Home | Contact Us | Sitemap

Category Archives: Sex

तन्त्र विज्ञानमा यौन परम्परा

यौनको विषयमा हाम्रा विभिन्न धार्मिक ग्रन्थहरू सकाथै प्राचीन मन्दिरमा कुँदिएका मर्ूर्तिहरूमा पर्याप्त मात्रामा उल्लेख गरिएको छ । साथै यसको बारेमा विभिन्न मतमतान्तरहरू प्रचलित छन् । समयको साथसाथै यस मतमतान्तरमा कमी आउनुको सट्टा विभिन्न भ्रान्तिहरू थपिन गए ।

यस्ता भ्रान्तिहरू थपिनुमा सामाजिक संरचना, परिवेशको साथै आजकल व्यवसायिक रूपमा खोलिएको सेक्स क्लिनिकका साथै खान्दानी, तान्त्रिक वैद्य र पण्डितहरू जिम्मेवार देखिन्छन् ।

सेक्स टार्ने पाँच बहाना

कहिलेकाहीँ यस्तो हुन्छ की सेक्स पार्टनर एक अर्कोसँग सेक्सका लागि राजी हुँदैनन् । एक जनाको निकै नै मन हुँदाहुँदै पनि पार्टनरको आनाकानीले गर्दा मनको रहर मनमै राख्नुपर्ने बाध्यता हुन्छ । सेक्सका लागि पार्टनर राजी नहुनुमा कहिलेकाहीँ साँच्चीकै विभिन्न ठीक कारण हुन्छन् भने कहिलेकाहीँ सेक्सबाट उम्किन विभिन्न नखरा तथा बहानाबाजी हुने गर्छन् ।

कतिपय महिला तथा पुरुष दुबैको आफ्नो सेक्स पार्टनरसँग सेक्सका लागि तयार नहुने र सधै केही न केही बहानाबाजी गर्ने आदत नै हुन्छ । यद्यपि जबजब उमेर तथा जिम्मेबारी बढ्छ, तब जिवनमा सेक्सको महत्व कम हुँदैजान्छ । तर उमेर तथा जवानी हुँदाहुँदै पनि र चाहना हुँदाहुँदैपनि सम्भोगमा नखरा पार्नेहरु पनि हुन्छन् । यस्ता नखरा तथा बहानाहरुमध्ये धेरैजसो निकै सामान्य हुन्छन् । तरपनि यस्तै सामान्य बहानाले पनि श्रीमान श्रीमती तथा यौन पार्टनरको यौन जिवनमा ठूलो असर पूराउने गरेको अध्ययनले देखाएको छ ।

केटीका मोबाइलमा अश्लिल मेसेज धेरै

पछिल्लो अध्ययनले केटा भन्दा केटी मान्छेले मोबाइलबाट बढि अश्लिल सामाग्रीहरु पठाउने गरेको पाइएको छ । एक वेबसाइटले गरेको सर्वेक्षण अनुसार महिलाहरुले पुरुषले भन्दा मोबाइल मार्फत बढि नांगा तस्वीर तथा अश्लील टेक्स्ट मेसेज पठाउने अर्थात् सेक्सटिङ गर्ने गरेका छन् ।

सर्वेक्षणमा सहभागि भएका महिला मध्ये दुइ तिहाइले आफुले मोबाइल मार्फत त्यस्ता सामाग्री पठाउने तथा पाउने गरेको बताए भने सेक्सटिङ गर्ने पुरुषहरुको संख्या केवल ५० प्रतिशत मात्र पाइयो ।

पोर्न साइटका लागि जाडो मौसम अब्बल

मान्छेले कुन मौसममा बढि पोर्न सामाग्री हेर्छ होला ? पोर्न सामाग्री हेर्दै नहेरेकाको त के कुरा भयो र ? तर यस्ता सामाग्री हेर्नेहरुको हकमा भने जाडो मौसम सबैभन्दा बढि व्यस्त समय भएको पाइएको छ ।

अमेरिकामा गरिएको एक अध्ययनले मानिसहरुले जाडो याममा बढि अश्लिल सामाग्रीहरु हेर्ने गरेको पाइएको छ । बढि पोर्न सामाग्र्रीहरु अनलाइनमा खोजेर हेरिने मौसमका रुपमा जाडो यामसँगै गर्मी यामको सुरुवाती बेला पनि उत्तिकै रोजाइमा पर्ने गरेको छ ।

