Monthly Archives: July 2012
पुरुष जेल गएपछि स्त्री बेपत्ता
काठमाडौं। जस्तो कर्म गर्यो, उस्तै फल पाइन्छ भन्ने उखान नेपाली चलचित्रका एक जोडी कलाकारमा हुबहु लागू हुन्छ। आफ्नो कर्मअनुसारको फल पाउने कलाकार हुन्, पुष्पराज पौडेल पुरुष र पूजना प्रधान स्त्री। दुई हप्ताअघि ठगीको आरोपमा प्रहरीले राजधानीबाट कलाकार पुष्पराजलाई पक्राउ गरी थुनामा राखेको छ। उनी हर्बो इन्टरनेसनल कम्पनीका वरिष्ठ उपाध्यक्ष हुन्। उनीसँगै हर्बोका अध्यक्ष गोकुल श्रेष्ठ पनि पक्राउ परेका छन्। हर्बो युनिटी जस्तै नेटवर्किङ व्यवसाय हो। नेपालमा नेटवर्किङ व्यवसायलाई गैरकानुनी मानिन्छ।
यौनांगमा खुर्सानी छर्केर श्रीमतीलाई चरम यातना
बुटबलका सुनचाँदी व्यापारी चन्द्रमान गहतराजले आफ्नै श्रीमतीलाई चरम यातना दिईरहने गरेको पाईएको छ । २६ बषर्ीय श्रीमती अन्जुलाई मंगलबार राती निर्घात कुटपिट गर्दै उनले योनीमा खुसार्नी दलेर चरम यातना दिएका हुन् । चन्द्रमानले मंगलबार रातभर मुड्कीले हिर्काउनुका साथै खुकुरीले योनीमा प्रहार गरी हत्याको प्रयास गरेको पिडितले बताएकी छन् ।
थाहा पाउनु भयो नेपालमा पनि पुरुस बेस्या रे !
काठमाडौंको रानीपोखरी र रानीपोखरी छेउको गणेश मन्दिर। यहीँ भेटिन्छन्, ‘मिसन सोल्टी’। जिम गरेको कसिलो जिउ र कोरियन शैलीको जेल लगाइएको उनको केश देखेर जो-कोही आकषिर्त हुन सक्छन्। आखिर उनको उद्देश्य पनि त्यही हो। उनी हुन् सहरका नामी यौनकर्मी। सडकमा रुघेँको देख्दा ‘मिसन सोल्टी’ सजिलै हात पर्छन् भन्ने लाग्न सक्छ,। भ्रमबाट मुक्त हुनुहोस्, उनी चानचुने यौनकर्मी होइनन्। उनीसँग एक रात बिताउन पूरा १० हजार रुपैयाँ तिर्नुपर्छ। केही वर्षअघि यही गणेश मन्दिरमा उनी आफ्नो यौवनको मोल ५ सय राख्थे। अरू सामग्रीको सय प्रतिशत मूल्य बढ्दा उनको भाउ हजार प्रतिशतले बढेको छ। छेऊमै १२ वर्षदेखि मकै पोल्ने आशाकुमारी पाखि्रन भन्छिन्, ‘यो मोरो, पहिले मागेर मकै खान्थ्यो, छोरो जस्तो लागेर दिन्थें, अहिले बोल्दा पनि पैसा लाग्छ जस्तो गर्छ।’
बेस्या हरुको उत्साह र भय
किभ, जेठ २७ (एजेन्सी)- युक्रेनी कल गर्ल २० वर्षे युलिया अहिले निकै व्यग्रताकासाथ थोरै उत्साहित र थोरै भयभित भएर युरो २०१२ को प्रतिक्षामा छिन्। आगामी वर्ष कलेज भर्ना हुने तयारीमा रहेकी उनले अहिले युरोका दौरान धेरै पैसा कमाउने आशामा आफ्नो मुल्य बढाएकी छिन्।
