Home | Contact Us | Sitemap

Category Archives: Sex

गुप्ताङ्गको सफाई

१. पिशाव फेरी सकेपछि सफा पानीले चिप्लो पदार्थ नगएसम्म मिची मिची धोएर ट्वाईलेट पेपरले योनी (लिङ्ग) पुछेर ओभानो पार्नुहोस् ।

२. गुप्ताङ्गको छेउछाउ टाइट कपडा, फोहोर, गन्ध, केमिकलयुक्त सावुन सर्फ जस्ता पदार्थ प्रयोग नगर्नुहोस् ।

३. गुप्ताङ्गमा हावा जरुरी छ । खुला कपडा प्रयोग गर्नुहोस् ।

सेक्स अपिल बढाउने ५ तत्व

एक अध्ययनले महिला तथा पुरुषको सेक्स अपिल तथा कामुकतामा वृद्धि गर्ने केही पक्षहरुको खुलासा गरेको छ ।

वैज्ञानिक आधारसहितका यी तत्वहरुले कामुकतामा वृद्धि गर्ने र विपरित लिंगीलाई बढि आकषिर्त गर्ने शोधकर्ताहरुको दाबी छ ।

महिला तथा पुरुष दुबैको कामुकता वा सेक्स अपिलमा वृद्धि गर्ने ५ तत्व निम्न छन् :

सफल दाम्पत्य जीवनको कडी सेक्स

हिजोआज अधिकांश दम्पतीका जीवन अशान्ति, मानसिक तनाव, असन्तोष र एक-अर्काप्रतिको विकर्षणले भरिँदै गएका छन् । सहरी जीवनको कटु यथार्थ के हो भने आधुनिक जीवनशैली र धेरैभन्दा धेरै सुख-सुविधा जुटाउने भागदौडमा दम्पतीहरू यति थकित भएका हुन्छन् कि उनीहरूसँग एक-अर्कालाई ध्यान दिनका लागि समय नै हुँदैन । परिणामतः उनीहरूको दाम्पत्यमा कटुता आउन थाल्छ । बात-बातमा घोचपेच, आरोप-प्रत्यारोप र झर्कीफर्की नियमित हुन थाल्छन् । शरीर र मनसँग जोडिएको कोमल सम्बन्धमा चिरा पर्न थाल्छ ।

दाम्पत्य जीवन र तनाव -त्रिचन्द्र प्रतीक्षा

दाम्पत्य जीवन एक गहन जिम्मेवारी र सम्बन्धको नाम हो । जसलाई सफलतापूर्वक निभाउनको लागि पति पत्नी दुवैमा आपसी समझदारी र सहयोगको नितान्त आवश्यक हुन्छ । पति पत्नि बीच एक अर्कोमा विश्वासको भावना, सहनशीलता र एक अर्कोमा इमान्दार र समर्पित भएर नै आफ्नो पारिवारिक दाम्पत्य जीवनलाई सुख शान्ति र आनन्दमयीका साथै सफल बनाउन सकिन्छ ।

दाम्पत्य यौन समानताको पक्ष

आफ्नो पुस्तक, पुस्तक मेन्युअलको माध्यमबाट चर्चित भएकी विख्यात लेखिका मारबेल मागल मार्गन, यौन समानताको कट्टर समर्थक हुन् । १९७४ मा  प्रकाशित उक्त पुस्तकको बिक्रीले बाइबलको बिक्री कीर्तिमानसमेत तोडेको थियो । ऐतिहासिक दृष्टिकोणबाट महत्त्वपूर्ण उक्त पुस्तकअनुसार विवाहको  सफलता श्रीमतीमाथि निर्भर गर्छ, न कि श्रीमान्माथि । स्वाभाविक रूपमा पुरुषहरू महिलामाथि हावी हुन चाहन्छन्, महिलाहरू भने यसमा तटस्थ  रहन्छन् ।

गर्मीमा कसरी गर्ने सेक्स ? तपाईका लागि चार टिप्स

ठमाडौं । अहिले नेपालमा अत्याधिक गर्मी बढेको छ । झन् तराईमा त सहनै नसक्ने गर्मी छ । यस्तो अवस्थामा सेक्सबाट सन्तुष्ट नभएर धेरै दम्पतीहरु बिजोगमा होलान् । गर्मीमा सेक्स गर्दा पूर्णसन्तुष्टि पाउन गाह्रो हुन्छ । अहिले सेक्स मज्जा होइन सजा बन्न सक्छ । यहाँहरुका लागि मैले चार टिप्स दिएकी छु ।
    १.स्वीमिङ्ग पुल : गर्मीमा धेरै युवा युवतीहरु नुहाउनका लागि स्वीमिङ्ग पुल धाउने गर्छन् । यहाँहरुले कहीले स्वीमिङ्ग पुलमा सेक्स गर्नु भा छ ? होइन भने यस पटक स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुस् धेरै मज्जा पाउनु हुनेछ । झन् स्वीमिङ्ग पुलमा सेक्स गर्न महिलालाई अत्याधिक मन पर्छ ।

महिलालाई सेक्स गर्न आधा घण्टा

हुनत सेक्सको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ । कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन् र त्यसको असर निकै तनाव पूर्ण हुन्छ । यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । खोजका अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो ।

सेक्स गर्नु भन्दा पहिले पुरुषलाई उत्तेजित पार्ने ४ टिप्स

काठमाडौं । उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र उहाँहरुको सिर्घस्खलन भएर उहाँहरु पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर म तपाईहरुलाई केही समान्य तरिकाहरु यहाँ बताएकी छु । तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ ।
 
'