Home | Contact Us | Sitemap

Monthly Archives: October 2012

सम्भोगका बेला यस्ता कुरामा डराउँछन् पुरुष

सम्भोगका बेला केवल महिला मात्र ओछ्यानमा डराउँछन् भन्ने मान्यता तपाइँमा छ भने तपाइँ गलत हुनुहुन्छ । सेक्सका बेला केवल महिला मात्र होइनन् पुरुष पनि थर्कमान हुन्छन् ।

पुरुष सेक्सका बेला यौनप्रदर्शन, सेक्सको स्थिति, सेक्सको अवधि, चरम आनन्द तथा आफ्नो सक्रियता लगायतका विषयमा निकै चिन्तित हुन्छन् । कतै आफु ओछ्यानमा कमजोर सावित हुन्छु की भन्ने चिन्ता उनीहरुलाई हुन्छ ।

पार्टनरलाई भरपूर आनन्द दिन सकिँदैन की तथा आफुलाई पनि चरम आनन्द प्राप्त हुन सक्दैन की भन्ने आशंका पुरुषहरुमा हुन्छ ।

पुरुष एक प्रकारको अहम् लिएर सेक्समा संलग्न भएका हुन्छन् त्यसैले आफ्नो अहम् गिर्छ की भन्ने कुराको उनीहरुलाई ठूलो डर हुन्छ ।

'