Monthly Archives: August 2012
हिँडाइले थाहा हुन्छ- युवती मायालु कि झगडालु
काठमाडौ, माघ १४ – युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू मायाप्रीतिको मामिलामा कति तयार छन् । फ्रान्सको बे्रताग्रे सद विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले खोजी गरेअनुसार जति बेला शारीरिक सम्पर्कपछि गर्भ बस्ने सम्भावना हुन्छ, त्यति बेलाको उनीहरूको चालढालमा अरू समयको दाँजोमा बढी आकर्षण हुन्छ । त्यस्तो बेला उनीहरूको हिँडाइ कामोत्तेजक हुन्छ र यसले सामान्य व्यवहारमा पनि अलिअलि परिवर्तन देखिन्छ । यो समय उनीहरू बढी आकर्षकसमेत लाग्छन् ।
प्रा. निकोलस गुएग्वेनेको नेतृत्वमा गरिएको उक्त अनुसन्धानअन्तर्गत एक सय तिन अविवाहित युवतीहरूको आकर्षक चालढालको विश्लेषण गरिएको थियो । यही आधारमा अनुसन्धाताहरू उपर्युक्त निष्कर्षमा पुगेका हुन् ।
१८ वर्षदेखि खोरमा थुनेर राखिएको छ मनमाया तामाङलाई
ओखलढुंगा, ३१ श्रावण । हातगोडा सुक्न थालिसके, जीउको तागत हराइसक्यो । अझै उनलाई पशुझैँ एउटा खोरमा थुनेर राखिएको छ । मानसिक असन्तुलनका कारण १८ वर्षदेखि कुन्तादेवी ४, बितलवकी ५१ वर्षीया मनमाया तामाङ यही स्थितिमा छिन् ।
दिनदिनै उनको अवस्था दयनीय बन्दै गइरहेको छ । ‘झिनो आशा अझै पनि कतै राम्रो ठाउँमा लगेर उपचार गर्न सके निको हुन्थ्यो कि भन्ने छ,’ उनका छोरा दिपेशले भने, ‘खै, धेरैपटक मिडियामा मेरो आमाका बारेमा समाचार छापिए तर त्यो अरूका लागि मनोरञ्जन मात्रै बन्यो ।’
My Mom And I Share The Same Husband
A mother and daughter having sex with the same man may sound hard to believe, but it’s a necessity for women in one Bangladeshi tribe. Not that they’re thrilled about it.
As a child in rural Bangladesh, Orola Dalbot, 28, liked growing up around her mother’s second husband, Noten. Her father had died when she was small, and her mother had remarried. Noten was handsome, with a broad smile. “I thought my mother was lucky,” Orola says. “I hoped I’d find a husband like him.” When she hit puberty, however, Orola learned the truth she least expected: She was already Noten’s wife. Her wedding had occurred when she was 3 years old, in a joint ceremony with her mother. Following tradition in the matrilineal Mandi tribe, mother and daughter had married the same man.
यस्तो सेक्स गर्नुस् ताकि गर्भ रहोस !!!
त्यसोत संसारमा सायद गर्भधारण गर्ने निकै सजिलो काम हो । तर कुनै जोडीलाई भने यो निकै कठिन काम सरह हुन्छ । यसको पछी उनीहरुको पारिवारिक र अन्य कारण हुनसक्छ । जस्लाई पुरा गर्न उनिहरुलाई सजिलो छैन । साथै शरीरिक अक्षमतापनि यसको एक महत्वपूर्ण कारण हुनसक्छ ।
कुनै समस्यामा प्रकृति तपाईसंग एक सानो प्रयास माग्छ ताकि उस्ले वंशवृद्धिमा तपाईको साथीको सहयोग गर्न सकोस् । पुरुषको शुक्राणुको साथी महिलाको गर्भमा गएर गर्भधारण हुनु यस्को पछिको एक सामान्य नियम हो । महिलाको अण्डाणुसंग शुक्राणुको मेल हुनु र निशेचनको कि्रया हुनु नै गर्भधारणको मुख्य कारण हो । जसको बारेमा प्रायः सबै जान्दछन् । तर यहां गर्भधारणका केहि यस्ता तरिकाहरुका बारेमा बताईएको छ जसको माध्यमबाट गर्भधारण गर्न निकै सजिलो हुनसक्छ । गर्भधारणका निम्ति आसनहरुमा विचार गरी अपनाउन सकिन्छ ।
गर्भावस्थाको वान्ता रोक्न मुखमैथुन
पेटमा गर्भ बसेको बेला गर्भवती महिलालाई बिहानपख वाकवाकी लाग्ने तथा रिँगटा आउने हुन्छ । कतिपय महिलालाई त खाना खाने बित्तिकै जुनसुकै बेला पनि वान्ता हुने समस्या रहन्छ । वान्ता हुने समस्या समाधान गर्न वान्ता रोक्ने औषधि खानु झन हानिकारक हुने डरले गर्भवती महिलाहरु नखाइनखाइकन बस्छन् । जसले अन्ततः आमा र पेटको बच्चा दुबैलाई कुपोषित बनाउने खतरा हुन्छ ।
रजोनिवृत्ति
एउटी महिलाको जीवनमा धेरै अवस्था आउँछन् । उनले शारीरिक एवं भावनात्मक रूपमा देखा पर्ने अनेकौ परिवर्तनको सामना गर्नुपरिरहेको हुन्छ । रजोनिवृत्ति पनि तिनै परिवर्तनमध्येको एक हो । रजोनिवृत्तिको अवस्था मासिक धर्म बन्द भएपछिको अवस्था हो । उक्त अवस्थापछि महिलाको पाठेघरले गर्ने काममा कमी आउँछ ।
रजोनिवृत्तिलाई महिलाको शारीरिक परिवर्तनको एउटा हिस्सा मान्न सकिन्छ । उक्त परिवर्तन महिलाको उमेर ४५ वर्ष पुगेपछि आउँछ । प्राविधिक रूपमा भन्नुपर्दा जब कुनै पनि महिलाको मासिक धर्म नबिराई १२ महिनासम्म रोकिन्छ, त्यसपछि रजोनिवृत्त भएको बुझिन्छ । त्यो अवस्थामा सम्बन्धित महिलामा देखिने शारीरिक परिवर्तनहरूमा मानसिक उतार-चढाव आउने र गर्मी महसुस भै पसिना आउने हुनसक्छ । रजोनिवृत्ति औषधोपचार नगरी नहुने रोग हो । त्यसको अर्थ रजोनिवृत्तलाई महिलामा हुने प्राकृतिक र सामान्य परिवर्तन हो भन्ने मात्र नमानी गम्भीरतापूर्वक उपचार गरिनुपर्ने अवस्था हो भनेर बुझ्नुपर्छ । रजोनिवृत्तिले सन्तान उत्पादन क्षमताको अन्त्य भएको संकेत गरी महिला जीवनको एउटा सुखद् पाटोको अन्त्य भएको जनाउँछ ।
Home
Contact Us
Sitemap 







