Home | Contact Us | Sitemap

Category Archives: FAQ

उसको लिङ्ग यस्तै एक वा सवा एक इन्चको छ

यो समस्या मेरो नातिसँग सम्बन्धित छ। ऊ अहिले ११ वर्षको भयो। उसको लिङ्ग यस्तै एक वा सवा एक इन्चको छ। उसको लिङ्ग पटक्कै उत्तेजित हुँदैन। जुन कुरा हामीले उसको बाल्यकालदेखि नै थाहा पाएका हौं। अन्य सबै कुरा सामान्य नै छ र ऊ स्कुल जान्छ। उसका मातापिता पनि यस विषयमा चिन्तित छन्। उचित सल्लाह-सुझावको प्रतीक्षामा छु।

एस.

सानो लिङ्ग

म १८ बर्ष की अविवाहित महिला हुँ । १० बर्षको उमेरमा मसंग आफ्नै आफन्त….

म १८ बर्ष की अविवाहित महिला हुँ । १० बर्षको उमेरमा मसंग आफ्नै आफन्त १८ बर्षको युवकले जवरजस्ती शारिरीक सम्पर्क राखेको थियो । के मेरो कुमारीत्व लुटियोहोला ? र अहिले आएर मेरो योनिको दुवै भाग एकदम चिलाउँछ साथै कहिले काँही योनिको प्वाल समेत चिलाउछ । यसलाई समाधान गर्न कहिले काँही योनिको प्वालमा औंला हुल्छु । यसो गर्दा कुमारीत्व लुटिन्छ कि लुटिदैन? कृपया झर्को नमानी भनि दिनु हुन्छ भन्ने आशा राखेकी छु ।

- रुपा

के तपाईंको एउटा गेडा (अण्डकोश) सानो छ ?

अण्डकोष के हो ?

अण्डकोष -अण्डाशय) पुरुषमा भएको एउटा प्रमुख प्रजनन अङ्ग हो। पुरुषमा बन्ने मानव प्रजननकोष जसलाई हामी शुक्रकीट भन्छौं त्यसको उत्पादन यही अङ्गमा हुन्छ। त्यसका साथै पुरुषत्व प्रदान गर्ने हार्मोन निकाल्ने अङ्ग पनि यही नै हो। यो लिङ्गको फेदनिर झुण्डिएको छालाको पातलो थैली -अण्डकोष थैली) भित्र हुन्छ। मानिसमा यो दायाँतिर र बायाँतिर गरी दुईवटा हुन्छन्। अण्डकोषभित्र थुप्रै स-साना नली आकारका अंग हुन्छन् र यहीं नै शुक्रकीट उत्पादन हुन्छ। यद्यपि त्यहा बनेका शुक्रकीट परिपक्व भैसकेका हुँदैनन्। अण्डकोषसँगै रहेको अङ्ग भउष्मष्मymष्क मा यात्रा गर्ने क्रममा शुक्रकीटले परिपक्वता हासिल गर्छन् अर्थात् महिलाको डिम्बलाई निषेचित गर्न सक्ने तथा गति लिन सक्ने क्षमता हासिल गर्छन्।

यौनसम्पर्क राखे-नराखेको थाहा हुन्छ ?

म एक सन्तानकी आमा हुँ । लगभग दुई वर्ष भयो, मैले आफ्नो श्रीमान्सँग यौनसम्पर्क नराखेको । अर्को एक पुरुषसँग माया बसेकाले दुवै जनाको सहमतिमा करिब १५ महिना लगातार यौन सम्पर्क राख्यौं र दुई महिनापहिले ऊ पनि वैदेशिक रोजगारीमा गयो । त्यसयता मैले कसैसँग सम्पर्क राखेकी छैन । हुनत म जोसँग पनि यौनसम्पर्क राख्ने महिला होइन, तर पनि आफ्नो श्रीमानबाहेक माया-प्रेम बस्न गएकाले यस्तो भएको हो । यी सबै कुराको निचोड र मेरो मनको खुल्दुली के हो भने अब एक-दुई महिनाभित्रै मेरा श्रीमान् घर आउँदै हुनुहुन्छ । मैले अरू कसैसँग यौनसम्पर्क राखे-नराखेको उहाँलाई थाहा हुन्छ ? थाहा हुन्छ भने कसरी ? थाहा हुँदैन भने कसरी ? के यस्तो कुरा थाहा पाउने कुनै उपाय छ ? के महिलाले आफ्नो यौनचाहना दबाएर राख्नुपर्छ ? गोप्य तरिकाले सम्बन्ध राख्न पाइँदैन ? यो अधिकार महिलालाई छ कि छैन ? (र.)

Pregnancy FAQ

The following is a list of some common questions that we have been asked by teenagers. Please read through the list of questions to see if any are similar to your own.

1. Can I get pregnant the first time I have sex?
You can get pregnant any time you have sex – the first time, the fifth time, or the tenth time. It doesn’t matter how many times you have sex, it is possible to get pregnant.

2. I haven’t started having periods yet. Can I have sex without worrying about getting pregnant?
Generally, women ovulate 10-14 days before they start their period – this is the most fertile time during the month. Bcause you could begin having your period at any time, it would be nearly impossible to predict when you ovulate for the first time, which means if you have sex during that time, you could get pregnant.

Birth Control Pills

A woman takes a pill that contains artificial hormones – either a combination of estrogen and progestin, or a progestin-only pill – every day. The pill works by preventing ovulation, increasing cervical mucus to block sperm, and creating a thin, unfriendly uterine environment.

success rate
With typical use, five women in 100 become pregnant in one year. With perfect use, less than one woman in 100 will become pregnant in one year.

groovy part
If taken consistently and correctly, the pill provides non-stop protection from pregnancy, can make a woman’s periods more regular, reduce cramps, and shorten or lighten a woman’s period.

What age is normal for getting married

When a couple is involved in a long-term relationship the subject of marriage is bound to come up. Studies have shown that the majority of people who are seeking the commitment of marriage are women. Men tend to want to take their time with it and seem to be nervous to make that big step in their relationship. This is not the case in all relationships th

Facts About Condoms

Most of the population is currently sexually active. Many times people have several different sexual partners throughout their lifetime. Sex is a physical release that relieves stress and tension in the body. There are certain risk factor involved with sexual intercourse. If a person engages in unprotected sex they are at risk for a number of sexually transmitted diseases. Many STD’s are treatable but some are life-threatening and eventually lead to death. If a man uses a condom this protects him and his sexual partner from STD’s and unplanned pregnancies. Condoms are over ninety-nine percent effective.

'