‘हरेक केटीहरु डराएका छन्। किनकी जे पनि हुनसक्छ भन्ने भय छ,’ उनले भनिन, ‘तर अहिले १६ देशका शौखिन पाहुना आउदा उनिहरुको यौन प्यास मेटाएर केही बढि कमाउने इच्छा राख्नु स्वभाविक हो।’ लाखौ समर्थकहरु आउने पक्का भइसकेको अवस्थामा अहिले युक्रेनका चार युरो आयोजक शहरमा वेश्यावृत्ती निकै बढेको छ। युरोपमै वेस्यावृत्तीका लागि कहलिएको युक्रेनका चारै आयोजक सहरका सडक, बार र होटलहरुमा वेश्याको चहलपहल अपेक्षित रुपमा निकै बढेको छ।
प्रहरी चौकी १०० मिटर नजिकै चोरी
९ श्रावन , पोखरा को बगर स्थित एक पसलमा केहि समान किन्ने बहाना बनाएर मोटर साइकलमा आएका २ जना युवाहरु ले पसलको साहुनिको करिब २ तोला बराबरको सुनको सिक्री लिएर फरार भएका छन् । केहि समय पछी नेपाल प्रहरी तेस ठाउमा पुगे पनि अझै अनुसन्धान गरिरहेको जानकारी आएको छ । उक्त घटना भएको ठाउ पुलिस चौकी बाट जम्मा १०० मिटर टाढा रहेको थियो ९ श्रावन , पोखरा को बगर स्थित एक पसलमा केहि समान किन्ने बहाना बनाएर मोटर साइकलमा आएका २ जना युवाहरु ले पसलको साहुनिको करिब २ तोला बराबरको सुनको सिक्री लिएर फरार भएका छन् । केहि समय पछी नेपाल प्रहरी तेस ठाउमा पुगे पनि अझै अनुसन्धान गरिरहेको जानकारी आएको छ । उक्त घटना भएको ठाउ पुलिस चौकी बाट जम्मा १०० मिटर टाढा रहेको थियो । ।
८० प्रतिशत महिलाले हेर्छन् अर्कीका बुबु
यौन मनोविज्ञानको विषयका गरिएको एक नयाँ अध्ययनले केही नयाँ तथ्यांक बाहिर ल्याएको छ । अध्ययन अनुसार महिलाहरु पुरुषलाई प्रभावित पार्न र जागिरमा अवसरको लागि समेत आफ्नो छातिलाई बढि भन्दा बढि खुल्ला छाड्ने गर्छन् ।
सुरक्षितका सेक्सका ५ तरिकाहरु….
अहिले संसार भरिनै यौनजन्य रोगले मानिसलाई ठुलै पिडा दिएका छन्, सामान्य यौन रोग देखी एड्स जस्ता रोगको कारण पनि असुरक्षित यौन व्यवहार नै हुन् ।
यौन रोगबाट बच्ने सवैभन्दा सजिलो उपाए यौन गतिविधि अर्थात सेक्स नै नगर्नु हो तर धेरै मानिसको यो विकल्पको लागि तयार छैन् तर तपाईले सेक्स गर्नेनै निर्णय गर्नु भएको छ सुरक्षित सेक्सलागि तलका उपायहरु प्रयोग गर्नुस..
विश्वको सबैभन्दा ठुलो लिङ्ग
विश्वको सबैभन्दा ठुलो लिङ्ग (पेनिस ) हुदा बिमान स्थलमा आपत
अमेरिकाको क्यालिफोर्निया स्थित सानफ्रान्ससिको बिमान स्थलमा एक जना मान्छेको पैन्ट भित्रको बस्तु देख्दा बिमान स्थलका कर्मचारीहरुमा खैला बैला नै मच्चियो । एक पुरुष व्यक्तिले लगाएको पैन्ट अश्वभाबिक देखिए पछी बिमान स्थलका कर्मचारीहरु त्यो व्यक्तिलाई खान तलासी गर्ने थाले ।
Home
Contact Us
Sitemap 







