Home | Contact Us | Sitemap

Monthly Archives: August 2014

इबोला (रगत बग्ने ज्वरो) के हो ? कसरी बँच्ने ?

virus-ebola

जंगली जनावरको मासु खाँदा होसियारी अपनाऔं
अफ्रिकामा महामारीका रुपमा फैलिएको इबोलाबारे नेपालमा पनि सतर्कता अपनाइएको छ । आखिर के हो त इबोला रोग ? यसैसन्दर्भमा इन्टरनेटमा उपलब्ध सामाग्रीका आधारमा गरिएको खोजीअनुसार इबोलाबारे यहाँ केही जानकारी दिने प्रयास गरिएको छ :

झुक्याएर सम्बन्धविच्छेद

सुर्खेत, श्रावण २३ – वीरेन्द्रनगर–८ का एक युवकले ६ महिनाकी छोरी भएकी श्रीमतीलाई झुक्याएर सम्बन्धविच्छेद गरेका छन् । वीरेन्द्रनगर–८ शङ्कर चोक नजिकै घर भएका गोविन्द गौतमले श्रीमती शर्मिला पोख्रेल (गौतम) लाई झुक्याएर सम्बन्धविच्छेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी परेको हो ।

कुमुद ढुंगेलविरुद्ध किटानी

काठमाडौं, २२ साउन । गुण्डा नाइके तथा नेकपा एमाले धादिङ क्षेत्र नम्बर एकको क्षेत्रीय कमिटीका पूर्वउपाध्यक्ष दिनेश अधिकारी ‘चरी’ को नियोजित हत्या गरिएको दावीसहित किटानी जाहेरी दर्ता गर्ने तयारी भइरहेको सामाचार प्राप्त भएको छ ।

यसरी रोकियो रक्तपात

 

माओवादीले काठमाडौंमा पहिलो आमसभा गर्दै थियो। त्यो पनि सैनिक मञ्चमा। आफ्ना कार्यकर्तालाई सैनिक मञ्चमा परेड खेलाउने र देशभरिबाट मान्छे ओसारेर टुँडिखेल ढाक्ने तयारी रहेछ।

प्रधानमन्त्री एवं रक्षामन्त्री गिरिजाप्रसाद कोइरालाले आमसभाको स्वीकृति दिनुभएछ। प्रधानमन्त्रीको लालमोहरकै भरमा सेनालाई यस्तो निर्णय मान्य हुने कुरा भएन। माओवादीले सेनाको छातीमा बुट बजारेको कुन सिपाहीलाई सह्य हुन्थ्यो र!

विपत्ति टरेको छैन

बिहान ९ बजे मांखाको जुरे पुग्दा घर पुरिएका, आफन्त गुमाएकाहरुको रुवाबासीसँगै मिसिएको स्काभेटरको घ्यारघ्यार निकै नरमाइलो सुनिन्थ्योे ।

सुनकोशी नदी थुनिने गरी खसेको पहिरोले ल्याएकोे विपत्तिको फोटो–समाचारका लगि १९ साउन बिहान त्यसतर्फ लागें ।

'