Home | Contact Us | Sitemap

Category Archives: Fashion

यौन फेसन र ज्योतिष

आजकाल ज्योतिषको क्षेत्र भाग्य, भविष्य, स्त्री, पुरुषको कुण्डली मिलानमा मात्रै सीमित नभएर फेसनको क्षेत्रमा पनि निकै अगाडि बढिसकेको छ । यदि तपाईं फ्रान्सको कुनै फेसन बजारमा जाँदा सेल्स गर्लले राशि सोध्यो भने आर्श्चर्यमा नपर्नु होला – किनकि फेसनमा सदैव अगाडि रहेको फ्रान्सले राशिअनुसारको फेसनको डिजाइन गर्न थालेको छ । ज्योतिषशास्त्रअनुसार हरेक राशिको शुभ रङ्ग, शुभस्टाइल हुन्छ र त्यसैलाई फेसनमा प्रयोग गरिएको हुन्छ । कपडा मात्रै नभएर स्त्रीहरूको ब्रा र पेन्टीमा विशेषगरी राशिअनुसारको डिजाइन र रङ्ग प्रयोग गर्न गरिएको छ । यसले गर्दा यौन सम्बन्धमा कुनै पनि प्रकारको असनतुष्टि नआओस् भन्ने ध्येय फेसन डिजाइनरहरूले राखेको बताउँदछन् ।

'