Home | Contact Us | Sitemap

Category Archives: Sex

चोरले लिंग चोरेपछि…

linga-300x125

चोरहरुले के-के मात्र चोर्न सकेका हँ ? हुँदाहुँदा मान्छेको सरीरबाट लिंग समेत चोरी हुन थालेको छ । यस्तै भएको चीनमा । चिनको झेजियांग प्रान्तस्थित निकियो गाउँका एक पुरुषको लिंग चोरी भएको छ । ४१ वर्षका फे लिनले आफु सुतेको बेलामा चोरहरुले आफ्नो लिंग चोरेर लगेको बताएका छन् ।

सम्भोग यौन सन्तुष्टिको सबैभन्दा उच्चतम तरिका हो ।

सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एकले अर्कोको भावना बुझेर सोही मुताविक भूमिका खेल्यो भने सम्भोग निकै नै आनन्ददायी हुन्छ ।

तर सेक्स पार्टनरहरु आ-आफ्नै दुनियामा भुल्ने हो भने र एकले अर्कोको मनोभावनाको कदर नगर्ने हो भने सेक्सकर्मबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त पार्टनरबीच भावनात्मक निकटता नै पैदा हुन्छ ।

सम्भोगका बेला महिला र पुरुष दुबैले आफ्नो पार्टनरको भावना र उसको चाहनाको ख्याल गर्न सक्नुपर्छ ।

हामीले यहाँ सम्भोगका बेला पुरुषले आफ्नो महिला पार्टनर बाट कुन कुराको अपेक्षा गरेको हुन्छ र पुरुष पार्टनरप्रति सम्भोगका बेला महिलाले कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने केही टिप्स प्रस्तुत गरेका छौँ ।

चरम सुख र महिला शरीर

अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन्। श्रीमतीलाई सुखको आभास प्रारम्भ हुनुपूर्व नै सबै कुरा सकिएको हुन्छ। चरम सुखको अनुभूति जीवनको आन्तरिक र रहस्यमय पक्ष भएकाले यस विषयमा उनले अरूसँग सोध्न पनि सक्दैनन्। सोध्ने स्थिति भए पनि उत्तर आइहाल्छ भन्ने अवस्था पनि कमै रहन्छ। धैर्यता अँगाल्ने, प्रतीक्षा गर्ने, सबैसँग सबै कुरा ठीक भैहाल्छ भन्ने सल्लाह र परामर्श बढी पाइन्छ। सही जानकारीको अभावमा उनीहरू गलत मान्यता र धारणाह रूको सञ्जालमा फस्न पुग्छन्। पुरुषले के कुरा बुझ्नुपर्छ भने आन्तरिक सम्बन्धमा महिलाको अनुभव पुरुषको जस्तै प्रारम्भ भएर तुरुन्तै सकिँदैन। तिनमा बिस्तारै प्रारम्भ हुने र लामो समयसम्म प्रेमको आदान-प्रदान भैरहोस् भन्ने चाहना हुन्छ।

प्रेमपछि यौन तृप्ति

मनोवैज्ञानिक अनुसन्धान अनुसार महिलाहरू मानसिक एवं भावनात्मक लोकमा जिउंछन्, तर पुरुष शारीरिक एवं वैज्ञानिक आधारमा जिउंछन् । महिलाका लागि उनको कल्पना आधार हुन्छ भने पुरुषका लागि उसको मेहनत र क्रियाकलाप । महिलाको स्वभाव दिने र बांड्ने हुन्छ भने पुरुषको स्वभाव प्राप्त गर्ने र त्यसमाथि रजाइं गर्ने हुन्छ । यस्तै कारणले गर्दा महिला पुरुष एक अर्काका विपरीत हुन् र तिनको आवश्यकता, प्राथमिकता, इच्छा आदि पनि फरक छन् । तथापि दुवैमा एक अर्काप्रति प्रेम, आकर्षा र वासना हुन्छ । यही कुराले विपरीत भएर पनि उनीहरू एक अर्काप्रति आकषिर्त हुन्छन् । प्रकृतिले महिलालाई दिएको कुरा पुरुषसित छैन र पुरुषसित भएको कुरा महिलासित छैन, अतः यी दर्ुइबीचको आकर्षा प्राकृतिक रुपमा पनि स्वाभाविक छ । त्यसैले दर्ुइबीच मिलन हुन्छ, आपसी मिलनबाट एक अर्काको अधुरोपन पूरा गरी पर्ूण्ाता र तृप्ति हासिल हुन्छ । यो मिलन वा मिलनको कल्पना मात्रले पनि महिला पुरुष दुवै रोमाञ्चित हुन्छन्, व्यक्ति प्रेमले भरिन पुग्छ । अतः यौनको आनन्द प्राप्त गर्न र प्रेम अनुभव गर्न महिला पुरुष आ-आफ्नो तरिका अंगाल्छन् ।

