Home | Contact Us | Sitemap

Category Archives: On the Way

गरीबहरुको जिबनस्थिर

534318_286992691395653_371801471_n

आदिबासी जनजाती लाई बिदेशीले देएको आरबौ डलर आन्दोलन र नेपाल बन्दमा खर्चदै छन। हे जनजातीका टाउकेहरु यि गरीबहरुको जिबनस्थिर उस्काउन लाग,जातिय राज्यको नाममा देशलाई बिखन्डन गर्न तिर किन लाग्छौ ?

तरकारी ब्यापार ~ जिबिकोपालन

womanwpord12

नाम: गौमाया
पेशा : तरकारी ब्यापार
दैनिक आम्दानि : २००-३००
बच्चा संख्या : ३ जना
तरकारी खेति गरेर ३ वटा बच्चा को पालना पोसन गर्रिरहेकी पोखरा बाटुलेचौर निवासी गौमाया । गौमाया परिश्रम गर्ने पौरखी महिला को उदाहरण  हुन् । गर्यो भने नेपालमै धेर थोर येही हुन्छा सोच्ने हरुको लागि उदाहरण वा परिवार पाल्न पुरुस जस्तै महिलाले पनि संघर्ष गर्न सक्छन , जसरि भुजे पनि हुन्छा गौमाया लाइ हेरेर।

'