Home | Contact Us | Sitemap

सेक्स गर्दा आवाजले टोलै थर्काएपछि जेलमा

यौनसम्पर्कका समयमा उत्तेजित भएर आवाज निकाल्नु त सामान्य नै मानिन्छ । तर अष्ट्रेलियामा सेक्स गर्दा ठुलै स्वरले कराउँदा एक जोडी प्रहरीको फन्दामा परेका छन । जेसिका एन्जेल र कोलिन म्याकेन्जीले सेक्सका क्रममा उत्तेजित भएर टोल नै थर्काउने गरी आवाज निकालेपछि प्रहरी फन्दामा परेका हुन् । साउथ अस्टे्रलिया निवासी ४५ वर्षीया कोलिन र ३४ वर्षीया एन्जलले प्रहरीले पक्राउ गरेपछि आफूहरु सेक्स नै गर्न नसक्ने ठाउँमा कसरी बस्ने भन्ने प्रश्न गरेका छन् । उनले हप्तामा आफूहरुले पाँच दिन दैनिक ४ देखि ७ घण्टा सेक्स गर्ने गरेको बताए । उनका छिमेकीले उनले सेक्स गर्दा ठूलो आवाज निकालेर अरुलाई डिस्टर्ब गरेको भन्दै प्रहरीलाई बारम्बार उजुरी गर्ने गरेका थिए । बितेका चार महिनामा उनीहरु विरुद्द प्रहरीलाई २० पटक उजुरी परिसकेको प्रहरीले बताएको छ । अति भएपछि प्रहरीले सेक्स गर्दा अतिनै हल्ला गर्ने र चिच्याउने यी जोडी हिरासतमा समेत लियो ।

There are no posts related to सेक्स गर्दा आवाजले टोलै थर्काएपछि जेलमा.

'