Home | Contact Us | Sitemap

Monthly Archives: July 2012

सम्भोगलाई रोमान्टिक बनाउने तरीका

वास्तवमा सम्भोगको चरमोत्कर्षका बेला यौन जोडिले दुनियामा सबैभन्दा बढि आनन्द महसुस गर्दछ । कतिपय यौन विज्ञहरुले त्यसलाई स्वर्गीय आनन्द वा आकाशिय उडानको संज्ञा पनि दिएका छन् ।
त्यसो भए चरमोत्कर्षमा पुग्ने बेलासम्मको पाक्क्रिडाका बेला आफ्नो यौन साथीले कस्तो अनुभुति गर्छ वा गर्छे होला भन्ने कुरा जान्ने चाहना सबैमा हुन्छ । पछिल्लो अध्ययनले सम्भोगका बेला महिला र पुरुषले कस्तो सोँचिरहेका हुन्छन् भन्ने तथ्य पत्ता लगाएको छ ।
शोधकर्ताहरुका अनुसार सम्भोगका बेला महिलाहरु बढि फेंटासी वा कल्पनामा रमाउने गर्छन् । वास्तवमा सेक्सका दौरान महिलाहरु सेक्सुअल फेन्टासीमा हराउने र कल्पनाको आकाशमा उड्ने वा पागल हुने यौनविज्ञहरुको भनाइ छ । तर पुरुषहरुको मामिलामा भने सेक्सुअल फेन्टासीको मात्रा कम हुन्छ । यौनक्रिडाका समयमा  पुरुषहरु महिलाजति पागल हुँदैनन् र बढि होसमा हुन्छन् ।

चरम यौन सुख के हो ?

यो कुरा आश्चर्यजनक लाग्न सक्छ तर वास्तविकता के हो भने कैयन् महिलालाई वैवाहिक जीवनको लामो समयपछि पनि चरम यौन सुखका बारेमा समुचित र सही जानकारी हुँदैन । अधिकांश पुरुष पनि महिला सन्तुष्टि र अनुभवका बारेमा जान्ने-बुझ्ने प्रयास गर्दैनन् । दुविधा तथा लाजका कारण अधिकांश महिला यो अनुभवबाट वञ्चित रहेको पाइन्छ । उनीहरू पढ्छन्, सोंच्छन् तर के हुन्छ, कसरी हुन्छ भन्ने बुझ्दैनन् किनभने यसलाई अभिव्यक्त गरेर बुझाउन सकिँदैन, अनुभव र अनुभूतिबाट मात्र महसुस गर्न सकिन्छ ।
योनीको एक तिहाइ भाग मात्र संवे दनशील हुन्छ ।
यसैगरी लिंगको आकारका सम्बन्धमा पनि कैयन् भ्रान्ति छन् । संवेदनशीलता योनीको एक तिहाइ भागमा नै हुने भएकाले सेक्स पोजिसनमा सामान्यभन्दा छोटो आकारको लिंगले पनि चरम सुख प्रदान गर्न सक्छ ।

यौनकर्मीलाई एसएमएस यौन शिक्षा

चितवनमा एसएमएसमार्फत यौनकर्मी महिलालाई यौन शिक्षा दिन सुरु गरिएको छ ।यौनकर्मी महिलाहरु खुल्न नचाहने गरेकाले उनीहरुको मोबाइल नम्बर सङ्कलन गरेर मोबाइल सन्देश दिन थालिएको हो ।

यौनकर्मी महिला तथा तिनका ग्राहकको विषयमा काम गर्दै आएको सहभागी संस्थाले चितवनमा पहिलोपटक यो कार्यक्रम सुरु गरेको हो । मोबाइल सन्देशमार्फत यौन शिक्षा कार्यक्रममा अहिलेसम्म ४० महिलालाई एसएमएस सन्देश दिइएको संस्थाका कार्यक्रम संयोजक युवराज सापकोटाले बताउनुभयो ।“यौनकर्मी महिलाहरु आफ्नो व्यवसाय लुकाउने गर्छन्, त्यसैले महिला कर्मचारीलाई परिचालन गरेर उनीहरु बसेकै स्थानमा पुगेर गोपनीयता भङ्ग नहुने गरी हामीले सन्देश दिन थालेका छौं”–सापकोटाले भन्नुभयो ।’यौनकर्मीबाटै ‘एचआइभी’, यौनरोगलगायत विभिन्न रोगको सङ्क्रमण दर बढी देखिएकाले सुरक्षित यौन सम्पर्कका लागि यो अभियान थालेको सहभागी संस्थाका शालिग्राम पौडेलले बताउनुभयो ।