यौन रोगको संक्रमण

यौनरोगीहरु मध्ये धेरै पहिले पहिचान गरिएको सिफिलिस syphilis एउटा प्रमुख यौन रोग हो । यो रोगलाई नेपालमा भिरगीको नामले चिनिन्छ । यो रोग टिपोनेमा पालिडियम treponema pallidium भन्ने जिवाणुले bacteriaगराउछ । यो जिवाणुको संक्रमण infection भए पछि लक्षणहरु देखिन लामो समय लाग्न सक्छ । साधारणत ९ देखि ९० दिन यसको सक्रमण काल हुन्छ । कहिले काही यसका लक्षण नदेखिन सक्छन । तर थाह हुदानहुदै यसको जीवाणुहरुले शरिरका विभिन्न अ्रंगहरुमा असर गर्न सक्दछ । यो रोग लाग्दा शुरुमा विमिरा वा खटिरा जस्तो देखिन्छ वा एउटा दुइवटा नदुख्ने घाउको रुपमा देखापर्न सक्छ ।

साथीहरुसंग यौन रोगको कुरा

असुरक्षित वातावरण असुरक्षित यौन क्रियाकलापद्धारा र्सर्ने संक्रमण हरुलाई sexually transitted inffection यौनजन्य संक्रमण मानिन्छ । यी संक्रमण हरु प्रमुख रुपमा एउटा संक्रमित व्यत्रली संग असुरक्षित यौन सर्म्पर्क गर्दा र्सदछ । संक्रमित व्यक्तीका यौन रस genital secretions जस्तै पुरुषको विर्य महिलाको योनी रसमा यौन र् सक्रमण किटाणु bacteria fungus protozoq आदी वा जिवाणु हरु virus हुन्छन । यी किटाणु हरु संक्रमित व्यक्तीवाट यौन सर्म्पर्क गर्दा अर्को यौनसाथी sex partners मा र्सर्ने भएकोले यसरी हुने सक्रमणहरुलाई यौन जन्य सक्रमण भनिएको हो । तर केही सक्रमण हरु रगत वा रगत रगतवाट blood and blood products वनेको पदार्थहरु का अन्तर्रग शाररिक सर्म्पर्क close body contact को माध्यमवाट पनि र्सदछन जस्तै यौन सक्रमित महिलावाट जन्मने वच्चामा र्सन सक्दछ । एच आइ भी पनि एउटा यौन जन्य सक्रमण हो किन भने यो मुख्यत असुरक्षित यौन सर्म्पर्कको माध्यम वाट नै र्सदछ ।

गेष्टहाउसमा यौनक्रिडामा लिप्त ९ जोडी पक्राउ, अधिकांश विद्यार्थी

१० साउन, काठमाण्डौ
काठमाडौंका बिभिन्न गेष्ट हाउसमा यौनक्रिडामा लिप्त भइरहेको अवस्थामा प्रहरीले ९ जोडी युवा युवतिलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंका स्वागतम गेष्ट हाउस, श्री गेष्ट हाउस, सगरमाथा गेष्ट हाउस, नासिका गेष्ट हाउस, झरना गेष्ट हाउस र त्रिवेणी गेष्ट हाउसबाट १८ जना युवायुवतीलाई पक्रेको हो ।

सामुदायीक प्रहरी तथा महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोशाकमा खटिएका प्रहरीले यौनधन्दा गरिरहेका ९ जोडी केटाकेटीलाई पक्राउ गरेको हो । प्रहरीले मंगलवार दिउसो ३ बजे देखी ४ बजेसम्म काठमाडौं महानगरपालिका वडा नम्वर ३१ बागबजार क्षेत्रमा रहेका गेष्ट हाउसमा छापा मारेर गेष्ट हाउस सञ्चालक र यौन क्रियाकलाप गरिरहेका ९ जोडी केटाकेटीलाई आपत्तीजनक अवस्थामा पक्रेको हो ।

लोग्नेले बढि कमाउँदा स्वास्नीको बढ्छ यौनसुख

सम्भोगका बेला पाउने यौन सन्तुष्टीलाई पैसाले असर पार्ला ? अर्थात् धनी र गरीब मान्छेमध्ये कसले बढि यौन सन्तुष्टी पाउला ? के गरीबले पैसाकै कारण चरम यौनआनन्द बाट बञ्चित हुनुपर्छ ? सामान्य रुपमा बुझ्

दा यस्तो हुनैसक्दैन । तर वास्तवमा धनपैसाले मान्छेको यौन आनन्दमा साँच्चीकै असर पूराउँदो रहेछ ।
'