समारोहमा नै बच्चा जन्मिएपछि …
विवाहपछि सन्तान जन्मनु स्वभाविक हो । तर, विवाह समारोह चलिरहेका बेला बेहुलीले बच्चा जन्माइन भने के भन्ने ।
फ्रान्समा एक महिलाले आफ्नो विवाह समारोहमा नै बच्चा जन्माएकी छिन् । स्थानीय मेयरका अनुसार ती महिलाले आइतबार विवाह गरेको केही मिनेटमा नै बच्चा जन्माएकी हुन् ।
मापसे ? सहरमा ट्राफिकले, गाउँमा महिलाले ठीक पार्छन्
नेपाल सरकारले मुलुकभरि मदिरा बिक्री–वितरणका लागि इजाजतपत्र धमाधम दिइरहेका बेला रुकुमका दुई गाविसका महिला भने त्यसलाई निरुत्साहित गर्न लागिपरेका छन्। गाउँमा मदिराजन्य पदार्थले व्यापकता पाउनुका साथै विभिन्न सामाजिक विसङ्गतिका घटना बढ्न थालेपछि महिलाले मदिरा निषेधित क्षेत्र घोषणा गरेका हुन्। रुकुमको सदरमुकाम खलंगादेखि १४ कोस टाढा उत्तरमा पर्ने आठबिसकोट गाविसका ३, ४ र ५ वडाका महिला आपसमा मिलेर गाविसका तीनवटै वडामा मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन्। साथै ती गाउँमा जुवातास, जाँडरक्सी तथा अन्य सामाजिक कुरीति निषेधित गरिएको छ। तीनवटै वडाका महिलाद्वारा गठित जुवातास तथा मदिरा नियन्त्रण महिला मूल समूहले गाउँमा एक कार्यक्रम गरी ती ठाउँलाई जुवातास तथा मदिरा निषेधित क्षेत्र घोषणा गरेको हो।
१३ हजार बालिका यौनजन्य क्रियाकलापमा
काठमाण्डौं उपत्यकामा सञ्चालित रात्रीकालीन मनोरञ्जन व्यवसायमा १३ हजार बालिका संलग्न रहेको एक अध्यनले देखाएको छ । ती मध्ये अधिकांसले यौनजन्य क्रियाकलाप गर्न बाध्य भएको अन्तराष्ट्रिय श्रम संगठन (आएलओ) को अध्ययनले देखाएको हो ।
आमाछोरी बलात्कृत
सञ्जय कार्की । गौर–रौतहट, असार २५ । घरमा कोही नभएको मौका छोपी एक समुहद्धारा दलित समुदायकी आमा छोरीनै बलात्कृत भएका छन् ।
रौतहटको गम्हरिया स्थित पर्सामा नाम नखुलाइएको आमा र उनकी १४ बर्षिया छोरी बलात्कृत भएका हुन् । पिडीतहरुले ईलाका प्रहरी कार्यालय गरुडामा कारबाहीको लागि किटानी जाहेरी समेत दिएका छन् । तर बलात्कार गर्ने अभियुक्त भने अझै पक्राउ पर्न नसकेको आफन्तले गुनासो गरेका छन् ।
कृतिम लिंग प्रयोग गरि बलात्कार गर्नेलाई ११ बर्ष कैद
२३ असार, संखुवासभा । कृतिम लिङ्ग प्रयोग गरेर एक वालिकालाई बलात्कार गर्ने एक महिला र पुरुषलाई जिल्ला अदालत चैनपुरले ११ बर्ष कैद फैसला गरेको छ ।न्यायाधीश शालिकग्राम कोइरालाको एकल इजलासले कृतिम लिंग प्रयोग गरेर बलात्कार गर्ने मस्यपोखरीकी २४ बषिर्या लाक्पा शेर्पा र १८ बषिर्य सागर शेर्पालाई ११/११ बर्ष कैदको फैसला गरेको हो ।
Home
Contact Us
Sitemap 








