Category Archives: Sex
सेक्सका लागि पुरुषभन्दा महिला उत्तेजित
विश्वका धेरैजसो देश पुरुषप्रधान रहेको छ। परिवारदेखि समाजसम्म जताततै पुरुषको मात्र बोलवाला रहेको छ। जसको कारण महिलाहरू चाहेर पनि आफ्नो इच्छा अभिव्यक्त गर्न सकिरहेका हुँदैनन्। पुरुषबाट अपहेलित तथा बहिष्कार हुने डरले महिलाहरू आफ्नो चाहना दबाएर राख्ने गर्छन्। कतिसम्म भने उनीहरू सेक्ससँग सम्बन्धित कुराहरू पनि खुलस्त भन्न सकिरहेका हँुदैनन्। फलस्वरूप पुरुषभन्दा महिलाहरू सेक्सको मामलामा निकै कम इच्छा राख्छन् भन्ने छाप जनमानसमा परेको हुन्छ। हुन पनि सेक्स भन्नासाथ महिलाहरू लजाउने भएकोले पनि यसो भनिएको हुन सक्छ। तर हालै लन्डनमा भएको एक अध्ययनले यो कुरा गलत भएको प्रमाणित गरेको छ। सेक्सको लागि पुरुषको तुलनामा महिलाहरू ज्यादा उत्तेजित हुने अध्ययनको निष्कर्ष छ। अध्ययनमा सहभागी डा. लुथरका अनुसार असीमित यौन चाहना हुँदाहुँदै पनि सामाजिक परिवेशका कारण महिलाहरू त्यसलाई दबाएर राख्न बाध्य हुन्छन्। त्यसैगरी, एउटा पुरुषलाई कुनै सुन्दर युवतीको कल्पनामा डुबेर उत्तेजित हुन औसत २० मिनेट लाग्ने तर महिला चाहिँ सुन्दर पुरुषलाई सम््झेको १० मिनेट बित्न नपाउँदै पूर्ण उत्तेजित हुने अध्ययनको दाबी छ।
सेक्सका अनौठा तथ्य :
महिला सम्भोगका बेला उत्तेजित बनाउनका चरमोत्कर्षमा पुगेको अभिनय गर्छन् सन् १९८३ मा प्लेब्वाय म्यागेजिनले पहिलोपट यौन सम्बन्धि विश्वव्यापी विस्तृत सर्भे गरेको थियो । त्यसपछिका दिनमा यौन सम्बन्धि सर्भे र अध्ययन हुने क्रम निकै बढ्यो । सूचना प्रविधिको विकाशसँगै यस्ता सेक्स सर्भे आजभोलि सामान्य बनेका छन् र विभिन्न वेबसाइटहरुले बेलाबेलामा यस्ता सर्भे गरेका अनौठा तथ्य बाहिर ल्याउने गरेका छन् ।
नेपाली महिलाहरू सेक्समा रमाउन नसक्नुको कारण हरु
नेपाली महिलाहरूलाई सानैदेखि कुनै न कुनै रूपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ। विवाहअघि सेक्स गर्नुहुँदैन, परपुरुषसँगको सम्बन्ध पाप हो, पुरुषहरूको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा-सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ। पढेलेखेका महिलाहरूलाई सेक्सका बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरू खुलेर रमाइलो गर्न सक्दैनन्। तपाईंले कतिपय महिला सेक्सका बेला नाङ्गै हुन सक्दैनन्, बत्ती बालेर सेक्स गर्न मान्दैनन् भन्ने कुरा सुन्नुभएकै होला। त्यसको कारण उनीहरूमा विद्यमान सेक्सप्रतिको वितृष्णा नै हो। जबकि नाङ्गो हुनु सेक्सका लागि अनिवार्यजस्तै हो।
लिंग बढाउन के गर्ने ?
