Monthly Archives: June 2012
बुढेसकालमा ब्लु फिल्म
‘ब्लु फिल्म’ भन्नासाथ सबैको ध्यान तानिन्छ। दुनियाँ भुलेर सेक्समा रमाइरहेको जोडीलाई देख्न पाउने भएपछि कसको चाहिँ मन त्यता नतानिएला र? झन् भर्खरका जवानी चढिरहेको युवायुवतीको त ब्लु फिल्म हेर्न मरिहत्ते गर्छन्।
सेक्सले स्मरण शक्ति बढाउने
मानवीय जीवनको अभिन्न अंग सेक्सको बारेमा जति चर्चा गरे पनि अपुग नै हुन्छ। फेरि हरेक मान्छे सेक्सकै उपज भएकोले पनि सबैले सेक्सलाई प्राथमिकतामा राख्छन्। संसारमा सबैभन्दा धेरै खोजिने, पढिने र बिक्ने कुरा पनि सेक्स नै हो।
हृदयाघातबाट बच्न सहवास
यौनसम्पर्क नियमित हुँदा जति फाइदा गर्छ, त्यति नै आक्कलझुक्कल सहभागिताले बेफाइदा पुग्ने गरेको अनुसन्धानहरूले देखाएका छन्। नयाँ अध्ययनले दाबी गरेअनुसार यौनक्रियामा कहिलेकाहीँ संलग्न हुनेहरूलाई हृदयघातको सम्भावना दोब्बर हुने बताइएको छ।
पातलो ओठ भएका केटी औधी सेक्सी
एउटी केटीलाई सेक्सी देखाउने विभिन्न अंगहरूमध्ये ओठ पनि अग्रपंक्तिमा आउँछ। ओठ बाहिरैबाट देख्न सकिने भएकोले पनि धेरै पुरुषको ध्यान यसले खिचिरहेको हुन्छ। त्यसैले युवतीहरू पनि आफ्नो ओठलाई अझ् सेक्सी पार्न कुनै कसर बाँकी राख्दैनन्।
यसकारणले गर्ने दैनिक सेक्स
अझ पनि धेरै मानिसहरूमा दैनिक सेक्स गर्दा स्वास्थ्यमा हानि पुग्छ भन्ने डर रहेको छ तर यो सत्य होइन। दैनिक सेक्स गर्दा हानि होइन फाइदा नै पुग्ने डाक्टरहरूको दाबी छ। दैनिक सेक्सले मानिसको उपचार गर्न सक्दछ। सेक्सले शरीर, दिमागलाई ताजा र स्फूर्त राख्नुको साथै विभिन्न रोगबाट समेत बचाउने डाक्टरहरूले बताएका छन्।
७० प्रतिशत एकल महिलामा असुरक्षित सेक्स
पछिल्लोपटक गरिएको एक अध्ययनले हरेक १० जनामा ७ जना एकल तथा अविवाहित महिलाले असुरक्षित यौनसम्पर्क राख्ने गरेको देखाएको छ । १८ देखि ४० वर्ष उमेर समूहका अविवाहित तथा एकल महिलामा गरिएको अध्ययनले असुरक्षित सम्भोगका कारण त्यस्ता महिला यौन रोगको उच्च जोखिममा रहेको समेत निष्कर्ष निकालेको छ ।
एक दिनमा कति सँग सेक्स गर्न सक्छन् महिला ?
विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड बनिरहन्छन् । वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ ।
कुन मुलुकमा, बर्षमा कतिपटक सेक्स गरिन्छ ?
कतिपय मानिसहरुले सेक्स सम्बन्ध दिनहुँ राख्न मन पराउछन तर दिनहुँ गरेको सेक्स सम्बन्धले स्वास्थय्मा हानि समेत पुरयाउने यौन विशेषज्ञहरुले बताउछन ।
Home
Contact Us
Sitemap 







