Home | Contact Us | Sitemap

Category Archives: Sex

दुर्घटना कम गर्न सडकमा यौन खेलौना

सडकमा गाडिको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ठाउँठाउँमा ‘गति सिमित’ भन्ने साइनबोर्ड राखेको हुन्छ वा सडकमा केही उँचो पारेर स्पिड कन्ट्रोल बनाएको हुन्छ । निश्चित सिमाभन्दा उच्च गतिमा गाडि हाँक्नेलाई कारवाही समेत गर्ने गर्छ । गाडी चालकले हुइँकाउने मोटरगाडीको गति नियन्त्रणका लागि विभिन्न चेतावनी मूलक सामाग्री तथा उपायहरुको प्रयोग गरिएको कुरा त हामी सबैले देखेसुनेको हो । तर चीनको एक ठाउँमा भने गाडीको गति नियन्त्रण गर्न न त कुनै चेतावनी युक्त साइनबोर्डको प्रयोग गरिएको छ, न त कुनै जरिवानाको उपाय नै अपनाइएको छ । त्यहाँ त केवल सडकमा सेक्स डल अर्थात् यौन खेलौना राखिएको छ ।

चिनीया समाचारपत्र टाइजुएका अनुसार स्थानीय एक महिलाले आफ्नो घरअगाडिको सडकबाट गुड्ने सवारी साधनको गति सिमित गर्नका लागि सेक्स डलको सहारा लिएकी छिन् ।

समाचार अनुसार ती महिलाले घर अगाडिको सडक किनारामा एउटा सेक्स डल पेडको रुखमा बाँधेर राखेकी छिन् । सडकमा गाडि गुडाउनेहरुले किनारामा बाँधिएको उक्त सेक्स डल लाई एकपटक अवश्य हेर्नेछन् र चालकले गाडीको गति घटाउनेछन् भन्ने ती महिलाको आशा छ ।

अचम्म छ बा, हाम्रो देशमा सडक किनारामा राखिएको होडिङ बोर्ड उत्तेजक भएकाले दुर्घटनाको जोखिम बढ्यो भनेर ट्राफिक प्रहरीले हटाएको थियो । तर चीनमा भने केवल होडिङ बोर्डमा तस्वीर मात्र होइन सडकमै निकै कामुक महिलाको स्वरुपमा यौन खेलौना नै ठड्याइएको छ । यो यौन खेलौना देख्दा पुरुष सवारी चालकहरुले गाडिको गति नियन्त्रण गर्छन् वा उत्तेजनाले झनै अनियन्त्रित पार्छन्, त्यो भने हेर्न बाँकी छ ।

कुमारीत्वको भ्रम

डा. सुमनराज ताम्राकार- बिहेको पहिलो रातमा तन्नामा रगतका टाटा देखिएन भने श्रीमती कुमारी रहिनछ भनी तनाव लिने पुरुष नेपाली समाजमा थुप्रै छन्। तर, आधुनिक चिकित्सा विज्ञानले कुमारीत्वको यस्तो मापनलाई हास्यास्पद र कपोलकल्पित मान्छ। पहिलो पटकको यौन सम्पर्कमा महिलाको हाइमेन च्यातिएपछि बग्ने रगतलाई कुमारीत्वको प्रमाणको रूपमा लिनु मूर्खता हो। केही महिला हाइमेनबिना जन्मिने, सबै जनामा हाइमेन कमलो नहुने, खेलकुद, घोडचढी, साइक्लिङलगायत शारीरिक अभ्यासका क्रममा च्यातिनसक्ने कसैकसैको महिनावारी सुरु भएपछि यसमा भएको प्वाल (छिद्र) ठूलो हुँदै जान सक्ने तथ्य चिकित्सा विज्ञानले पत्ता लगाएको छ। साथै, कतिपयको हाइमेन निकै लचकदार भई कहिल्यै नच्यातिने वा च्यातिए पनि रगत नबग्ने हुन्छ भने कतिपय हाइमेन रहँदै पनि गर्भवती हुन सक्छन्। 

मासिक श्राव अर्थात् महिनावारी हुँदा किन पेट दुख्छ ?

