Home | Contact Us | Sitemap

Category Archives: Articles

होटलकी केटी (यौन मनोवाद)

-रवि भट्ट, विगतका क्षण सम्झदा आगतमा दु:खद पिडाले कोपरिरहन्छ । निलमसँग छुट्टिएर दुई ध्रुव भएर विताएको ४/४ वर्षका तिक्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यसबखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा, सिन्धुपाल्चोक जिल्ला, जलविरे गाविसबाट जनयिताको देहवसान पछि कान्छी आमाको प्रताडना सहन नसकी काठमाण्डौ आएकी थिईन् । जन्मदिने आफ्नो वुवाले समेत उनीमाथी जगन्नयिन्ता दायित्व ननिभाएको कारणले जलविरेबाट विस्थापित जीवन विताउनु परेको कटु यथार्थता, म समक्ष पोख्दै रोएकी थिईन । उनका आर्तनादबाट म द्रविभूत हुन पुगें ।

प्रेम र यौन एकअर्काका परिपूरक

भनिन्छ, जहाँ आगो हुन्छ त्यहाँ उज्यालो पनि हुन्छ, जहाँ फूल हुन्छ त्यहाँ सुगन्ध पनि हुन्छ । दुवै एक-अर्काका हिस्सा हुन्, जसमा सम्भावनाहरू लुकेका हुन्छन् । यसरी नै जहाँ प्रेम हुन्छ त्यहाँ यौनको सम्भावना पनि हुन्छ । सत्य त यही हो कि यौनको मात्र सम्भावना

प्रेमसंग जोगिएका केही रोचक प्रसंग

इंगेजमेन्टका लागि डायमण्ड रिङको प्रारम्भ अस्ट्रेलियाको आइड्युक मेक्स मिलियनद्धारा १५ आंै शताब्दीमा भएको थियो, जसले आफ्नी गर्लफेरेन्ड मेरीलाई प्रपोज गर्न रिङको प्रयोग गरेका थिए ।

मानव मस्तिष्क र यौन

प्रकृतिको नियमलाई पालना गर्न आफ्नो वंशलाई निरन्तरता दिन स्वर्णिम आनन्द प्राप्त गर्न र प्रेमलाई मलजल गर्नको लागि यौन आवश्यक पर्ने कि्रया हो । तर आज पनि यौन सम्बन्धि दृष्टिकोण प्रष्ट र खुला नभएको पाइन्छ । प्राचीन काल देखि मानवको विकास सँगै यौन पनि जोडिएको छ । मानवको नगन्य संख्यालाई आजको संख्यामा पुर्याउनको निम्ति प्रमुख माध्यम भनेको यौन नै हो तर किन मानिस यसको बारेमा खुल्ला तवरले बहस गर्न हिचकिचाइ रहेका छन् त वास्तवमा विवाह खाना खेल तथा अन्य मानवीय कि्रयाको सम्बन्धमा छलफल तथा बहस खुल्ला तरिकाले गरिन्छ तर मानिस यौनको बारेमा बहस गर्न संकुचित हुनुमा अरु केहि नभई पुरातनवादी सोच नै प्रमुख कारण हो ।

कुन विवाह सफल ?

के विवाह गर्नैपर्छ – विवाह नगरी खुशी रहन सकिँदैन र – सकिँंदैन भन्ने हो भने विवाह नै नगरेका कतिपय महिला तथा पुरुषहरू दुःखी रहेका ज‚ता लाग्दैनन् । पहाड ज‚तो भनिने जीवन एक्लै नै बाँचिरहने थुप्रै व्यक्तिहरू तपाईँ हाम्रो वरिपरि नै भेटिन्छन् । धेरै मानिसहरू ‘विवाह’ को बोर्ड पछाडि दुःखी भेटिन पनि सक्छन् । त्यसैले होला, विवाहलाई त्यो फल भनिएको छ, जुन खाएर पनि मानिसहरू पछुताएकै छन् र नखाएर पनि पछुताएकै छन् । पहिले पहिले मानिसहरू परम्परागत रूपले मागी विवाह बढी गर्थे । परिवारले छानेको, आफ्नो कुल मर्यादा अनुसारका केटा र केटीबीच विवाह हुन्थ्यो । विवाहभन्दा अघि घुम्न जाने त परै जाओस्, एक अर्कालाई राम्रोसँग देखेका पनि हुँदैन थिए ।

वैवाहिक जीवनलाई सुखमय बनाउन ध्यान दिनुपर्ने कुराहरु

डिसीनेपाल डटकम संवाददाता– आपसी सम्बन्ध वा वैवाहिक जीवनलाई सुखमय तथा सफल बनाउने चाहना सबै जोडीको हुन्छ । तर हरेक जोडीले चाहेका यो चाहना पुरा गर्न सकेको हुदैन । वैवाहिक सम्बन्ध अर्थात दाम्पत्य जीवनलाई प्रेममय र सुखद बनाउनको लागि जोडिहरु सधै तत्पर रहेका हुन्छन् । कुनै पनि सम्बन्धको टिक्नको लागि तीन कुरा सबैभन्दा बढी महत्वपूर्ण हुने गर्दछ । प्रेम, विश्वास र आपसी समझदारी यी तीनै कुराबाट सम्बन्धको आयु तथा निर्माण टिटेको हुन्छ । आफ्नो सम्बन्धलाई सुखद बनाउनको लागि केहि कुराहरुमा श्रीमान्–श्रीमतीले ध्यान दिनु पर्दछ ।

कसैसित मायामा पर्दा देखिने केहि लक्षणहरु

“माया” संसारकै सबै भन्दा प्यारो शब्द । यो शब्द सुन्दा नै एउटा अनौठो आत्मियताको आभास हुन्छ । मुटुको ढुकढुकी अचानक केहि बढे जस्तो हुन्छ अनि थाहै नपाई शरीरभरी खुशिको संचार हुन्छ अनि हास्दिँन भन्दा भन्दै पनि मनले मान्दै मान्दैन अनि अहिले हजुर जसरी मुस्कुराउनुभएकोछ त्यसरी नै मुस्कुराउन मन लाग्छ ।

A Real Story: लप्सीको रुख

“ओइ, कान्लाघरे बस्नेतका खलक, तिमेरुका डाम्ना आफ्ना गोठाँ बाँधेर लडाउन सक्दैनौ!?” राधिका बज्यैले एउटा हात कम्मरमा लगाएर धारे हात लाउंदै बस्नेतका घरतिर हेरेर न्वारानदेखिको बल निकालेर सरापिन्, उत्तर आएन, के आउथ्यो ? उत्तर भए पो !

'