Home | Contact Us | Sitemap

Monthly Archives: June 2012

हाड नाताकरणीको अभियोगमा १५ वर्ष कैद

गुलरिया, असार ११ – बर्दिया जिल्ला अदालतले हाडनाता करणीको अभियोगमा एक युवकलाई १५ वर्षको कैदको फैसला गरेको छ । सानोश्री-३ का २७ वर्षीय बलबहादुर बुढालाई जबरजस्ती करणीको अभियोगमा १२ र हाडनातासम्बन्धी महल अन्तर्गत ३ वर्षको कैद सजायँको फैसला सुनाइएको

सेक्स भ्रममा खुम्चेर बाँच्नेहरु

सेक्स समस्या होइन, समस्या व्यक्तिको आफ्नै कुण्ठा हो। कोही लिंगको आकार सानो भएको कुण्ठामा रुमलिएका छन् भने कोही छातीका दाना साना भएका चिन्ताले ग्रस्त छन्। शताब्दीयौँदेखि ‘मोरल पुलिसिङ’को एकमात्र काम गरिरहेका सरकार र सामाजिक संस्थाहरूको अत्याचारमा मानिसहरू बिस्तारै खुल्न थाल्दा अनेक समस्या देखिनु स्वाभाविक हो। यसपटक सेक्सका बारे चल्दै आएका भ्रमलाई चिर्दै छन् राजन नेपाल। विवरण :

बच्चा सहित न्याय माग्दै महिला प्रहरी कार्यालयमा

सिन्धुपाल्चोक । असार १० गते- भोटेचौर गाविस-२ डाडाँगाउकी १९ वर्षीया भावना कार्की बलात्कारबाट जन्मिएको १२ दिने बच्चा सहित न्याय माग्न ०६९ असार १० गते जिल्ला प्रहरी कार्यालय पुगिन् ।

छोरीलाई बलात्कार गरेको आरोपमा बुवामाथि मुद्दा दायर

धनकुटा । असार ६ गते – कुरुलेतेनुपा गाविसकी ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनका ४३ वर्षीय बुवाविरुद्ध ०६९ असार ६ गते प्रहरीले जबरजस्ती करणी तथा हाडनाता अर्न्तगतको मुद्दा दायर गरेको छ ।

बलात्कार गरेको भन्दै दुई जनाविरुद्धजाहेरी

कैलाली । असार १० गते  । अ दरख गाविस-४ की १४ वर्षीया बालिकाले आफूलाई बलात्कार गरेको भन्दै सोही ठाउँका ३० वर्षीय लक्ष्माण विक र थमन विकका विरुद्धमा ०६९ असार १० गते इलका प्रहरी कार्यालय, सुखडमा किटानी जाहेरी दिएकी छन् ।

गर्भवती महिलाको लागि मदिरा लाभदायक

डेनमार्कमा गरिएको एक अध्ययनले गर्भावस्थाका बेला मदिराको सन्तुलित मात्रा सेवन गर्नु गर्भको शिशुका लागि समेत फाइदाजनक भएको तथ्य फेला पारेको छ ।

दैनिक सेक्स गर्नेको शुक्रकिट स्वस्थ

सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ ।

खुल्दैछ विश्वकै आनन्ददायी वेश्यालय

यौनव्यापारको निम्ति विश्वमा कैयन् वेश्यालय छन् । कतिपय मुलुकमा वेश्यालयको संचालनले कानुनी मान्यता पाएको छ भने हाम्राजस्ता कतिपय देशमा लुकिछिपी विभिन्न रुपमा यौनकोठीहरु संचालित छन् ।

'