Home | Contact Us | Sitemap

Monthly Archives: June 2012

होटलकी केटी (यौन मनोवाद)

-रवि भट्ट, विगतका क्षण सम्झदा आगतमा दु:खद पिडाले कोपरिरहन्छ । निलमसँग छुट्टिएर दुई ध्रुव भएर विताएको ४/४ वर्षका तिक्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यसबखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा, सिन्धुपाल्चोक जिल्ला, जलविरे गाविसबाट जनयिताको देहवसान पछि कान्छी आमाको प्रताडना सहन नसकी काठमाण्डौ आएकी थिईन् । जन्मदिने आफ्नो वुवाले समेत उनीमाथी जगन्नयिन्ता दायित्व ननिभाएको कारणले जलविरेबाट विस्थापित जीवन विताउनु परेको कटु यथार्थता, म समक्ष पोख्दै रोएकी थिईन । उनका आर्तनादबाट म द्रविभूत हुन पुगें ।

स्तन क्यान्सर

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ। साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ। तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ।

कुवेतमा नेपाली युवती पक्राउ

अवैध यौन सम्पर्कबाट जन्मेको शिशुलाई फोहोर फाल्ने ठाँउमा फाल्दा कुवेतमा नेपाली युवती पक्राउ !

श्रीमतीको मन पगाल्ने तरिका:-

  • कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस् ।
  • हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा सर्‍याइदिनूस् ।
  • आफ्ना साथीभाइसित । परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् ।

यौन जीवनको लागि अभिशाप मोटोपना

अनेक अध्ययनहरुका अनुसार मोटो व्यक्तिहरुको तुलनामा दुब्लो पातलोले सेक्सको मजा बढी लिने गर्छन् । त्यसैले यदि तपाई पनि सेक्सको पूर्ण आनन्द लिन चाहनु हुन्छ भने आफ्नो शरीरमा बोसो बढ्न नदिनुस् र आफूलाई फिट तथा तन्दुरुस्त राख्नुस् ।

रक्सी पिएपछि बढ्छ महिलाप्रति आकर्षण

महिला होस् या पुरुष विपरित लिंगीप्रति आकषिर्त हुनु लैंगिक गुण नै हो । तर केही उत्प्रेरक अवश्य हुन्छन् जसको प्रयोग यस्तो आकर्षण बढाउन कामयावी हुन्छन् । पछिल्लो अध्ययनले मदिराको सेवन सेक्स प्रतिको आकर्षण बढाउन फलदायी हुने तथ्य पत्ता लगाएको छ ।

सेक्स शक्ति बढाउने अचुक उपाय

धेरैजसो मामिलाहरूमा नपुंसकताको सुरुवात शीघ्रपतन अर्थात् वीर्य समयभन्दा पहिले स्खलित भइदिनाले हुन जान्छ। वास्तवमा यो यसको पहिलो खुड्किलो हो। यौन दुर्बलताको यो पहिलो खुड्किलो दाम्पत्य सुखको जगमा लागेको यो क्यान्सर रोगजस्तै हो, जुन सम्पूर्ण ढाँचालाई नै तहस-नहस गरिदिन्छ।

बढ्दै छन् यौन रोगि

माज जति नै उदार बन्दै आए पनि यौन-समस्याका बारेमा भने हत्तपत्त मान्छेहरू खुल्दैनन् । नेपालमा २० देखि ३० प्रतिशत वयस्कहरूमा कुनै न कुनै प्रकारको यौन-समस्या रहेको अनुसन्धानहरूले देखाएका छन् ।

'