Home | Contact Us | Sitemap

Monthly Archives: July 2012

होटलभित्र दुई युवती, एक इन्स्पेक्टर

solidaritynews_image_large_16419

वीरगन्ज, ५ साउन । पर्साका ट्राफिक प्रहरी प्रमुख लक्ष्मणसिंह ठकुरी बिहीबार वीरगन्जमा एक होटलको कोठाभित्र दुई युवतीका साथ   भेटिए । उनी कार्यालय समयमै ती युवतीसित बसेर मदिरा सेवन गरिरहेका थिए ।
बिहीबार दिउँसो ३ बजे स्थानीय सम्झना होटलको १०२ नम्बर कोठामा ट्राफिक इन्स्पेक्टर ठकुरी युवतीहरूसँग भेटिएका हुन् । उनी दिउँसो २ बजे होटलमा पसेका थिए । युवतीहरूसहित पसलबाटा प्रवेश गरेपछि ठकुरीले बाहिरको एक होटलबाट बियर किन्न होटलका कामदारलाई पठाएका थिए । सम्झना होटलमा बियर नबेच्ने भएकाले बाहिर किन्न लगाएका हुन् ।
इन्स्पेक्टरले युवती लिएर होटलमा छिरेको थाहा पाएर ती पसलवालाले पत्रकारलाई खबर गरिदिए । पत्रकारहरू होटलभित्र पस्दा उनीहरू तीनैजना खानपिनमा व्यस्त थिए । कोठाभित्र रहेका दुईवटै बेड अस्तव्यस्त देखिन्थे । पत्रकारलाई देख्नासाथ इन्स्पेक्टर ठकुरी हतार–हतार होटलबाट बाहिरिए ।

Tara Devi

Tara_Devi

स्वर किन्नरी तारादेवी:

नेपाली महिला गायनमा सर्वाधिक रुचाइएकी गायिका हुन् तारादेवी । उनले गाएका अधिकांश गीतहरु श्रोताको ढुकढुकी छुन सफल छन् । मनै हर्ने कर्णप्रिय आवाजका कारण सम्पूर्ण नेपाली श्रोताहरुले उनलाई स्वर किन्नरीको उपाधिले सम्मानित गरिसकेका छन् । आफ्नो मनको सिंहाशनमा सजाएर राखेका छन् ।

वि.सं. २००२ साल माघ २ गतेको मुटु कमाउने जाडोले सारा काठमाडौँबासी दिक्क मानिरहेका थिए । तर इन्द्रचोकमा सामान्य पानपसल गरी जीवनयापन गरिरहेका कृष्णबहादुर कार्की र राधादेवी कार्कीका लागि भने यो दिन विशेष दिन थियो । कारण यही दिन उनीहरुको घरमा तारादेवीले पहिलो सन्तानको रुपमा जन्म लिएकी थिइन् । उनीपछि कार्की परिवारमा भाई शम्भु र बहिनी बिनु थपिए । बिस्तारै तारादेवी बढ्दै गइन् । बाल स्वभावअनुरुप टोलका अन्य बच्चाहरुसँग खेलेर समय बिताउन थालिन् ।

कलेजका केटीलाई ‘फ्रि सेक्स’को अफर

विद्यालय तथा कलेजहरुमा विद्यार्थीको लागि बेलाबेलामा निशुल्क ट्युसनको अफर कतिपय संगठनहरुले ल्याउने गरेको कुरा त सुनिएको हो । तर कहिलेकाहीँ विद्यार्थीहरुका लागि निशुल्क रुपमा सेक्स गर्न पाउने सुविधा उपलब्ध हुन्छ भन्ने सुन्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ । तर अब यसलाई अनौठो तथा असम्भव मान्नु पर्दैन । जर्मनीको एक कलेजका छात्राहरुको लागि अब आफ्नो इच्छा अनुसार निशुल्क रुपमा सेक्स गर्ने अवसर प्राप्त हुने भएको छ ।

बिहेपछि किन मोटाउँछन् महिला ?

पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिला
को सरिर भद्धा हुँदैजान्छ । त्यसैले अहिले भोलि भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर लगनगाँठो कस्ने सुर कस्दा राम्रो होला ।

स्तनबाटै किन प्राप्त हुन्छ यौन आनन्द ?

स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो ।

आइमाईको अनौठो चाहना

सामान्यतया आइमाईहरु लजालु स्वभावका हुन्छन् । तर, वास्तवमा भने कमजोर नारीमात्र लजालु हुन्छन् भन्ने बेलायतमा भएको एक अध्ययनले देखाएको छ ।
सिड्नीका मनोविद्हरूले गरेको लामो अध्ययनबाट कडा स्वभावका नारीहरुको अनौठो चाहान हुने पत्ता लगाएका छन् । त्यस्ता नारीहरु आफूभन्दा नरम स्वभावको श्रीमानले आफ्नो नाङ्गो रूप हेरिदियोस् भन्ने चाहन्छन् । जुन पुरुषले पत्नीको नाङ्गोपनलाई ध्यान दिदैन भने त्यस्ता श्रीमानप्रति नारी सधैं क्रोधित रहन्छन् ।

यौनेच्छामा कमी दिमागी समस्या

एउटा नयाँ अध्ययनले अनुसार केही महिलाहरुमा यौनेच्छा कम हुनुको कारण उनीहरुको दिमागसँग सम्बन्धित रहेको खुलासा गरेको छ। यो शोधका क्रममा महिलाहरुलाई उत्तेजित गर्ने भिडियो देखाइएको थियो । र, उनीहरुको मष्तिष्कमा भइरहेको परिवर्तनको जाँच गरिएको थियो ।
शोधकर्ताहरुको दावीअनुसार ती महिलाहरुको मष्तिष्कको स्क्यान फरक देखियो जुन महिला सेक्सप्रति उदासिन थिए ।

एक्सरसाइजको विकल्प यौन

शरीरको तौल केही किलो कम गर्न ट्रेड मिलमा दौडेको दौडै गर्नुहुन्छ वा जिम गइरहनुहुन्छ भने निकै राम्रो हो । तर कहिलेकाहीं अल्छी लाग्छ भने चिन्ता नलिए हुन्छ । सेक्सरसाइज अर्थात् यौनसम्पर्क एक्सरसाइजको विकल्प हुन सक्छ । एउटा अध्ययनमा के दाबी गरिएको छ भने स्वस्थ यौनक्रियाले क्यालोरी कम गर्न सकिन्छ, आधा घन्टामा २ सय ५० क्यालोरी ।
‘महिलालाई यौनको माध्यमले समेत तौल कम गर्न सकिन्छ भन्ने जानकारी भए,’ उक्त अध्ययनमा उल्लेख छ, ‘उनीहरूले एक्सरसाइजको विकल्पका रूपमा यौनमा बढी रुचि देखाउनेछन् ।’ सर्वेक्षणको हवाला दिँदै यस्तो दाबी गरिएको हो ।

'