म १८ वर्षकी विवाहित महिला हुँ। विवाह हुनुअघि मेरो मासिक श्राव नियमित हुन्थ्यो। त्यतिबेला धेरैभन्दा धेरै पेट दुख्थ्यो। अहिले आएर मेरो  महिनावारी नियमित हुन छाडयो, साथै पेट पनि साह्रै दुख्छ जसले गर्दा ५ दिन जति हिँड्न पनि सक्दिनँ।

मासिक श्राव अर्थात् महिनावारी हुँदा किन पेट दुख्छ ?

पुरुषको महिलासँगको मित्रता केवल सेक्सका लागि

यो सुन्दा सायद पत्यार नलाग्न सक्छ । पुरुष मित्रहरुलाई चित्त नबुझ्न सक्छ । तर अध्ययनले के देखाएको छ भने पुरुषहरुले महिलासँग मित्रताको गुदी कुरोे भनेकै यौनिक आकर्षण हो । अध्ययन अनुसार चाहे पुरुष विवाहित किन नहोस् अरु महिलासँगको उसको मित्रताको मुख्य ध्येय भनेकी यौनिक चाहना पूर्तिमा लक्षित हुन्छ ।

तर महिलाको हकमा भने यस्तो यौनिक स्वार्थ लागु हुँदैन । उनीहरु पुरुषसँगको सम्बन्धको विषयमा बढि आदर्शवादी हुन्छन् र जबसम्म सम्बन्धमा समस्या आउँदैन त्यो बेलासम्म उनीहरुले त्यसभन्दा बढि अपेक्षा पनि गरेका हुँदैनन् ।

सेक्स शक्ति बढाउने अचुक उपाय

धेरैजसो मामिलाहरूमा नपुंसकताको सुरुवात शीघ्रपतन अर्थात् वीर्य समयभन्दा पहिले स्खलित भइदिनाले हुन जान्छ। वास्तवमा यो यसको पहिलो खुड्किलो हो। यौन दुर्बलताको यो पहिलो खुड्किलो दाम्पत्य सुखको जगमा लागेको यो क्यान्सर रोगजस्तै हो, जुन सम्पूर्ण ढाँचालाई नै तहस-नहस गरिदिन्छ।

त्यस दम्पतीको सम्पूर्ण गृहस्थ जीवन खुकुलो भएर जान्छ र यसको समयमा उपचार गरिएन भने पुनः सञ्जीवनी पाउने कुनै सम्भावना हुँदैन।

शीघ्रपतन तीन किसिमले र तीनरूपमा हुन्छः-

पोर्न फिल्मले ज्यानै लिनसक्छ

तपाईले मनको यौनेच्छा मेट्न पोर्न फिल्म कत्तिको हेर्नुहुन्छ ? यदि पोर्न फिल्म हेर्ने लत बढि नै छ भने सावधान हुनुहोला । यसले अरु मानसिक समस्या त उत्पन्न गर्छ नै तपाइँको ज्यानै समेत लिनसक्छ । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका यौन मनोविज्ञहरुका अनुसार अश्लिल भिडियो हेर्ने लत बसेका युवायुवतीहरुमा मृत्युको जोखिम बढिरहेको हुन्छ । अश्लिल भिडियो तथा चित्रहरु हेर्ने लत बसेका युवाहरुमा मानसिक अस्थिरता बढ्दै जाने, तनाव र एक्लोपना बढ्ने, एकलकाटे प्रवृत्ति हावी हुने तथा डिप्रेसन हुँदै अन्त्यमा आत्महत्याको बाटो सम्म रोज्नसक्ने उनीहरु बताउँछन् ।

