Home | Contact Us | Sitemap

Monthly Archives: July 2012

आफ्नी श्रीमतीसँग अवैद्य शारिरीक सम्बन्ध राखेको भेटेपछि हत्या

(२०६९ श्रावण १६, मंगलवार)
आफ्नी श्रीमतीसँग शारिरीक सम्बन्ध राखेको भेटेपछि सिसवा महेशपुर- ८ बरवाका लक्ष्मी सहनीले एक युवकको खुँडा प्रहार गरी हत्या गरेका छन् । अर्का युवक गम्भीर घाइते छन् । सहनी नभएको मौका छोपी २८ वर्षीया आफ्नै श्रीमतीसँग शारिरीक सम्बन्ध राखेको भेटिएपछि आवेशमा खुँडा प्रहार गर्दा स्थानिय ३२ वर्षीय विनोद सहनीको मृत्यु भएको हो । सँगै भेटिएका २६ वर्षीय उमाशंकर चौधरी घाइते भएका छन् ।

प्रहरीकी श्रीमती जिस्क्याएको आरोमा पत्रकार पक्राउ

साउन, रुकुम । प्रहरी सहायक निरीक्षक विशाल रानाकी पत्नी सुनिता शाहलाई अभद्र व्यवहार गर्ने एक पत्रकारसहित दुई युवालाई प्रहरीले थुनेको छ ।

प्रहरीले बिनाकारण युवाहरुलाई कुटपिट गर्नुका साथै पक्राउ गरेर थुनामा राखेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय जाजरकोट घेराउ गरेका गरेका स्थानीयबासीले रिहाइको माग गरेका छन् । पत्नी सुनितालाई स्थानीय युवाले जिस्काएपछि आक्रोेशित सहायक निरीक्षक रानाले सोमबार राति खलङ्गा-२ सिमलगैरीका बाह्र/पन्ध्र जना युवाहरुलाई कुटपिट गरेका थिए ।

ओलम्पिकमा यौनको धन्दा

Olympics-2012

ओलम्पिकमा स्वर्ण पदक विजेता अमेरिकी फुटबल टोलीकी गोलकिपर होप सोलोले चार वर्ष अघिको बेइजिङ ओलम्पिकका बेला खेलाडि बस्ने स्थान वेश्यालय जस्तो भएको भनी गरेको टिप्पणीले त्यसबेला ठूलै हंगामा मच्चाएको थियो ।

उनको त्यस्तो अभिव्यक्तिका कारण उनको आलोचना मात्र भएन उनीमाथि कारवाही समेत हुनसक्ने बताइएको थियो । उनको उक्त टिप्पणी अतिशयोक्तिपूर्ण भनेर धेरैले जवाफ दिए । तर आखिर ओलम्पिक खेलाडि बस्ने ओलम्पिक भिलेजमा यौन धन्दा निकै चल्ने गरेको कुरामा अहिले विश्वास गर्नैपर्ने भएको छ ।

पुरुषको महिलासँगको मित्रता केवल सेक्सका लागि

यो सुन्दा सायद पत्यार नलाग्न सक्छ । पुरुष मित्रहरुलाई चित्त नबुझ्न सक्छ । तर अध्ययनले के देखाएको छ भने पुरुषहरुले महिलासँग मित्रताको गुदी कुरोे भनेकै यौनिक आकर्षण हो । अध्ययन अनुसार चाहे पुरुष विवाहित किन नहोस् अरु महिलासँगको उसको मित्रताको मुख्य ध्येय भनेकी यौनिक चाहना पूर्तिमा लक्षित हुन्छ ।

तर महिलाको हकमा भने यस्तो यौनिक स्वार्थ लागु हुँदैन । उनीहरु पुरुषसँगको सम्बन्धको विषयमा बढि आदर्शवादी हुन्छन् र जबसम्म सम्बन्धमा समस्या आउँदैन त्यो बेलासम्म उनीहरुले त्यसभन्दा बढि अपेक्षा पनि गरेका हुँदैनन् ।

Aruna Lama

tara-devi

Biography

Aruna Lama was born on September 9, 1945 at Ghoom Pahar, Darjeeling, India to Surya Bahadur Lama and Sanmaya Lama. Her uncle C.B. Lama inspired her to sing from the age of 7. She won a music competition organized by the Gorkha Dukha Niwarak Sammelan (GDNS) in 1956 at the age of 11 and then she never looked back. Amber Gurung, one of the stalwarts of Nepali music, groomed her in singing from 1958. Aruna Lama did her schooling at Mungpoo Primary School, Jalpahar, and St. Teresa’s School, Darjeeling. She completed her graduate degree in arts from Darjeeling Government College. In 1963, Aruna Lama married Saran Pradhan, another Nepali musician. In 1974, her husband died and she was left with her two children. She worked hard to raise them, working as an assistant teacher in St. Alphonsus School (1965) and finally found work at the Scheduled Castes and Tribes Welfare Office in Darjeeling where she worked till 1998. She continued to sing even with all her struggles till the end of her life.

