Home | Contact Us | Sitemap

असली सेक्सले मानिसको उमेर १० वर्षसम्म बढाउँछ

काठमाडौं, वैशाख–एजेन्सीको सहयोगमा–, विश्वमा सेक्सको बारेमा धेरैथरीका अनुसन्धानहरु भइसकेका छन् । दिनहुँ अनुसन्धानकर्ताहरु सेक्सका बारेमा नयाँनयाँ र रोचक तथ्यहरु बाहिर ल्याउन लागि परेका छन् । सेक्स जति खुल्दुलीको विषय छ, विश्वमाझ त्यति नै चर्चित पनि छ ।हालै सेक्सको विषयमा एक नयाँ तथ्य बाहिर आएको छ । अनुसन्धानकर्ताहरुले असली सेक्सले मानिसको उमेर १० वर्षसम्म बढाउने तथ्य बाहिर ल्याएका छन् । उनीहरुका अनुसार असली र उन्मादपूर्ण सेक्सले मानिसको शरीर तन्दुरुस्त बन्न मद्दत पु¥याउँछ । सोही कारण मानिसको उमेर १० वर्षसम्म बढ्ने उनीहरुको दाबी छ ।

उनीहरुका अनुसार सेक्सका समयमा मानिसले जति बढी मजा लिन्छन् वा जति आनन्दको सुशानुभूति गर्छन्, त्यति नै मानिसको बाँच्ने सम्भावना बढी हुन्छ । शोधकर्ताहरुका अनुसार नियमति सेक्स गर्नाले सेक्स हर्मोन स्तर रामो हुन्छ । हर्मोन स्तर राम्रो हुने कारणबाट मानिसको मुटु र दिमागको शक्ति पनि बढ्ने तथ्य बाहिर आएको छ । जसको कारण मानिसले लामो जिन्दगी बिताउन सक्छन् ।

There are no posts related to असली सेक्सले मानिसको उमेर १० वर्षसम्म बढाउँछ .

'