Home | Contact Us | Sitemap

Category Archives: Sex

सम्भोगका बेला यस्ता कुरामा डराउँछन् पुरुष

सम्भोगका बेला केवल महिला मात्र ओछ्यानमा डराउँछन् भन्ने मान्यता तपाइँमा छ भने तपाइँ गलत हुनुहुन्छ । सेक्सका बेला केवल महिला मात्र होइनन् पुरुष पनि थर्कमान हुन्छन् ।

पुरुष सेक्सका बेला यौनप्रदर्शन, सेक्सको स्थिति, सेक्सको अवधि, चरम आनन्द तथा आफ्नो सक्रियता लगायतका विषयमा निकै चिन्तित हुन्छन् । कतै आफु ओछ्यानमा कमजोर सावित हुन्छु की भन्ने चिन्ता उनीहरुलाई हुन्छ ।

पार्टनरलाई भरपूर आनन्द दिन सकिँदैन की तथा आफुलाई पनि चरम आनन्द प्राप्त हुन सक्दैन की भन्ने आशंका पुरुषहरुमा हुन्छ ।

पुरुष एक प्रकारको अहम् लिएर सेक्समा संलग्न भएका हुन्छन् त्यसैले आफ्नो अहम् गिर्छ की भन्ने कुराको उनीहरुलाई ठूलो डर हुन्छ ।

ब्लु फिल्म हेर्न महिलाहरुले मरिहत्ते गर्ने प्रतिवेदन सार्वजनिक । हो कि क्या हो ?

हरेक मान्छेलाई सेक्सको बारेमा जान्ने तथा अनुभव गर्ने कौतुहलता हुन्छ । सेक्सको बारेमा सोच्दा पनि आनन्द आउने भएका पनि होला यौन सबैको जीवनमा अभिन्न बनेको छ । यौन बाट आनन्द लिने तरिकाहरु भने आफ्नै पाइएको छ । यसको पछिल्लो लोकप्रिय माध्यम बनेको छ ब्लु फिल्न हेर्न ।

पछिल्लो समयमा ब्लु फिल्म हेरेर मज्जा लिनेहरूको संख्या धेरै भएको छ । प्रविधिको विकासले ब्लु फिल्ममा सबैको पहुंच पनि बढेको छ । आजकल प्रायः सबैको मोबाइल तथा आइप्याडमा ब्लु फिल्म हुने गरेको एक अध्ययनले खुलाएको छ ।तर, पनि ब्लु फिल्म पुरुषको तुलनामा महिलाले निकै कम हेर्छन् भन्ने सोचाइ रहेकोमा एक अध्ययनले यसको बिपरीत प्रतिवेदन सार्वजनिक गरेको छ । हालै लन्डनमा भएको एक अध्ययनले ब्लु फिल्म हेर्न पुरुषको तुलनामा महिलाहरू बढि मरिहत्ते गर्नेगरेको निष्कर्ष निकालेको छ ।

कति उमेरमा सेक्स गर्दा बढि मज्जा ?

सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ।

तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।

सेक्स गर्दा आवाजले टोलै थर्काएपछि जेलमा

आमालाई साक्षी राखेर सेक्स

सेक्सको विषमा धेरै चर्चा गरिन्छ यति मात्रै होइन की सेक्सकाबारेमा धेरै खोजमुलक तथ्यहरु सार्वजनिक भएको पनि पाइन्छ । सेक्सलाई लिएर विश्वका बिभिन्न देशहरुमा आआफनै नियम कानून छन् । कतै सेक्सका बारेमा निकै खोकुलोपन छ भने कतै सेक्सलाई कडाईका रुपमा लिईन्छ ।कुनै देशमा बत्ति बालेर सेक्स गर्न मनाही छ भने कतै बत्ती निभाएर सेक्स गर्न मनाही छ । भिन्नभिन्न देशका भिन्नभिन्न नियम काइदा छन् । पढौं केकस्ता काइदा कानून छन् सेक्सका ….

यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ

झुल्किँदो घाममा पत्रकार कर्ण बोहराले एउटा चिठी थमाए, ‘जजाप‘ भनेर । जजाप अर्थात्, ‘जसरी पनि जानुपर्ने‘ । जजाप सम्झँदै ६ फेब्रुअरीको दिन ढिला गरेर होटल ओपेरा छिरेँ । सभाकक्षमा कुर्सी खचाखच थिए । अगाडिबाट दोस्रो पंक्तिको कुर्सी समातेँ । हलको भित्तामा झुन्ड्याइएको नीलो कपडामा सेता अक्षरले लेखिएको थियो— ‘विश्व क्यान्सर दिवसका अवसरमा क्यान्सर रोगबारे जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम ।‘ आयोजक फारवेस्ट स्कुल अफ मेडिसिन र सेती-महाकाली नर्सिङ क्याम्पस रहेछन् । लाग्यो, जजाप भन्या यत्तिको रैछ ।

मोटी महिलाहरु सामान्य महिलाको तुलनामा बढी यौनक्रियामा संलग्न हुने गर्दछन्

यदि तपाई सोच्नु हुन्छ कि औषतभन्दा बढी वजन भएका महिला सामान्य महिलाले झै सेक्स गर्न सक्दैनन् त्यसो हो भने तपाईले पुनःविचार गर्नु उपयुक्त हुनेछ। एक अध्ययनका अनुसार मोटी महिलाहरु सामान्य महिलाको तुलनामा बढी यौनक्रियामा संलग्न हुने गर्दछन्।
शोधकर्ताहरुका अनुसार कुनै महिलाको वजनले उनीहरुको यौन जीवनमा कुनै असर पार्दैन । २००२ को नेशनल सर्वे अफ फेमिली ग्रोथको तथ्याङ्कमा आधारित यो सर्वेमा ७००० जना महिलाको यौन व्यवहारको अध्ययन गरिएको थियो ।

यौनमा पुरुष स्वार्थी

पुरुषमा यौन चाहना स्वार्थी भावनाबाट गर्नु हुँदैन । कुनै पुरुष आफ्नो स्वार्थी भावना पूरा गर्नको लागि मात्र पनि सम्भोग गर्दछ । स्त्री आफैले सेक्स उत्तेजनाको अनुभव गरेकी छैन । सम्भोग कार्यमा कतिको सहयोग प्रदान गरेको छ,  एकदम आनन्द महशूस गरेको छ कि छैन आदि सबै कुरामा स्वार्थी पुरुषले ध्यान पु-याएको हुँदैन । एकपक्षीय सम्भोग क्रिडाबाट स्खलित भई आफ्नो स्वार्थ पूरा गर्दछ । त्यसकारण स्वार्थी पुरुष सेक्स जीवनप्रति कहिल्यै पनि सुखी र समझदार पतिको रुपमा रहन सक्दैन । साथै कुनै पनि स्त्रीले त्यस्ता व्यक्तिलाई मन पराउँदैनन् । त्यसैले कुनै पनि व्यक्तिले सेक्स सम्बन्धी स्वार्थी भावना नलिई स्त्रीको मनोबल बुझ्ने चेष्टा गर्नु पर्दछ । जति सम्भोगप्रति आफ्नो चाहना हुन्छ त्यति नै चाहना स्त्रीमा पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्दछ । वास्तवमा यो नै दाम्पत्य जीवनको सफल उत्तरदायी कुरा हो । फलतः पत्नीले पनि लोग्नेको व्यवहारप्रति आदर गर्न सक्दछ ।
'