Home | Contact Us | Sitemap

Monthly Archives: June 2012

महिनावारीमा यौनसम्पर्क

हाम्रो समाजमा महिनावारी भएकी महिलालाई ‘अछुत’ व्यवहार गरिन्छ । सुदूरपश्चिमका केहीस्थानमा रहेको छाउपडी प्रथा यसको गतिलो दृष्टान्त हो । महिनावारीका समयमा महिला र पुरुषबीच यौनसम्पर्क हुने कुरा पनि सामाजिक दृष्टिले वर्जितजस्तै छ  ।

यौनमा चरमोत्कर्समा पुग्ने महिलाको नितम्ब र ढाड बढी लचकदार

यौन सम्पर्कका बेला महिलाले चरम सन्तुष्टी पााउछिन या पााउदिनन् भन्ने  कुरा उनको हिँडाइबाटै थाहा हुने एक सोधले पत्ता लगाएको छ । सोधले सेक्सका बेला चरम आनन्दको महसुस गर्ने महिला अनय महिला भन्दा फरक  तरिकाले हिड्ने गरेको दाबी गरेको छ ।

महिला सभासद समुह ककस िनयमावली

विधान सभा/व्यवस्थापिका–संसद
महिला सभासद् समूह/महिला समूहको नियमावली, २०६५ 

महिला पत्रकारले लिंग नचिनेपछि …

नजानेको कुरा प्याच्च नबोल्नु भन्ने उखान सत्य हो । कहिलेकाहीँ नजानेको कुरामा बढि जान्ने भएर बोल्दा मान्छेलाई लाजमर्नु हुन्छ । यस्तै भएको छ चीनकी एकजना महिला पत्रकारलाई । एक यौन खेलौनालाई नचिनेर दुर्लभ च्याउ फेला पारेको भन्ने समाचार प्रशारण गरेपछि उनलाई लाजमर्नु त भयो नै उनको टेलिभिजन च्यानलले पनि गलत समाचारका कारण माफी माग्नुपर्यो । जियान सहरको एक टेलिभिजन स्टेशनकी रिपोर्टर योनफेंग ये ले ठ्याक्कै च्याउ आकारको जस्तो देखिने कृत्रिम लिंगलाई दुर्लभ च्याउ फेला परेको भनेर समाचार प्रशारण गरेकी थिइन् ।

जेन्डर र महिला हिंसा

हाम्रो समुदायमा अझैपनि पितृसत्तात्मक सोचको अन्त्य भइसकेको छैन् । नेपालको अधिकांश ठाउँमा शैक्षिक, आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक तथा पारिवारिक ढंगले हरेक क्षेत्रहरूमा पुरुषहरुको बाहुल्यदेखिन्छ। सेक्स प्राकृतिक लिंग होभने जेण्डर सामाजिक लिंग हो ।

कमजोर छैनन् महिला लेखक

यस वर्षको मदन पुरस्कार महिलाको कृतिले पाउन सफल भयो। झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ पारिजातपछि व्यापक चर्चा र मदन पुरस्कार दुवै पाउने किताब दोस्रो किताब भइदियो।

Parijat

Parijat(BS 1915-2049)

Parijat was born in 1937 at the hill station of Darjeeling. Parijat, played an important and well- appreciated role in strengthening Nepalese literature. She completed part of her schooling in Darjeeling, she came to the Kathmandu Valley in 1954.

महिला हिंसा अन्त्य गर्न के गर्नु पर्छ ?

राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । त्यसै भएर आज भोलि घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिकलगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वन्चित छन् ।

'