केटीहरु फकाउने सजिलो सुत्रहरु

 

केटी लाई एकहोरो हेरिरहनुश्, जब उन्ले तपाईं लाई देख्छे अनि उन्लाई इशार गर्नुस कि उन्को गाला मा कै छ, अनी जब जब उनि आफ्नो गाला पुछ्न थाल्छिन अनि तपाईं ले फेरी इसारा गरेर भन्नुस कि त्यो गाला मा होईन अर्को गाल मा कै छ ।

केटीहरु सँग त्यही बारेमा कुरा कानी गर्नुस जुन टपिक को कुरा कनी गर्दा केटी हरु खुशी हुन्छन्, यसो गर्द केटी हरु तपाईं सँग धेरै समय सम्म कुराकानी गरेर बस्छिन र तपाईंको मित्रता प्रेम मा परिणत हुन्छ्,

सेक्स रोमाञ्चक बनाउन सम्भोग-सूत्र

यदी तपाई आफ्नो बेडरुमको जिवन लाई अझै रङगिन र रोमाञ्चक बनाउन चाहनुहुन्छ भने तपाईलाई एउटा किताब सहयोगी बन्न सक्छ। जुन किताबमा बेडरुमको जिवनलाई अझै राम्रो बनाउन सहयोग पुग्ने तरिकाहरुको बारेमा उल्लेख गरीएको छ। त्यो किताब हो, “The 4 secrets of amazing sex”।

“The 4 secrets of amazing sex” नामको किताब Georgia Foster र Beverley Anne Foster दुई जना मिलेर लेखेका हुन। किताबमा सेक्सको लागी शरिर दिमागको तालमेल हुनु पर्ने कुरा दर्शाईएको छ। किताबमा उल्लेख गरीएका ४ तरिकाहरु यस प्रकार छन:

यौन असामर्थ्य चुनौतीको विषय

यौन असामर्थ्य पनि विश्वमा त्यत्तिकै चुनौतीको विषय भएको छ। लिंग उत्थान नहुनु वा हल्का उत्थान हुनु वा छोटो समयका लागि मात्र उत्थान हुनु तथा यौन जोडीमा सन्तुष्टि नहुनु यौन दुर्बलताको अवस्था हो। आधुनिक जीवनशैली, असन्तुलित आहार, तनाव तथा अन्य विविध कारणले यो अवस्था उत्पन्न हुन्छ। जब प्रजनन अंग तथा स्नायुहरूमा रक्तसञ्चार प्रचुर मात्रामा पुग्छ, तब मात्र लिंग उत्थान हुन्छ। उक्त रक्तसञ्चार लामो समयसम्म लिंगमा रहिरहनुपर्छ, उत्थान निरन्तरताका लागि। मधुमेह, दम, डिप्रेसन तथा उच्च रक्तचाप र तिनका औषधीको पाश्र्वप्रभावले पनि त्यस्तो रक्तसञ्चार प्रभावित हुन्छ। धूम्रपान, उच्च मदिरापान तथा हार्मोनको असन्तुलनका कारण टेस्टेस्टेरोन उत्पादनमा कमी उत्पन्न भई यौन दुर्बलता हुन्छ।

सम्भोग यौन सन्तुष्टिको सबैभन्दा उच्चतम तरिका हो ।

सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एकले अर्कोको भावना बुझेर सोही मुताविक भूमिका खेल्यो भने सम्भोग निकै नै आनन्ददायी हुन्छ ।

तर सेक्स पार्टनरहरु आ-आफ्नै दुनियामा भुल्ने हो भने र एकले अर्कोको मनोभावनाको कदर नगर्ने हो भने सेक्सकर्मबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त पार्टनरबीच भावनात्मक निकटता नै पैदा हुन्छ ।

सम्भोगका बेला महिला र पुरुष दुबैले आफ्नो पार्टनरको भावना र उसको चाहनाको ख्याल गर्न सक्नुपर्छ ।

'