हामीलाई थाहा भएकै कुरा हो लिंग एक विशेष अंग हो र यो अंग मानव शरीरको एक अंगको रूपमा मात्र नभई यसको हामीलाई थाहा भएकै कुरा हो लिंग एक विशेष अंग हो र यो अंग मानव शरीरको एक अंगको रूपमा मात्र नभई यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अंगका रूपमा भएर पनि यस्तो भएको हुनसक्छ । कतिपय व्यक्तिले यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँग नै जोडिएको ठान्ने गर्छन् ।
लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक-फरक हुन सक्छ । अध्ययनअनुसार लिंगको सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च -९ दशमलव ९ सेन्टिमिटर) र उत्तेजित हुँदा ६ दशमलव २१ इन्च -१५ दशमलव ८ सेन्टिमिटर) हुने कुरा उल्लेख गरिएको छ ।
त्यसैगरी सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ दशमलव ७५ इन्च -९ दशमलव ५ सेन्टिमिटर) र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च -१२ दशमलव ३ सेन्टिमिटर) भएको उल्लेख छ ।
ओंठबाट थाहा हुन्छ महिलाको गोप्य यौनब्यबहार
गुलाबी ओठ महिलाको लागि सुन्दरताको महत्वपूर्ण अंश हो । तर ओठ अब सुन्दरताको अर्थमा मात्र सिमित रहेन । एक अनुसन्धानले महिलाको ओठले उनको यौनव्यवहारको गोप्य कुरा समेत थाहा हुने पत्ता लागेको छ । स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्छन् ।
उत्तेजित गर्न के गर्नुपर्छ ?
लिंग कसरी उत्तेजित हुन्छ ?
हामीलाई थाहै छ, हामीले इन्दि्रयहरूबाट सन्देश ग्रहण गर्छौं र त्यो मस्तिष्कसम्म पुग्छ र चेतन रूपमा हामीले त्यो कुरा थाहा पाउँछौं। यौनसम्बन्धी कुरा पनि यसैगरी विभिन्न तरिकाले हाम्रो मस्तिष्कसम्म पुग्छ। विभिन्न अङ्गहरू -स्रोत) बाट सन्देशहरू स्नायुप्रणालीका नसाहरूबाट विद्युतीय तरङ्ग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले सो कुरा थाहा पाउँछौं। यौनउत्तेजना हुने किसिमका सन्देशहरू प्राप्त भए व्यक्तिमा यौन उत्तेजना बढ्छ। व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक-फरक हुन सक्छ।
पुरुषसँग बोल्दा पनि तात्छ महिलाको शरीर
पुरुषसँग भेटेर कुरा मात्रै गर्दा पनि महिलाको अनुहार चम्किलो हुने र शरीरको तापक्रम बढ्ने अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । स्कटल्याण्ड सेन्ट एन्ड्रयूज विश्वविद्यालयका शोधकर्ताले पुरुषसँग यौन सम्बन्ध नराखेर पनि महिलाको अनुहारको तापक्रम बढ्ने अनुसन्धानका क्रममा देखिएको छ ।
पुरुषभन्दा महिला रोमान्टिक
तपाईलाई थाहा छ, पुरुष महिला, तुलनात्मक रुपमा को रोमान्टिक होलान ? धनी पुरुष या धनी महिला या गरिब ? सुन्नमा आएको छ कि पुरुषको तुलनामा महिलाहरु बढी रोमान्टिक हुन्छन् चाहे तिनीहरु गरिबै किन नहोस । विशेष गरेर प्रेम दिवसका दिन महिलाहरु बढी रोमान्टिक हुन्छन् । २१०० बयस्क मानिसहरुमा गरिएको एक अध्ययन अनुसार चार व्यक्तिमा तीन महिला प्रेम दिवस मनाउन रमाउने जबकि एउटा पुरुषमा मात्र प्रेम दिबस मनाउने इच्छा भएको पाइयो ।
Home
Contact Us
Sitemap 