यौन सक्रियताको लागि स्वयंसित प्रेम

पुरुष कुनै पनि समय यौन आनन्दका लागि तयार हुन सक्छन्, तर महिलाका सम्बन्धमा भने यो कुरा लागू हुँदैन । सामान्य रूपमा महिलामा यौनेच्छा जागृत हुँदैन । वास्तवमा महिलाको मनमा यौनका लागि शरीर अनुकूल हुनुपर्छ भन्ने भावना हुन्छ, यसकारण उनीहरू यौनसाथी उत्तेजित नहुने आशंकामा कुनै तत्परता देखाउँदैनन् । यही सोचले उनीहरूको यौनजीवनलाई निरश बनाउँछ ।
यौन प्रक्रियामा लिप्त पुरुषको ध्यान यौनसाथीको शरीरका कमीमा जान्छ न त उनीहरू आफ्नो शरीरलाई लिएर हीन भावना पाल्छन् । उनीहरूलाई महिलाले नुहाएकी छिनकी छैनन् उनको शरीर मोटाएको छ कि छैन भन्ने मतलब हुँदैन ।

सम्भोगका बेला महिलाले ध्यान पूराउनुपर्ने कुरा

सम्भोग यौन सन्तुष्टिको सबैभन्दा उच्चतम तरिका हो ।

सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एकले अर्कोको भावना बुझेर सोही मुताविक भूमिका खेल्यो भने सम्भोग निकै नै आनन्ददायी हुन्छ ।

तर सेक्स पार्टनरहरु आ-आफ्नै दुनियामा भुल्ने हो भने र एकले अर्कोको मनोभावनाको कदर नगर्ने हो भने सेक्सकर्मबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त पार्टनरबीच भावनात्मक निकटता नै पैदा हुन्छ ।

इन्टरनेट मार्फत यौन व्यवसायको घरदैलो सेवा

भारतका मुख्य सहर मुम्बई, दिल्ली, कोलकाता र बैंलोरमा प्रहरीले अभियानकै रूपमा विदेशी युवतीको संलग्नता रहेको सेक्स नेटवर्कलाई नियन्त्रणमा लिइरहेको छ । पक्राउ पर्नेमा जर्मन, रुसी, युक्रेनी र उज्बेकिस्तानका बढी हुने गर्छन् ।

संसारभरि संगठित गिरोहहरूले इन्टरनेट मार्फत यो व्यवसायलाई घरदैलो सेवाका रूप दिइसकेको हुनाले प्रहरीका लागि यसलाई नियन्त्रण गर्ने चुनौती बढेको छ । भारतीय पत्रपत्रिकामा मसाज, स्पा र घरेलु महिला कामदारको विज्ञापन दिएर हुँदै आएको यो व्यवसाय केही वर्षयता निकै आधुनिक भइसकेको छ । भारतीय प्रहरीले त छुट्टै एकाई गठन गरेर कारबाही अघि बढाउनुपरेको छ ।

सेक्समा नाङ्गो हुनु अनिवार्य

श्रीमान श्रीमतीवीच किन मनमुटाव सुरु हुँदै सम्बन्ध बिच्छेदसम्म पुग्छ ? किन घरमा दुईवीच सानो सानो कुरामा झगडा हुन्छ ? हरेक घरमा हुने यस्ता समस्याको अनुसन्धानमा जुटेकी एक महिलाले पत्ता लगाएकी छन- ‘यी सवै समस्याको जड सेक्ससँग जोडिएको छ ।’

१२ बर्षदेखि यौन मनोबिज्ञानबारे परामर्श दिंदै र अनुसन्धान गर्दै आएकी करुणा कुवँरलाई अहिले लाग्न थालेको छ- ‘९९ प्रतिशत नेपालीलाई सेक्स गर्नै नआउने रहेछ ।’ कुनैपनि युगल जोडीमा केही समस्या छ भने त्यो समस्या कुनै न कुनै रुपमा सेक्ससम्बन्धी उनीहरुको धारणा र ब्यबहारमा निर्भर हुने गरेको कुवँरको दावी छ ।

श्रीमतीलाई खुसी राख्ने केही टिप्स

तारिफ गर्नुहोस्
हरेक मान्छे प्रशंसाको भोको हुन्छ । आफ्ना सम्बन्धमा कसैले सुन्दर दुई शब्द मात्रै भनिदियो भने पनि ऊ साह्रै खुसी हुन्छ । प्रशंसा या तारिफको यही नियमलाई श्रीमती -या प्रेमिकाका) हकमा भरपूर प्रयोग गर्नुहोस् । हरेक कुरामा उनको तारिफ गर्नुहोस् । श्रीमतीको रूपको तारिफ गर्नुहोस् । फिगरको तारिफ गर्नुहोस् ।

'