Monthly Archives: July 2012
शीघ्रपतन समस्याको समाधान
धेरैजसो मामिलाहरूमा नपुंसकताको सुरुवात शीघ्रपतन अर्थात् वीर्य समयभन्दापहिले स्खलित भइदिनाले हुन जान्छ। वास्तवमा यो यसको पहिलो खुड्किलो हो।
यौनदुर्बलताको यो पहिलो खुड्किलो दाम्पत्य सुखको जगमा लागेको यो क्यान्सररोगजस्तै हो, जुन सम्पूर्ण ढाँचालाई नै तहस-नहस गरिदिन्छ।
त्यस दम्पतीको सम्पूर्ण गृहस्थ जीवन खुकुलो भएर जान्छ र यसको समयमा उपचार गरिएन भने पुनः सञ्जीवनी पाउने कुनै सम्भावना हुँदैन।
पुरुषको यौन क्षमता औँलामा निर्भर
महिला साथीहरु यदि तपाइँ कोही पुरुषको यौन क्षमता वा व्यवहार कस्तो होला भन्ने बारेमा जान्न चाहनुहुन्छ भने चिन्ता नमान्नुस् तपाइँले त्यो पुरुषको यौन व्यवहार थाहा पाउन ऊसँग समागम गर्न पर्दैन । तपाइँले पुरुषको साहिँली औलाको लम्बाइ हेरेर पुरुषको यौन क्षमता र व्यवहार पत्ता लगाउन सक्नुहुन्छ ।
सम्भोगका बेला कतिखेर आवाज निकाल्छन् महिला ?
सम्भोगका बेला महिलाले आवाज कतिबेला निकाल्छिन् ? सायद सबैले दिने उत्तर एउटै हुनसक्छ, जब उनी चरमोत्कर्षमा पुग्छिन् । तर हालैको एक अनुसन्धानले भने महिलाले आफ्नो चरमोत्कर्षमा नभै पुरुषको चरमोत्कर्षका बेला आवाज निकाल्ने गरेको तथ्य पत्ता लगाएको छ । बेलायतको सेन्ट्रल लंकासायर विश्वविद्यालयको अनुसन्धानकर्ताहरुले महिलाले सम्भोगको आवाज (कपुलेटरी भोकलाइजेसन) आफ्नो चरमोत्कर्षको केही अघि अर्थात् सेक्स पार्टनरको चरमोत्कर्षको बेला निकाल्ने निष्कर्ष निकालेका हुन् ।
महिला किन सेक्स गर्छन् ?
हाम्रो समाजमा सेक्सका मामिलामा महिलाभन्दा पुरुष धेरै खुला छन् । पुरुषले आफ्नो सेक्स अनुभव धेरैसँग साटासाट गर्न सक्छन् भने महिलालाई त्यसो गर्न गाह्रो हुन्छ ।
यद्यपि बाहिर भने पनि वा नभने पनि महिला, पुरुष दुवैलाई सेक्सको समान आवश्यक पर्छ । तर, आजसम्म आखिर महिलाहरूले किन सेक्स गर्छन् अथवा सेक्सबाट महिलाले के चाहेका हुन्छन् भन्ने कुरा आजसम्म स्पष्ट रूपमा बाहिर आएको छैन् । धेरैले सन्तान उत्पादन गर्न वा यौन चाहना पूरा गर्न महिलाले सेक्स गर्छन् भन्ने धेरैको धारणा छ । तर, हालसालै लन्डनमा गरिएको एक वैज्ञानिक अनुसन्धानले यो मान्यताभन्दा फरक निष्कर्ष निकालेको छ ।
संकटमा पुरुषको अस्तित्व !!!
भाले र पोथी वा महिला र पुरुष नभइकन सृष्टि चल्न सक्दैन । त्यसैले यी दुइ लिंगीको सन्तुलन वा अस्तित्व सृष्टि थाम्नका लागि आवश्यक छ । तर केही समय पहिले गरिएको एक अध्ययनले निकै भयानक तथ्य बाहिर ल्याएको थियो । उक्त तथ्यका अनुसार पृथ्वीबाट मानिसको भाले क्रोमोजोम (वाइ क्रोमोजोम) आनुवंशिक रुपले यति तिब्र गतिमा विनाश भैरहेको छ की आउँदो पचास लाख वर्षमा पृथ्वीमा पुरुषको अस्तित्व लोप भैसक्नेछ ।
स्वस्थ यौन सम्पर्कले लाभैलाभ
यौन चर्चाबाट आह्लादित नहुने व्यक्ति पाउन गार्है छ । यसबारे नयाँनयाँ तथ्य थाहा पाउने इच्छा जोसुकैलाई हुन्छ । यो सँगसँगै यौनबारे हाम्रो समाजमा धेरै भ्रम समेत छ । यौनजन्य भ्रम, अवैज्ञानिक मान्यता आदिका कारण मानिसले आपmनो भागको सुखको अनुभूति गर्न पाइरहेको स्थिति पनि उत्तिकै छ । स्वस्थ यौन सम्बन्ध मानिसका लागि हरेक दृष्टिकोणले लाभदायक छ । यसले मानिसको सम्पूर्ण स्वास्थ्यमा व्यापक प्रभाव पार्ने कुरा विभिन्न अध्ययनमा उल्लेख छ ।
१९ वर्षमा साढे ५ हजारसँग सेक्स
बेलायतमा एक जोडीले झण्डै साढे ५ हजार जनासँग सम्भोग गरेको छ । ४० वर्षका जओफ डेनियल र ३९ वर्षकी साराह मूरले बितेका १९ वर्षमा जम्माजम्मी यतिधेरै मानिसहरुसँग सम्भोग गरेका हुन् ।
सेक्स सेरोगेटको रुपमा क्रियाशील बेलायतको यो जोडिले मानिसलाई व्यवहारिक र प्रयोगात्मक रुपमा सेक्स सिकाउन विश्वको भ्रमण समेत गरेको छ । यस क्रममा साराहले ३ हजार ३ सय २३ जना पुरुषसँग सम्भोग गरेकी छिन् । जसमा ५२ जना पुरुष भर्जिन थिए । त्यस्तै डेनियल्सले २ हजार १ सय ६२ जना महिलासँग सेक्स गरेका छन् जसमा ४९ जना महिला भर्जिन थिए ।
पुरुषको लिङ्गको साइज र साइज बढाउन के गर्नुपर्छ ?
सन्तान उत्पादन गर्ने र यौन सुख दिने अङ्ग भएर लिङ्गको विशेष सांकेतिक महत्त्व छ। यसको लम्बाइ वा मोटाइसँग व्यक्तिको आत्मसम्मान जोडिएको हुन्छ। यो आफ्नो शारीरिक स्वरूपमा भएको असन्तुलनको उपज पनि हो। लिङ्गको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक हुन सक्छ। किन्सेले गरेका अध्ययनअनुसार सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च र उत्तेजित हुँदा ६ दशमलव २१ इन्च हुन्छ।
Home
Contact Us
Sitemap 







