सेक्स र पुरुषका सात कुराहरु
धेरै जसो पुरुषहरु ठान्छन कि आफुलाई सेक्सको बारेमा महिलाहरु भन्दा बढी कुरा थाहा छ, जुन गलत हो। किनकी यस्ता कतिपय कुराहरु हुन्छन जुन धेरैको जानकारीमा नै हुदैन र जानकारी भए पनी गल्त जानकारी हुन्छ। त्यसैले eMjajja.com ले तपाईहरुको लागी केही यस्ता जानकारीहरु दिने प्रयास गरेको छ।
१-शुक्रकिट र डिम्ब सँग निषेचन
धेरै जनाको यो सोचाई हुन्छ कि सबै शुक्रकिट सन्तान उत्पादन प्रक्रियामा सामेल हुन्छन, जुन गलत धारणा हो। जबकी केही शुक्रकिटहरु मात्र सन्तान उत्पादन प्रक्रियामा सामेल हुने गर्दछन। जब पुरुषका शुक्रकिट एक पटक योनीमा प्रवेश गर्दछन त्यस पछी त्यहाँ एक प्रकारको तरल ईन्जाईम तैरिएर रहन्छन र त्यहीँ नै केही शुक्रकिटको डिम्ब सँग मिलन हुन्छ र निषेचन प्रक्रिया शुरु हुन्छ।
२- अक्सीटोसिनको पुरुषहरुमा पर्ने प्रभाव
महिलाहरुमा अक्सिटोसिनको प्रभाव सेक्स र दुध पिलाउने बेलामा हुने मानिन्छ। तर पुरुषहरुमा पनी यसले आपसी संसर्गको बेला ठूलो प्रभाव पार्ने गर्दछ। स्विट्जरल्याण्डमा भएको एक अनुसन्धानमा पत्ता लागे अनुसार अक्सिटोसिनले पुरुषहरुमा विश्वाश गर्ने भावना पैदा गर्दछ।
३- कम सेक्स-धेरै टेस्टोटेरोन
पुरुषहरुमा सेक्सको ईच्छा कमी हुनु भएको टेस्टोटेरोनको मात्रा ज्यादा हुनु हो। वैज्ञानिकहरुका अनुसार त्यस्ता पुरुषहरुको वैवाहिक जिवन सेक्सकै कारण बिग्रेको छ जसमा टेस्टोटेरोनको मात्रा बढी हुन्छ।
४- सेक्सको समयमा मृत्यु
सेक्स गर्दैगर्दा मृत्यु हुने बारेमा पनी विभिन्न धारणाहरु पाईन्छन। विभिन्न खालका रोगी अल्कोहल वा लागुऔषध बढी प्रयोग गरेर सेक्स गर्दा यस्ता घटना हरु धेरै घट्ने गर्दछन। सामान्य अवस्थामा यस्तो निकै कम हुन्छ।
५- अर्गाज्म र पुरुषहरुको ब्रेस्ट क्यान्सर
ईजिप्टमा गरीएको एक शोधको रिपोर्टका अनुसार पुरुषको अर्गाज्म र ब्रेस्ट क्यानसर एक अर्का सँग सम्बन्धित छन। रिपोर्टका अनुसार सेक्सको बेला चरम आनद प्राप्त गर्ने पुरुषहरुमा ब्रेस्ट क्यान्सरको सम्भावना निकै कम हुन्छ।
६-पुरुषहरु छिटो प्रेम गर्न थाल्दछन
शोधकर्ता डां. हेलेन फिशरका अनुसार पुरुष महिलाको तुलनामा छिटो प्रेममा पर्दछन। उनीहरु महिलाको तुलनामा छिटै नै आकर्षक शरिर र अनुहार प्रती आकर्षित हुन्छन। तर महिलाहरु भने प्रेम गर्नु अघी अलि धेरै सोचविचार गर्ने गर्दछन।
७- अप्राकृतिक सेक्स
महिलाको तुलनामा पुरुषहरुलाई रोमाचंक कुराहरु मन पर्दछन। उनीहरु सेक्समा पनी यस्तै विचार राख्दछन। त्यसैले अधिकांस पुरुषहरु महिलाको तुलनमा अप्राकृतिक सेक्स गर्न मन पराउँदछन। पुरुषहरु सेक्सको बेला ति सबै कुराहरु गर्न चाहान्छन जुन कानुनी वा सामाजिक रुपले प्रतिबन्धित छन। अझ आश्चर्यजनक कुरा त के भने २० जनामा १ जना पुरुष अप्राकृतिक सेक्स गर्न चाहान्छन।
There are no posts related to सेक्स र पुरुषका सात कुराहरु.
Home
Contact Us
Sitemap 







