Home | Contact Us | Sitemap

Category Archives: Sex

अमेरिकामा ४१ किसिमको यौनक्रिया

इण्डियाना विश्वविद्यालयको सेन्टर फर सेक्सुअल हेल्थ प्रमोशनका मुख्य अनुसन्धानकर्ताहरु संलग्न हालै सम्पन्न एक र्सर्वेक्षणमा अमेरिकीहरुले यौनक्रियाको सर्न्दर्भमा ४१ क्रियाहरु गर्ने गरेको पाइएको छ । १४ देखि ९४ वर्ष उमेरका ५८६५ जनासग गरिएको यो राष्ट्रिय र्सर्वेक्षणले १६ वर्षअगाडि गरिएको यस्तै प्रकारको र्सर्वेक्षणको भन्दा धेरै फरक किसिमको तथ्यहरु फेला पारेको छ । यस अवधिमा यौनजन्य बिमारीहरुको बढदो प्रकोप, यौन शिक्षाको सहज उपलब्धता, समलिंगी विवाह, इन्टरनेटमा सामाजिक सन्जालहरुको बढ्दो लोकप्रियता, अन्तरक्रियाको लागि इन्टरनेटको प्रयोग इत्यादिका कारणले अमेरिकीहरुको यौन व्यवहारमा पनि महत्वपूर्ण परिवर्तन आएको छ । अमेरिकनहरुमा देखिएका ४१ प्रकारमा समलिंगी, मुख मैथुन लगायत छन् ।

लामो उमेरको लागि राम्रो सेक्स

हामी सबै लामो उमेर चाहन्छौ र लामो उमेर प्राप्त गर्न देवी देवताको पूजापाठदेखि लिएर डाक्टरसम्म गुहार्ने गर्र्छौ । लामो उमेर प्राप्त गर्न के खाने के नखाने ? के गर्ने के नगर्ने ? अनेक कुराहरुमा ध्यान पुर्‍याउने प्रयास पनि गर्र्छौ । तर हामीमध्य अनेकलाई थाहा नहुन सक्छ लामो उमेर प्राप्त गर्न राम्रो सेक्स पनि एक माध्यम हो । एउटा शोध अनुसार सुखद सफल नियमित सेक्सले तपाईको उमेरमा ८-१० वर्षम्मको बढोत्तरी हुन्छ । सोधको निष्कर्श अनुसार सेक्समा जति बढी पटक चरमसुख प्राप्त गरिन्छ उमेरमा त्यतिकै बढोत्तरी भएर जान्छ ।

यौन क्षमता बढाउने खाद्य पदार्थहरु

अण्डा : आजको आधुनिक जीवनशैलीमा अण्डाको बिकल्प छैन । अण्डामा प्रोटिन भरपूर हुनुका साथै यसले ब्लड सुगरलाई पनि नियन्त्रित गर्छ । दिनहुँ एउटा अण्डा खान सक्नु हुन्छ ।
बदाम: भिटामीन इ को मुख्य स्रोत हो । यसमा हुने एन्टी आक्सिडेन्ट तत्वले रोग प्रतिरोधक क्षमता बढाउँछ । बदाममा कैलोरी कम हुन्छ तर यो अत्यन्तै पौष्टिक हुन्छ ।
पापकर्न:  मक्खन, नून र तेल बिना बेक गरेर ओवनमा बनाए पापकर्नले तौल नियन्त्रण गर्न पनि सघाउछ ।

आगामी ५० वर्षा विश्वका सबै पुरुष नपुंसक हुन सक्छन्

बढ्दो तनाव, मोटोपना, प्रदुषण इत्यादिको कारणले पुरुषहरुको र्स्पर्म काउन्टमा निकै कमी आइरहेको छ । एक अध्ययन अनुसार विगत ५० वर्षा पुरुषहरुको र्स्पर्म काउन्टमा लगभग ५० प्रतिशत नै कमी आएको छ र यही स्थिति रहिरहने हो भने आगामी ४०-५० वर्षा विश्वका अधिकांश पुरुष नपुंसक हुन सक्ने आशंका बढेर गएको छ ।
भारतमा र्रि्राडाक्टिव गाइडलाइन्समाथि काम गर्ने डा. पी. एम. भार्गवका अनुसार र्स्पर्ममा आइहेको यो कमीबारे पश्चिमा मुलुकहरुमा ९० दशकको मध्यमा नै नोटिश गरिएको थियो र अब भारतका अनेक डाक्टरहरुले भारतमा पनि र्स्पर्म काउन्टमा कमी आइरहेको बताएका छन् ।

श्रीमानलाई कन्डम पठाउने साहसी महिला

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कामको खोजीमा भारत वा तेस्रो मुलुकमा रहेका श्रीमानलाई ‘सुरक्षित यौन सम्पर्कबाट बच्न आवश्यक परे आफैले अस्थायी साधन कण्डम पठाइदिन्छु’ भन्ने साहस गाउँले महिलामा बढ्दै गएको छ।

रुपन्देहीको पश्चिम अमुवा, मैनहिया, हर्नैया, मक्रहर र गंगोलियाजस्ता शिक्षामा पछि परेका थारुबस्तीका महिलासमेत अहिले एचआइभी/एड्स र यौनरोगका बारेमा खुलेर कुरा गर्ने भएका छन्।

यौन सर्न्दर्भमा कुमार र कुमारित्वको प्रश्न

पढाइ सकेपछि राम्रो जागिर पाएका २३ वषर्ीय श्याम विवाहको कुरा चल्न थालेपछि रमाइलो कल्पनामा डुब्न थाले । वैवाहिक जीवनको मीठो कल्पना गर्दागर्दै उनलाई नरमाइलो कुरा दिमागमा पस्यो- ँकतै आफूले विवाह गर्न लागेकी केटीले पहिल्यै अरुस“ग यौनसर्म्पर्क राखिसकेकी त छैैन -

किशोरावस्था : परिवर्तनलाई सहजरुपमा लिनुपर्छ

परिवारको उचित सल्लाह, रेखदेख र ज्ञानको अभावमा किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, विपरीत लिगंप्रतिको आकर्षा र त्यसका असरहरु समस्याका रुपमा पनि देखा पर्ने गरेका छन् ।
बाल्यावस्था र वयष्क अवस्थाबीचको पुलको काम गर्ने किशोरावस्था जीवनको सबैभन्दा महत्त्वपूर्ण् चरण हो । यौनिकतालगायत अरु पनि धेरै खाले परिवर्तनहरु यही बेलामा देखा पर्नुको साथै समाज र परिवारले किशोरकिशोरीबाट धेरै कुराहरु अपेक्षा गर्न थाल्छन् । हुर्कनु र यौनवस्थामा प्रवेश गर्नु शारीरिकरुपले परिपक्व हुनु मात्र नभएर यसमा भावना, बानीबेहोरा, लवाइखवाइ र दृष्टिकोणमा आउने परिवर्तनहरु पनि पर्छन् ।

सेक्स र पुरुषका सात कुराहरु

धेरै जसो पुरुषहरु ठान्छन कि आफुलाई सेक्सको बारेमा महिलाहरु भन्दा बढी कुरा थाहा छ, जुन गलत हो। किनकी यस्ता कतिपय कुराहरु हुन्छन जुन धेरैको जानकारीमा नै हुदैन र जानकारी भए पनी गल्त जानकारी हुन्छ। त्यसैले eMjajja.com ले तपाईहरुको लागी केही यस्ता जानकारीहरु दिने प्रयास गरेको छ।

'