पोर्न फिल्म बढि हेर्ने पुरुषहरु साँच्चीकै यौन जिवनमा निकै कमजोर सावित हुने र उनीहरुको पत्नी वा प्रेमिकासँगको सम्बन्ध दिर्घकालीन हुन नसक्ने बताइन्छ । यसरी अश्लील भिडियोहरु हेर्दा यौन चाहनाले चरम सिमा नाघ्ने तर खास जिवनमा दिगो यौन सम्बन्ध कायम गर्न असफल हुँदा व्यक्तिमा निरासा तथा हिनताबोधले डेरा जमाउँछ । यसले युवायुवतीको शैक्षिक तथा सामाजिक स्टाटस बिगि्रन जाने खतरा बढ्छ ।

शोधकर्ताहरुका अनुसार पोर्न फिल्म हेर्ने लतमा फसेका युवायुवती तथा किशोरकिशोरीहरुमा एक प्रकारको मानसिक समस्या हुन्छ, जसलाई एटेन्सन डेफिसिट डिसअर्डर अर्थात् स्थिरताको अभाव हुने समस्या भनिन्छ । मन अस्थिर हुने, यौन चाहना उत्कट हुने तथा तनाव र डिप्रेसन बढ्ने हुनाले एकातर्फ व्यक्ति शारीरिक रुपमा कमजोर त बन्छ नै अर्कोतर्फ मानसिक रुपमा समेत एक्लो तथा जिवन देखि हारेको अनुभुति हुन गै उसले मृत्युको बाटो समेत रोज्न सक्ने शोधकर्ताहरुको ठहर छ । त्यसैले होसियार पोर्न फिल्ममा अम्मलीहरु ।

Source: Onlinekhabar.com

कलात्मक योनीको डिमान्ड बढ्दो

भनिन्छ महिलाहरु आफ्नो अनुहारको छाला नराम्रो हुँदा जति चिन्तित हुन्छन् गुप्तांगको छाला कालो र भद्दा हुँदा समेत त्यसभन्दा बढि चिन्ता गर्ने गर्छन् । यौन मनोविज्ञहरुका अनुसार योनी बाहिरको छालाको रङ मात्र होइन योनीको बाहिरी पत्र बढि बाक्लो भएकोमा समेत महिलाहरुलाई निकै चिन्ता हुन्छ ।

हुनत गरीब देशका महिलालाई आफ्नो योनीको बाहिरी पत्र मोटो भएको कुरामा चिन्ता गर्ने तथा त्यसलाई घटाएर ठिक्कको बनाउन फुर्सद नहोला तर विभिन्न विकशित देशका महिलाहरुको हकमा भने योनीको पत्र आवश्यकता भन्दा बढि मोटो भएको कारण धेरै महिलाहरुको मनमा हिनताबोधले डेरा जमाएर यौन जिवन नै ध्वस्त हुने गरको बताइन्छ । यहीँ कारण विकशित देशमा योनीको शल्यक्रिया गरेर बाहिरी पत्रको मोटाइलाई घटाएर ठिक्कको बनाउने चलन निक्कै बढेको छ ।

पाँचवटी श्रीमतीसँग सुत्दासुत्दै गयो प्राण

सेक्स मान्छेका लागि अनिवार्य कुरा हो । तर धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेझैँ सेक्स भन्ने चिज बढि भयो भने पनि त्यसले हानी अवश्य गर्छ । सामान्य हानीको त के कुरा आवश्यकताभन्दा वा क्षमताभन्दा बढि सेक्स गर्दा ज्यानै समेत जाँदो रहेछ ।

यस्तै भएको छ नाइजेरियाका एक धनी उद्योगपतिलाई । ६ स्वास्नीका लोग्ने रहेका ती मान्छेको आफ्नी पाँचवटी श्रीमतीसँग लगातार सेक्स गर्दा ज्यानै गएको छ । छैटौँ श्रीमतीसँग मात्र सेक्स गर्दा अरु पाँचवटी श्रीमतीले डाहा गरेर कचकच गरेपछि ती मान्छेले पाँचवटी श्रीमतीसँग लगातार लामो समयसम्म सेक्स गरेका थिए ।

'