सेक्स शक्ति बढाउने अचुक उपाय

धेरैजसो मामिलाहरूमा नपुंसकताको सुरुवात शीघ्रपतन अर्थात् वीर्य समयभन्दा पहिले स्खलित भइदिनाले हुन जान्छ। वास्तवमा यो यसको पहिलो खुड्किलो हो। यौन दुर्बलताको यो पहिलो खुड्किलो दाम्पत्य सुखको जगमा लागेको यो क्यान्सर रोगजस्तै हो, जुन सम्पूर्ण ढाँचालाई नै तहस-नहस गरिदिन्छ।

त्यस दम्पतीको सम्पूर्ण गृहस्थ जीवन खुकुलो भएर जान्छ र यसको समयमा उपचार गरिएन भने पुनः सञ्जीवनी पाउने कुनै सम्भावना हुँदैन।

शीघ्रपतन तीन किसिमले र तीनरूपमा हुन्छः-

आफ्नै श्रीमतीको खुकुरी प्रहारबाट ज्यान गुमाए

दमन राई/ उज्यालो । खोटाङ, साउन ११ – आफ्नै श्रीमतीको खुकुरी प्रहारबाट खोटाङमा एक पुरुषको ज्यान गएको छ । मादक पदार्थ सेवन गरेका फेदी ९ का किरण राईले श्रीमतीलाई खुकुरी प्रहार गर्न खोज्दा श्रीमतीको प्रतिकारमा ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार संखुवासभामा ज्यालामजदुरीको काम गर्न गएका राईलाई खोटाङ फर्किनेक्रममा आफ्नै पत्नी कमला राईको भोजपुरको

पोर्न फिल्मले ज्यानै लिनसक्छ

तपाईले मनको यौनेच्छा मेट्न पोर्न फिल्म कत्तिको हेर्नुहुन्छ ? यदि पोर्न फिल्म हेर्ने लत बढि नै छ भने सावधान हुनुहोला । यसले अरु मानसिक समस्या त उत्पन्न गर्छ नै तपाइँको ज्यानै समेत लिनसक्छ । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका यौन मनोविज्ञहरुका अनुसार अश्लिल भिडियो हेर्ने लत बसेका युवायुवतीहरुमा मृत्युको जोखिम बढिरहेको हुन्छ । अश्लिल भिडियो तथा चित्रहरु हेर्ने लत बसेका युवाहरुमा मानसिक अस्थिरता बढ्दै जाने, तनाव र एक्लोपना बढ्ने, एकलकाटे प्रवृत्ति हावी हुने तथा डिप्रेसन हुँदै अन्त्यमा आत्महत्याको बाटो सम्म रोज्नसक्ने उनीहरु बताउँछन् ।

पोर्न फिल्म बढि हेर्ने पुरुषहरु साँच्चीकै यौन जिवनमा निकै कमजोर सावित हुने र उनीहरुको पत्नी वा प्रेमिकासँगको सम्बन्ध दिर्घकालीन हुन नसक्ने बताइन्छ । यसरी अश्लील भिडियोहरु हेर्दा यौन चाहनाले चरम सिमा नाघ्ने तर खास जिवनमा दिगो यौन सम्बन्ध कायम गर्न असफल हुँदा व्यक्तिमा निरासा तथा हिनताबोधले डेरा जमाउँछ । यसले युवायुवतीको शैक्षिक तथा सामाजिक स्टाटस बिगि्रन जाने खतरा बढ्छ ।

शोधकर्ताहरुका अनुसार पोर्न फिल्म हेर्ने लतमा फसेका युवायुवती तथा किशोरकिशोरीहरुमा एक प्रकारको मानसिक समस्या हुन्छ, जसलाई एटेन्सन डेफिसिट डिसअर्डर अर्थात् स्थिरताको अभाव हुने समस्या भनिन्छ । मन अस्थिर हुने, यौन चाहना उत्कट हुने तथा तनाव र डिप्रेसन बढ्ने हुनाले एकातर्फ व्यक्ति शारीरिक रुपमा कमजोर त बन्छ नै अर्कोतर्फ मानसिक रुपमा समेत एक्लो तथा जिवन देखि हारेको अनुभुति हुन गै उसले मृत्युको बाटो समेत रोज्न सक्ने शोधकर्ताहरुको ठहर छ । त्यसैले होसियार पोर्न फिल्ममा अम्मलीहरु ।

Source: Onlinekhabar.com

'