Home | Contact Us | Sitemap

Monthly Archives: September 2012

“किस खाने विद्यार्थी हाम्रा होइनन्” (with video)

काठमाडौ : नवलपरासीको गैँडाकोटस्थित रानीखोलामा सामूहिक चुम्बन खाने चार जना विद्यार्थी स्थानीय सरस्वती निकेतन विद्यालयका पूर्वविद्यार्थी भएको पुष्टि भएको छ । चार जोडी विद्यार्थीले सामूहिक चुम्बन गरिरहेको भिडियो यु–टयुबमार्फत सार्वजनिक भएको थियो ।
सरस्वती निकेतनले बुधबार पत्रकार सम्मेलन गरी यस घटनामा विद्यालयको नाम मुछिएकोप्रति दु:ख व्यक्त गरेको हो । विद्यालयले घटनामा संलग्नमध्ये कुनै पनि विद्यार्थी हाल अध्ययनरत नरहेको जनाएको छ । ‘चार जना केही पहिलेका विद्यार्थी हुन्, अरू वरिपरिका विद्यालयका छन् तर हाम्रो नाम जोडेर प्रचारबाजी भएकोमा हामी दु:खी भएका छाँै,’ सरस्वती निकेतनका प्रिन्सिपल भरतबन्धु कँडेलले भने ।

सेक्स गर्दा आवाजले टोलै थर्काएपछि जेलमा

फेसबुकमा ‘बुङ्गा बुङ्गा’ (Bunga Bunga Party~ sex party) गर्न खोज्दा खोरमा

bunga-520x264

बुङ्गा बुङ्गा पार्टी गर्न फेसबुकमा जानकारी राख्‍ने मोरङका एक युवक प्रहरीको फन्दामा परेका छन्। तपाईँलाई अचम्म लाग्न सक्छ, के हो यो बुङ्गा बुङ्गा भनेको? बुङ्गा बुङ्गा शब्द एक ताका अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा थियो। इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको यौन जीवनसँग जोडिएर यो शब्दमा समाचार बन्ने गरेका थिए। प्रष्ट शब्दमा भन्ने हो भने सेक्स पार्टी जनाउँछ यसले। बुङ्गा बुङ्गाका कारण इटालीमा बेर्लुस्कोनीले ठूलो स्क्यान्डल खेप्नु पर्‍यो।

कम उमेरका केटीहरुसँग सेक्स पार्टी गर्ने कार्यक्रमका रुपमा बुङ्गा बुङ्गा शब्द इटालीमा चर्चित भयो। नेपालमा भने को आयो बुङ्गा बुङ्गा गर्न ?

प्रहरीका अनुसार उनी हुन् ४० वर्षका कीर्तन पोखरेल। घर उनको मोरङ जिल्ला हनुमानमन्दिर टोल–६ विराटनगर रहेछ। हाल चाहिँ कुमारीगाल नयाँ बस्ती बस्ने।

आमालाई साक्षी राखेर सेक्स

सेक्सको विषमा धेरै चर्चा गरिन्छ यति मात्रै होइन की सेक्सकाबारेमा धेरै खोजमुलक तथ्यहरु सार्वजनिक भएको पनि पाइन्छ । सेक्सलाई लिएर विश्वका बिभिन्न देशहरुमा आआफनै नियम कानून छन् । कतै सेक्सका बारेमा निकै खोकुलोपन छ भने कतै सेक्सलाई कडाईका रुपमा लिईन्छ ।कुनै देशमा बत्ति बालेर सेक्स गर्न मनाही छ भने कतै बत्ती निभाएर सेक्स गर्न मनाही छ । भिन्नभिन्न देशका भिन्नभिन्न नियम काइदा छन् । पढौं केकस्ता काइदा कानून छन् सेक्सका ….

कारभित्र सेक्स गर्दाको बिजोग

sex in car

दक्षिणी चीनको हुनानमा कारभित्रै यौनचाहना पूरा गर्न एक यौनातुर जोडि कारभित्रै यौनक्रिडामा रमाउँदा झण्डै ज्यान गुमाउनुपरेन ।यौन सम्पर्क गर्न खोज्दा अचानक कारको ब्रेक थिचिएपछि कार ६० मिटरको उचाइबाट झण्डै खसेको थियो ।
एक भवनको छतमा रहेको पार्किङ स्थलमा कार लगेर कारभित्रै सम्भोग गर्न लागेका बेला निकै गर्मी भएपछि उनीहरुले कारलाई स्टार्ट गरी एअर कण्डिसन खोलेका थिए । एअर कण्डिसन खोलेर मस्ती गर्न लागेको बेला अचानक ती दुई मध्ये एक जनाको खुट्टाले अचानक ब्रेक थिचियो । रोमान्टिक क्षणमा ब्रेक थिचिएर कार रिभर्स गेयरमा चलेको दुबैले पत्तो पाएनन् । तर जब कार छतको पर्खालमा ठक्कर खाएर पर्खाल तोड्दै बाहिर निस्कियो तब

१२ वर्षिय बालकद्धारा ४ बालिका बलात्कार

in_childsexratio

१२ वर्षीय बालकले एकै परिवारका चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । सो घटनाअन्तर्गत जिल्लाको तेलिया गाउँका १२ वर्षीय हर्कबहादुर विश्वकर्मा सोही गाउँका एकै परिवारका चार बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीको गिरफ्तारीमा परेपछि सनसनी मच्चियो।
विश्वकर्माले आफ्नै छिमेकी ६ वर्षीया नरी (नाम परिवर्तन), धन (नाम परिवर्तन), वर्ष ५ की लिलु (नाम परिवर्तन) एवं वर्ष ४ की केशरी (नाम परिवर्तन) लाई आफ्नै घरमा खेल्न आएको मौका पारी पालैपालो बलात्कार गरेको पीडित बालिकाहरूका बाबु बताउँछन्। नरी र धनु जुम्ल्याहा हुन्। पीडित बालिकाका बाबुले आफ्ना नाबालिक छोरीलाई निज विश्वकर्माले आफ्नै घरमा खेल्न बोलाएर पहिलो दिन दुइटीलाई र अर्को दिन अरू दुई जनालाई बलात्कार गरेको दाबी गरेका छन्। आफ्ना नाबालिक छोरीहरूलाई फकाई-फुल्याई चकलेट दिएर पालैपालो बलात्कार गरेको आरोप पीडितका बाबुले लगाएका छन्। बालिकाहरू रुँदै-कराउँदै, चिच्याउँदै आएपछि उनीहरू बलात्कृत भएको आफूले थाहा पाएको अभिभावकहरूले बताएका छन्।

'